default_image

ताजा समाचारहरु

salah aguero

April 10, 2018

लिभरपुल विरुद्ध म्यानचेस्टर सिटी चमत्कारको आशामा

म्यानचेस्टर (एजेन्सी) – युईएफा च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै छन् । नेपाली समयअनुसार सो खेल रातिको १२.३० बजे सुरु हुने छ । पहिलो लेगमा लिभरपुलले ३ गोलको अग्रता लिएकाले आज घरेलु मैदानमा सिटी चमत्कारको आशामा हुने छ । म्यानचेस्टर सिटीका लागि उनका घाइते रहेका स्टार […]

April 10, 2018

अनन्त विराट गोल्ड कपको सर्वोत्कृष्ट खेलाडी, विमल सर्वाधिक गोलकर्ता

विराटनगर (एजेन्सी) – विराट गोल्ड कपको उपाधि जितेको रुस्लान थ्री स्टार क्लबका डिफेन्डर अनन्त तमाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छानिएका छन्। उनले मोटरसाइकल प्राप्त गरे।  रुस्लान थ्री स्टारले फाइनलमा नेपाल आर्मीलाई ३-० ले हराउँदै उपाधि जितेको हो। थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । यसअघि इटहरी गोल्ड कपमा पनि राम्रो प्रवाभ पारेका अनन्त उक्त प्रतियोगिताको पनि सर्वोत्कृष्ट खेलाडी […]

April 9, 2018

खेलकुद मन्त्रीसमक्ष खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा नियुक्त भएलगत्तै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बधाईसँगै आफ्ना मागको बारेमा ध्यानाकर्ष गराउने परम्परा छ । त्यहि परम्परालाई निरन्तरता दिने क्रममा खेल र खेलाडीको हितलाई लक्षित गर्दै संघले नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) […]

April 9, 2018

राजस्थानविरुद्ध हैदरावादको सहज जित

हैदारावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले ९ विकेटको सहज जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवात गरेको छ । सोमबार राजस्थान रोयल्सले छाडेको १ सय २६ रनको लक्ष्यलाई हैदरावादले १५.५ ओभरमा मात्र १ विकेट गुमाएर १ सय २७ रन जोड्दै सहज जित हासिल गरेको थियो । दोस्रो विकेटका लागि शिखर धवन र काने विलिम्सनले १ सय […]

April 9, 2018

रुस्लान थ्री स्टार विराट गोल्डकप च्याम्पियन

विराटनगर– रुस्लान थ्री स्टार क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वर्षको सर्वाधिक टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टार च्याम्प्यिन बनेको हो । पुसको अन्तिमबाट घरेलु फुटबलमा फर्केयता थ्री स्टारको यो पाँचौं नकआउट उपाधि हो । आर्मीले ७ वटा उपाधि जितेको थियो । थ्री स्टारको जितमा विमल घर्ती मगरले २ […]

April 9, 2018

एसियन गेम्सको प्रचारका लागि फन रन

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदको प्रचारका लागि ओलम्पिक काउन्सिल अफ एसियाको कार्यक्रम अनुसार एसियन गेम्स फन रन नेपालमा पनि पहिलो पटक आयोजना हुने भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) को आयोजनमा मंगलबार बिहान एसियन गेम्स फन रन हुने भएको हो । यसै बर्ष आयोजना हुने १८ औं संस्करणको एसियन गेम्स आगामी अगस्टमा इन्डोनेसिया […]

April 9, 2018

रेडहर्स पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा पाँचथर– रडहर्स इलाम वाइ वाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । डिएफसी मोरङलाइ २–१ ले हराउँदै रडहर्स अन्तिम चारमा पुगेको हो । फिदिम माविको मैदानमा रेडहसलाई जित दिलाउन मनीषथापा र सुवास राईले गोल गरे । मोरङका लागि वीरेन्द्र लिम्बुले गोल गरे । साविक विजेता विर्ता युनाइटेड र हेटौडाको विजय युथबीचको विजेतासँग […]

April 9, 2018

नेपालगन्ज कप क्रिकेट– ६ टोलीका प्रशिक्षक नियुक्त

नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने नेपालगन्ज कप क्रिकेटका सहभागी ६ टोलीका प्रशिक्षकको नाम सोमबार सार्वजनिक गरिएको छ । प्रदेश नम्बर ५ मा पहिलो पटक आयोजना हुने नेपालगन्ज कप सोमबार सुरु हुने भएको छ । लामो समय देखि प्रशिक्षणमा रहँदै आएका राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दीपेन्द्र प्रताप सिंह एयाब्रोल लुम्बिनी यात्रीजका प्रशिक्षक नियुक्त भएका […]

April 9, 2018

रुस्लान डिपिएल २ – काठमाडौं र धनगढीबीचको विजेता सोझै फाइनल पुग्ने

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को प्ले अफका खेलहरु मंगलबार हुँदैछन् । संघीय प्रहरी इकाई कार्यालय धनगढीको क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायरमा लिगमा अपराजित रहेको काठमाडौं गोल्डेन्स र घरेलु टोली टिम चौराहा धनगढीबीच हुनेछ । इलिमिनेटरमा महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र धनगढीबीचको खेलको विजेता […]

April 9, 2018

अन्तर कलेज भलिबलमा शिक्षा क्याम्पसको जित

काठमाडौं (हाम्रो खेलकुद) – शिक्षा,सरस्वती, पब्लिक युथ र जया बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । आयोजक रत्नराज्यलक्ष्मी क्याम्पसको कोर्टमा सोमबार भएको उद्घाटन खेलमा सुर्खेतको शिक्षा क्याम्पसले चावहिलको पशुपति बहुमुखी क्याम्पसलाई २५–२२,२३–२५,२५–२०, २६–२४ को सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको छ । सरस्वती क्याम्पस लेखनाथ मार्गले घण्टाघर […]

Success

Thank you for your time.