default_image

ताजा समाचारहरु

April 8, 2018

मिसन युनाइटेड पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा पाँचथर– दोश्रो पाँचथर गोल्डकप प्रतियोगितामा मिसन युनाइटेड ताप्लेजुङले विजयी सुरुवात गरेको छ । फिदिम माविको मैदानमा भएको उद्घाटन खेलमा आयोजक पाँचथर क्लबलाई २–१ गोलले हराउदै मिसन युनाइटेड सेमिफाइनलमा पुगेको छ । मिसनका लागि दीपेश आङबुहाङ र युवराज लिम्बुले गोल गरे । आयोजक टोलीका लागि सुदीप श्रेष्ठले गोल गरे । खेलको १० औं मिनेटमा […]

messi neymar

April 8, 2018

‘नेयमारको खेल्ने शैली रोनाल्डो भन्दा मेस्सी जस्तै’ – पेले

ब्राजिल(एजेन्सी) – ब्राजिलियन फुटबल लेजेन्ड पेलेले नेयमारको खेल शैली मेस्सीसँग मिल्ने बताएका छन्। नेयमारलाई रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी दुवै सँग तुनाला गरिन्छ।  पेलेका अनुसार नेयमारको खेल्ने शैली रोनाल्डो भन्दा धेरै मेस्सीको जस्तै छ। नेयमारलाई उनले मेस्सी जस्तै प्लेमकरको रुपमा हेरेका छन्। त्यस्तै लिभरपुलका पूर्व मिडफिल्डर फिलिप कौटिन्होको गोल गर्ने क्षमताले भने उनलाई […]

April 8, 2018

सिवाइसी अत्तरिया डिपिएलको प्ले अफमा: विराटनगर किङ्स बाहिरियो

धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरिया रुस्लान डिपिएल –२ को प्ले अफमा पुग्ने चौथो टोली बनेको छ ।  आइतबार भएको लिगको अन्तिम खेलमा सिवाइसी अत्तरियाले विराटनगरलाई ६ विकेटले पराजित गर्दै प्ले अफमा पुग्ने चौथो टोली बनेको छ । यसअघि काठमाडौं गोल्डेन्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीले प्ले अफमा स्थान बनाइसकेको थियो । अत्तरियाका लागि १३ […]

April 8, 2018

अत्तरियालाई ६ ओभरमा ५६ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाले जितका लागि ६ ओभरमा लक्ष्य ५६ रनको पाएको छ । वर्षाले प्रभावित बनेको खेल ६ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ३ विकेट गुमाएर ५५ रन बनायो । एसएसपी क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगका लागि ओपनर ब्याट्सम्यान अनिल कुमार शाह १५ रनमा आउट भए । […]

April 8, 2018

वर्षाले प्रभावित विराटनगर र अत्तरियाको खेल ६ ओभरको हुने

धनगढी (हाम्रो खेलकुद) – वर्षाले प्रभावित बनेको विराटनगर किङ्स र सिवाइसी अत्तरियाबीचको खेल ६ ओभरको हुने भएको छ आइतबार बिहानै परेको वर्षाले मैदान भिजाएपछि मैदान सुक्न ढिला भएक कारण खेल ६ ओभरमा झारिएको हो। खेल ३ः३० बजेपछि शुरु हुनेछ ।  टस जितेको  अत्तरियाले फिल्डिंग रोजेको  छ । यो खेल दुवै टोलीको लागि ‘गर या मर’ को […]

April 8, 2018

वर्षाले महेन्द्रनगर र काठमाडौंको खेल रद्द

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गतको लिग चरणको आइतबारका लागि तय भएको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल रद्द भएको छ । एसएसपी मैदानमा आइतबार लिग चरणको खेलको अन्तिम खेल हुने तालिका थियो । तर, शनिबार राति र आइतबार बिहानैको वर्षाले मैदान हिलाम्य बनेपछि पहिलो खेल शुरु गर्न नसकिएको आयोजकले जनाएको छ […]

barcelona balloon

April 8, 2018

युइएफएले बार्सिलोनालाई कारवाही गर्ने

बार्सिलोना (एजेन्सी) – रोमासँगको च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलका दौरान अनुशासन भंग भएको भन्दै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले बार्सिलोनालाई कारवाही गर्ने भएको छ । पहिलो खेलमा बार्सिलोनाले रोमालाई ४–१ ले हराएको थियो । सो खेलको १७ औं मिनेटमा बार्सिलोना समर्थकले पहेलो बेलुन उडाएर काटालान राज्यमा जारी राजनीतिक अस्थिरताको बिरोध गरेका थिए । राजनीतिक कारण […]

Nepal

April 8, 2018

जर्मनीमा परशुरामलाई कातामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता परशुराम बास्तोलाले जर्मनीमा सम्पन्न आरावाजा कप कराते प्रतियोगिताको मास्टर्स एकल कातामा स्वर्ण पदक जितेका छन् । सेमिफाइनलमा इरानी खेलाडीलाई ४–१ ले पराजित गरेका परशुरामले फाइनलमा जर्मन खेलाडीलाई ३–२ ले हराएका थिए । सिनियर एकल कातामा भने परशुराम पदक विहिन विहिन रहे । पहिलो बाउटमा […]

Chennai

April 8, 2018

आइपिएल –चेन्नईको सनसनीपूर्ण जित, सन्दीपको टोली आज खेल्दै

मुम्बई (एजेन्सी) – चेन्नई सुपर किङ्सले सनसनीपूर्ण जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुआत गरेको छ । शनिबार भएको उद्घाटन खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले साविक बिजेता मुम्बई इन्डियन्सलाई १ विकेटले हराएको छ । खेलको नायक रहे ड्वायन ब्राभो । दबाबका बीच उनले अर्धशतक बनाउँदै चेन्नईको जितको आधार तयार पारेका थिए । […]

Pogba United vs City

April 8, 2018

रोमाञ्चक म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गतको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई उसैको घरेलु मैदानमा ३-२ ले पराजित गरेको छ। प्रिमियर लिगको शिर्षस्थानमा रहेको सिटीले घरेलु मैदानमा हार बेहोरेसँगै उपाधि पक्का गर्न पर्खनु पर्ने भएको छ।  जितसँगै युनाइटेडले दोस्रो स्थानमा पकड बलियो बनाएको हो। युनाइटेडको दोस्रो स्थानमा ७१ अंक छ भने तेस्रो स्थानमा रहेको लिभरपुल र […]

Success

Thank you for your time.