default_image

ताजा समाचारहरु

ronaldo

April 11, 2018

च्याम्पियन्स लिगमा रियाल र युभेन्टस् भिड्दै

म्याड्रिड (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिड र साविकको उपविजेता इटालियन क्लब युभेन्टस् भिड्दैछन् । खेल राति १२ः३० बजेपछि रियाल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुदैछ । युभेन्टस्को घरेलु मैदानमा भएको पहिलो लेगमा रियलले ३–० को सहज जित निकालेको थियो । अवे मैदानमै ३–० को सहज जित […]

April 11, 2018

आयोजक एलजीका दुवै टोली क्वार्टरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – आयोजक लालि गुराँस (एलजी) युवा क्लबका दुवै टोली एलजी रेड र ब्ल्याक दोस्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगितामाको क्वार्टरफाइनलमा पुगेका छन् । पोखराको अमसिंह मैदानमा जारी प्रतियोगितामा बुधबार एलजी रेडले बुद्ध टोल फुटबल क्लबलाई २–० र एलजी ब्ल्याकले लेकसाइड युवा क्लबलाई समान २–० ले हराएको छ । अन्य खेलमा […]

messi iniesta

April 11, 2018

बार्सिलोना हारेपनि ‘मेस्सी-इनियस्टा’ को कीर्तिमान

रोम (एजेन्सी)– एएस रोमासँग पहिलो लेगमा बनाएको ४–१ को सहज अग्रताका वावजुद मंगलबार राती दोस्रो लेगमा ३–० को पराजत भएपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । समग्रमा ४–४ को बराबरी भएपछि अवे गोलका आधारमा इटालियन क्लब रोमा सेमिफाइनल पुगेको थियो । टोली अन्तिम अन्तिम आठ बाहिर बाट पनि बार्सिलोनाको मिडफिल्ड फरवार्डको जोडीले च्याम्पियन्स लिगमा […]

April 11, 2018

‘च्याम्पियन्स लिगमा त्यो अन्तिम खेल हुन सक्छ’ – इनियस्टा

रोम (एजेन्सी)– बार्सिलोनाका कप्तान एवंम् माहान खेलाडी आन्द्रे इनियस्टाले रोमासँग गए राती भएको खेल आफ्नो खेल जीवनको अन्तिम च्याम्पियन्स लिग खेल हुन सक्ने बताएका छन् । क्वार्टरफाइनलको पहिलो लेगमा ४–१ जित हासिल गरेपनि गएराती ३–० ले खेल गुमाएपछि बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । समग्रमा ४–४ को बराबरी भएपनि अवे गोलका आधारमा रोमा अन्तिम चारमा […]

April 11, 2018

काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल स्थगित

धनगढी (हाम्रोखेलकुद)- धनगढ़ीमा जारी डिपिएल २ अन्तर्गतकाे दाेस्राे क्वालिफायरमा काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल चल्दै गर्दा बर्षात भएपछि स्थगित भएकाे छ । अब खेल भाेलि ११ बजे हुने अायाेजकले जनाएकाे छ। काठमाडाैंले टस जितेर पहिले फिल्डिङ गरेर २ अाेभरकाे खेल चलिरहँदा खेल वर्षाले स्थगित भएकाे थियाे । भोलिको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको […]

April 11, 2018

लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा, सिटी बाहिरियो

म्यानचेस्टर (एजेन्सी)– च्याम्पियन्स लिग सेमिफाइनलमा यसपटक प्रिमियर लिगबाट लिभरपुलले प्रतिनिधित्व गर्ने भएको छ । गए राती अर्को प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई दोस्रो लेगमा २–१ ले हराएसँगै समग्रमा ५–१ को अग्रतासहित लिभरपुल च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको हो । लिभरपुल दस बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सफल भएको हो । यसअघि टोली सन् २००७/०८ […]

April 11, 2018

डिपिएल २ – फाइनल प्रवेशको लागि काठमाडौँ र महेन्द्रनगर भिड्दै

धनगढी (हाम्रो खेलकुद)- धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को दोस्रो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन् । आजको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको लागि पहिलो क्वालिफायरको बिजेता चौराहासँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १२:३० बजे सुरु हुनेछ  । समूह चरणमा अपराजित रहदै क्वालिफायरमा प्रवेश गरेको काठमाडौँ उक्त खेलमा चौराहासँग १ […]

April 11, 2018

डिपियल २- पहिलो क्वालिफायर (फोटो फिचर)

धनगढी (हाम्रोखेलकुद)- टिम चौराहा धनगढी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२  काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  तस्विरहरु: विवेक सुवेदी / हाम्रोखेलकुद                

roma

April 11, 2018

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

रोम (एजेन्सी) – च्याम्पियन्स लिग क्वाटर फाइनलमा पहिलो लेगको ४-१ को स्पष्ट अग्रतालाई गुमाउँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ। बार्सिलोनाको घरेलु मैदानमा ४-१ ले पछि परेको एएस रोमाले दोस्रो लेगमा ३-० को सनसनीपूर्ण पुनरागमन गरेपछि समग्रमा ४-४ को नतिजा बनाउँदै रोमा च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भयो।  दुई लेगमा ४-४ को बराबरी भएपनि अवे गोलको आधारमा […]

April 11, 2018

आइपिएलको रोमाञ्चक खेलमा चेन्नईको जित

चेन्नई (एजेन्सी)– चार सय भन्दा बढी रन बनेको इन्डियन प्रिमियर लिग (आइपिएल) को मंगलबारको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ । आइपिएलमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा चेन्नईले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराएको छ । २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले घरेलु मैदानमा समूहिक प्रदर्शनमार्फत २० ओभरको अन्तिम बलअघि ५ विकेट […]

Success

Thank you for your time.