default_image

ताजा समाचारहरु

April 12, 2018

‘सबै योजना विपरित भयो’-प्रशिक्षक दास

धनगढी (हाम्रोखेलकुद)- दोस्रो धनगढी प्रिमियर लिगमा महेन्द्रनगरलाई पराजित गरेर फाइनल प्रवेश गरेपछि काठमाडौंका प्रशिक्षक राजु बस्न्यातले शुरुको ६ ओभरमा ६ विकेट र सुवोधको उत्कृष्ट ब्याटिङ मद्दतमा जित हात पार्न सहज भएको बताए । ‘पहिलो र दोस्रो इनिङ्सको शुरुवाती ६ ओभर हाम्रो लागि निकै नै राम्रो भयो । हामीले पहिलो इनिङ्समा शुरुमै ६ विकेट लिन सफल […]

April 12, 2018

भारोत्तोलनमा तारा र पुकारको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी तारादेवी पुनले ७५ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्नाच, क्लिन एन्ड जर्क र कुल १ सय ६४ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन् । यसअघि उनकै नाममा १ सय ६२ केजीको राष्ट्रिय कीर्तिमान थियो । ताराले बिहीबार […]

April 12, 2018

काठमाडौं गोल्डेन्स डिपिएलको फाइनलमा : महेन्द्रनगर ५ विकेटले पराजित

धनगढी (हाम्रो खेलकुद) – ब्याटिङमा सुवोध भाटी र बलिङमा सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गोल्डेन्स धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)– २ को फाइनलमा प्रवेश गरेको छ । काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । ६ विकेट लिएका सन्नी पटेल म्यान अफ द म्याच घोषित भए । […]

April 12, 2018

मनमोहन स्मृति अन्तर प्रदेश क्रिकेट हुने , विजेतालाई ५ लाख

काठमाडौं (हाम्रो खेलकुद) – मनमोहन स्मृति अन्तर प्रदेश यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको सन्दर्भ पारे मनमोहन मेमोरियल क्रिकेट सेन्टरले प्रतियोगिताको आयोजना गर्न लागेको हो । सेन्टरका अध्यक्ष ठाकुर गैरले प्रतियोगिता बैशाख १३ देखि १९ गते सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने […]

April 12, 2018

‘पेनाल्टीमा गरिएको प्रतिवाद बुझ्न सकिन’–रोनाल्डो

म्याड्रिड (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो खेलमा युभेन्ट्सका खेलाडीले पेनाल्टीको प्रतिवाद गरेको आफुले नबुझेको रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले बताएका छन् । इन्जुरी समयको तेस्रो मिनेटमा लुकासलाई पेनाल्टी बक्समा फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । जसको चर्को प्रतिवाद गरेका कारण युभेन्ट्सका गोलकिपर जियालुजी बुफोनले रातो कार्ड दर्शन गर्दै मैदान छोड्नु परेको थियो । […]

April 12, 2018

भाटीको डिपिएलमा छिटो अर्धशतक

धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सका भारतीय खेलाडी सुवोध भाटीले रुस्लान डिपिएल –२ मा सबैभन्दा छिटो अर्धशतक पूरा गरेका छन् । डिपिएल क्वालिफायरको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडविरुद्धको खेलमा भाटीले १७ बलमा ५२ रन बनाउदै प्रतियोगितामा सबैभन्दा छिटो अर्धशतक पूरा गरेका हुन् । भाटीले ५ छक्का र ४ चौका प्रहार गरे । उनी ५२ रनमा भुवन […]

April 12, 2018

काठमाडौंलाई १ सय ४३ रनको विजयी लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले रुस्लान डिपिएल–२ को दोस्रो क्वालिफायरमा जितको लागि १ सय ४३ रनको लक्ष्य पाएको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा बिहिबार भएको खेलमा महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रनको मध्यम योगफल तयार पार्यो । खराव शुरुवात गरेको महेन्द्रनगर युनाइटेडले १० रन जोड्दा महत्वपूर्ण ६ […]

April 12, 2018

सन्नी पटेलको ४ ओभरमा ६ विकेट

धनगढी (हाम्रो खेलकुद) – काठमाडौंका सन्नी पटेलले रुस्लान डिपिएल–२ को दोस्रो क्वालिफयर अन्र्तगत बिहिबार भएको महेन्द्रनगर युनाइटेडविरुद्धको दोस्रो खेलमा उत्कृट बलिङ गरेका छन् । आफ्नो स्पेलको ४ ओभरमा सन्नीले उत्कृष्ट बलिङको नमुना पेश गर्दै महेन्द्रनगरको महत्वपूर्ण ६ विकेट लिन सफल भएका हुन् । सन्नीले ४ ओभरमा १० रन खर्चदै १ मेडनसहित महेन्द्रनगरको महत्वपूर्ण ६ विकेट […]

April 12, 2018

च्याम्पियन्स लिगमा रोनाल्डोको नयाँ कोशेढुंगा पूरा

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका ३३ वर्षे पोर्चुगेली फरवार्ड क्रिस्टियानो रोनाल्डोका नाममा अनेक कीर्तिमान छन् । च्याम्पियन्स लिगमा अहिले सम्म यो सिजनका सर्वाधिक गोलकर्ता समेत बनेका रोनाल्डोले गए रातीको खेलसँगै अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।युभेन्टसविरुद्धको दोस्रो लेग खेलेसँगै युरोपियन च्याम्पियन्स लिगमा उनको खेल संख्या १ सय ५० पुगेको छ ।   च्याम्पियन्स लिगमा […]

April 12, 2018

डिपिएल २ – काठमाडौं र महेन्द्रनगर फाइनल प्रवेशको लागि भिड्दै

धनगढी (हाम्रो खेलकुद)- धनगढ़ीमा जारी डिपिएल २ अन्तर्गतकाे दाेस्राे क्वालिफायरमा काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल चल्दै गर्दा बर्षात भएपछि बुधबार स्थगित भएको खेल आज दिउँसो १२:३० बजे सुरु हुनेछ ।  काठमाडाैंले टस जितेर पहिले फिल्डिङ गरेर २ अाेभरकाे खेल चलिरहँदा खेल वर्षाले स्थगित भएकाे थियाे । आजको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको लागि पहिलो क्वालिफायरको […]

Success

Thank you for your time.