default_image

ताजा समाचारहरु

April 10, 2018

पाँचथर गोल्डकप– जावलाखेल पहिलो खेलमै पराजित

दिपक बोहोरा पाँचथर– ए डिभिजन क्लब जावलाखेल युथ क्लब फिदिममा जारी वाइ वाइ दाश्रो पाँचथर गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । फिदिम माविको मैदानमा न्यू स्टार सुनसरी संग ट्राइबेकरमा ४–२ ले पराजित भएपछि जावलाखेल पहिलो खेलबाटै बाहिरिएको हो । न्यू स्टार प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निर्धारित समय २–२ को […]

forward

April 10, 2018

ब्राजिलियन फरवार्ड रियलसँग अनुबन्धित

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले १९ वर्षीय ब्राजिलियन फरवार्ड रोमन डी अराउजोलाई अनुबन्ध गर्ने पक्का भएको छ। ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट रियलले १९ वर्षीय फरवार्डलाई खरिद गर्ने पक्का भएको हो।  अराउजो आउँदो सिजनबाट रियलको दोस्रो टोली रियल म्याड्रिड कास्टिलाबाट खेल्ने छन्। यहि सोमबार उनको रियलमा मेडिकल टेस्ट हुने स्पेनिस मिडिया मार्साले जनाएको छ। उनलाई २०१९ सम्म रियलले […]

April 10, 2018

‘हामी ब्याटिङमै फ्लप भयौं’-अत्तरियाका कप्तान सुवास

धनगढ़ी (हाम्रो खेलकुद)- महेन्द्रनगर युनाइटेविरुद्ध मंगलबार भएको एलिमिनेटरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि सिवाइसी अत्तरियाका कप्तान सुवास खकुरेलले विकेट अनुसारको लक्ष्य पाएपनि डट बल बढी खेल्दा जितबाट वञ्चित हुनुपरेको बताएका छन् । ‘टार्गेट त्यति ठुलो थिएन । हामीले जहिले पनि ब्याटिङ राम्रो छ भनेर भन्यौ । तर, हरेक खेलमा हामी ब्याटिङमै फ्लप भयौं ।’ कप्तान खकुरेलले […]

April 10, 2018

काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्ल: आज ब्याटिङ र फिल्डिङ राम्रो भएन

धनगढी (हाम्रो खेलकुद)-  आज भएको पहिलो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स बिरुद्ध जित हात पारेपछि धनगढीका कप्तान सोमपाल कामीले अन्तिम बलसम्म पनि जित्ने आशा रहेको बताए । धनगढीका प्रशिक्षक लामाले रणनीति बनाएर खेल्दा जित हात पार्न सकिएको बताए ।  ‘हामी जित्नेमा आशावादी थियौं । पहिलो इनिङ्समा विपक्षी टिमलाई हामीले कम स्कोरमै रोक्न सफल भयौं ।’ प्रशिक्षक लामाले […]

April 10, 2018

पल्सर स्पोर्टस अवार्ड जेठमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चले जेठको पहिलो साता पल्सर स्पोर्टस अवार्ड २०७४ आयोजना गर्ने भएको छ । २०७४ वर्षमा खेलकुद क्षेतमा योगदान गरेर देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी वा संस्थालाई यसपटक जेठ ४ गते सम्मान गर्ने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मञ्चले जानकारी दिएको छ । कार्यक्रम […]

April 10, 2018

महेन्द्रनगर डिपिएलको क्वालिफायरमा, फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को क्वालिफायरमा प्रवेश गरेको छ । इलिमेटर अन्तर्गत मंगलबार भएको खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायर दुईमा प्रवेश गरेको हो । खेलमा महेन्द्रनगरका लागि उत्कृष्ट बलिङ् गरेका रबिन क्षेत्री म्यान अफ द म्याच घोषित भए।   महेन्द्रनगरले दिएको […]

April 10, 2018

अत्तरियालाई १ सय ३१ रनको चुनौती

 धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई जितका लागि रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर १ सय ३० रन जोड्यो । पहिलो ओभरमै कप्तान विनोद भण्डारीलाई १ रनमै गुमाएको महेन्द्रनगरको इनिङ्स आरिफ शेख र पुनित विष्टले सम्हाने प्रयास गरेका थिए । […]

April 10, 2018

डलास गोर्खाजलाई उपाधि

सुरज भण्डारी टेक्सस/अमेरिका – नेपाली नयाँ वर्षको अवसर पारेर टेक्ससको डलासमा आयोजित तेस्रो न्यू इयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि डलास गोर्खाज फुटवल क्लबले जितेको छ । डलास गोर्खाजले फाइनलमा आयोजक डिएफडब्लु हिमालयज फुटबल क्लबलाई ५–० ले हराएको थियो ।  प्रतियोगितामा टेक्सस, क्यालिफोर्निया, लुजियाना र ओक्लोहमामा रहेका नेपालीहरुको २० वटा क्लबहरुको सहभागितो थियो […]

April 10, 2018

काठमाडौँलाई पराजित गर्दै चौराहा फाईनलमा

धनगढी (हाम्रो खेलकुद) – टिम चौराहा धनगढी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली धनगढीले काठमाडौं गोल्डेन्सललाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । काठमाडौंको यो प्रतियोगितामा पहिलो हार हो । धनगढीसँग पराजित भएको काठमाडौंले फाइनल प्रवेशको लागि अर्काे मौका पाउनेछ । आजको खेलको म्यान अफ द […]

April 10, 2018

चौराहालाई १ सय २८ रनको विजयी लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले घरेलु टोली टिम चौराहा धनगढीलाई रनको विजयी लक्ष्य दिएको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनको मध्यम योगफल बनायो । ८ रन हुदा दोस्रो ओभरमा ललितसिंह भण्डारीले ओपनर ब्याट्सम्यान सुवोध भाटीलाई आउट […]

Success

Thank you for your time.