default_image

ताजा समाचारहरु

April 13, 2018

एसियन गेम्सका लागि बक्सिङका १० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– पाँच महिना पछि इन्डोनेसियामा हुने एसियन गेम्सका लागि बक्सिङका १० खेलाडी छनोट भएका छन् ।नेपाल बक्सिङ संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताको अन्तिम दिन शुक्रबार ३ र अन्य ७ खेलाडी पहिलो दिन बिहिबार छनोट भएका थिए । पुरुष ५२ केजी तौल समूहमा आर्मीा प्रेम चौधरीले एपीएफका बिक्रम परियारलाई अंकका आधारमा हराउदै […]

April 13, 2018

विर्ताको जितमा नवयुगको ह्याट्रिक

दिपक बोहोरा पाँचथर – रेडहर्स इलामलाई ३–० ले पराजित गदै विर्ता युनाइटेट झापा वाइ वाइ नाइन ए साइड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रबेश गरेको छ । विर्ताको जितमा नेपाल आर्मी तथा राष्ट्रिय टोलीका स्टाइकर नवयुग श्रेष्ठले ह्याट्रिक गरे । नेपाल आर्मीका नवयुग यस प्रतियोगितामा विर्ताबाट खेल्दैछन्।  फिदिम मा.बिको मैदानमा भएको अन्तमि सेमिफाइनलमा १२ औं मिनेटमा […]

cL

April 13, 2018

च्याम्पियन्स लिग सेमिफाइनल ड्र सार्वजनिक

न्योन (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको ड्र सार्वजनिक भएको छ। चार टोली लिभरपुल, रोमा, रियल म्याड्रिड र बायर्न म्युनिखली सेमिफाइनलमा स्थान बनाएका थिए।  पहिलो सेमिफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा लिभरपुलले रोमाको सामना गर्ने पक्का भएको छ। पहिलो लेग २४ र २५ अप्रिलमा हुनेछ भने दोस्रो लेग १ र २ […]

April 13, 2018

रोहन मुस्ताफा डिपिएलको सर्वाेत्कृष्ट खेलाडी

धनगढी (हाम्रो खेलकुद) –टिम चौराहा धनगढीका रोहन मुस्ताफा दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल)–२ को सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । उनि फाइनलका म्यान अफ द म्याच समेत घोषित भएका थिए । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेसँगै अलराउन्डर तथा युनाइटेड अरब इमिरेट्स (युएईं) का कप्तान समेत रहेका रोहनले एक तथा पल्सर २०० सिसि मोटरसाइकल प्राप्त गरे । उनले टिमलाई […]

April 13, 2018

ललितसिंह भण्डारीलाई गोल्डस्टारको सुनको जुत्ता

धनगढ़ी (हाम्रो खेलकुद) – घरेलु टोली टिम चौराहा धनगढीका ललित सिंह भण्डारी दोस्रो धनगढ़ी प्रिमियर लिग (डीपीएल)–२ को मोष्ट भ्यालुएबल खेलाडी घोषित भएका छन् ।मोष्ट भ्यालुयबल प्लेयरको उपाधि घोषणाको लागि आयोजकले निर्णय टोली र फेसबुक भोटिङ् को सहारा लिएको थियो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका धनगढीका ललितसिंहले प्रतियोगिताको मोष्ट भ्यालुएबल खेलाडी घोषित हुदै सुनको जुत्ता प्राप्त गरेका छन् […]

Chauraha

April 13, 2018

दोस्रो डिपिएलको उपाधि टिम चौराहा धनगढीलाई

धनगढी (हाम्रो खेलकुद)– साविकको विजेता टिम चौराहा धनगढी दोस्रो संस्करणको डिपिएल–२ को च्याम्पियन बनेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टिम चौराहा धनगढी लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । खेलको म्यान अफ द म्याच चौराहाका लागि अलराउन्ड प्रदर्शन गरेका रोहन मुस्तफा घोषित भए । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद टिम चौराहा धनगढीले दिएको […]

April 13, 2018

काठमाडौंलाई १ सय ८२ रनको विजयी लक्ष्य

धनगढी (हाम्रो खेलकुद)– रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) –२ मा टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ८२रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाए र १ सय ८१ रनको योगफल तयार पार्यो  । धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ७८ रन […]

Sunil Dhamala

April 13, 2018

सुनिल धमला र रोहन मुस्तफाको अर्धशतक

धनगढ़ी (हाम्रोखेलकुद)- धनगढ़ीमा जारी दोस्रो डिपियलको फाइनल खेलको पहिलो इनिंगमा रोहन मुस्तफा र सुनिल धमलाले अर्धशतक पुरा गरेका छन् । सुनिलले ललित नारायण राजबंशीलाई छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन्।  आस्फाक एहमदसँग मिलेर इनिंगको सुरुआत गर्न आएका सुनिलले ४८ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ६२ रन बनाएका छन् भने अर्का ब्याट्सम्यान रोहण […]

Nepal National Football Team vs Indias

April 13, 2018

नेपाल फिफा वरियताको १ सय ६२ औं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा) ले अप्रिलका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ६२ औं स्थानमा रहेको छ । मार्चको वरियतामा नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । मार्चको अन्तिममा कतारमा भएको एसिया कप छनोटको अन्तिम खेलमा यमनसँग २–१ […]

April 13, 2018

आर्सनल र एट्लेटिको युरोपा लिगको सेमिफाइनलमा

मस्को (एजेन्सी) –  युरोपा लिगमा गए राति इंग्लिस टोली आर्सनलले सिएसकेए मस्कोलाई क्वाटरफाइनलको दोस्रो लेगमा २-२ ले रोक्दै समग्रमा ६-३ को जित हात पार्न सफल भयो । यस जितसाथै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । खेलको ५० औं मिनेटमा मस्कोले २-० को अग्रता लिएको थियो । पहिलो लेग आर्सनलले ४-१ ले जितेकाले थप […]

Success

Thank you for your time.