default_image

ताजा समाचारहरु

April 15, 2018

आइपिएलमा हैदराबादको लगातार तेस्रो जित, कोलकाताको हार

कोलकाता (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । आइतबार कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराउँदै हैदराबादले लगातार सफलता प्राप्त गरेको हो । हैदराबाद ६ अंकसहित शीर्षस्थानमा छ । १ सय ३९ रनको लक्ष्य पछ्याएको हैदराबादले १ ओभर अघि नै ५ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । […]

April 14, 2018

ला लिगामा बार्सिलोनोको कीर्तिमान

बार्सिलोना (एजेन्सी)– च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न असफल रहेपनि बार्सिलोनाले ला लिगामा उच्च प्रदर्शनलाई जारी राखेको छ । बार्सिलोनाले शनिबारको जितसहित ला लिगामा ३९ खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ । भ्यालेन्सियालाई २–१ ले हराएसँगै बार्सिलोनाले नयाँ कीर्तिमान राखेको हो । यसअघि १९७८/७९ र १९७९/८० को सिजनमा रियल सोसिडाड ३८ खेलको अपराजित कीर्तिमान राखेको थियो […]

April 14, 2018

आयोजक रेडलाई एलजी कप फुटबल उपाधि

पोखरा (हाम्रो खेलकुद)– आयोजक लालीगुँरास युवा क्लब (एलजी) को रेड टोलीले दोस्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अमरसिंह मैदानमा शनिबार भएको फाइनलमा एलजी रेडले आफ्नै क्लबको ब्ल्याकलाई २–० ले हराउँदै उपाधि जितेको हो । विजेता टोलीले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ८० हजार रुपैयाँ प्राप्त गर्यो […]

April 14, 2018

(भिडियो) – रोहितको उत्कृष्ट हेडर गोल

जकार्ता (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले पर्सिजाको जितमा ६४ अौं मिनेटमा उत्कृष्ट हेडर गोल गरेका थिए ।  पर्सिजाले लिगमा ४ खेल खेल्दै ७ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको पर्सिजा शीर्षस्थानको जयपुराभन्दा १ अंक पछाडि छ । रोहितको गोल Proses gol dari sundulan @rohitchand32 di pertengahan babak kedua 🎥: @liga1match #PSJAvBRNEO […]

roy

April 14, 2018

दिल्लीको रोमाञ्चक जित, सन्दीप खेलेनन्

मुम्बई (एजेन्सी) – आइपिएलमा लगातार दुई खेलमा पराजित दिल्ली डेयरडेभिल्सले पहिलो जित निकालेको छ। दिल्लीका लागि यो सिजन पहिलो खेल खेलेका जेसन रोइको उत्कृष्ट ब्याटिंगको मद्दतले मुम्बई इन्डियन्सलाई दिल्लीले ७ विकेटले पराजित गर्यो। नेपाली यूवा स्पिनर सन्दीप लामिछानलेले यस खेलमा पनि अवसर पाएनन्।    १ सय १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले जेसन रोईको शानदार ब्याटिंगको मद्दतले निर्धारित […]

April 14, 2018

प्रिमियर लिगमा चेल्सीको उत्कृष्ट पुनरागमन

साउथह्याम्टन (एजेन्सी)– चेल्सीले उत्कृष्ट पुनरागमन गर्दैै इङ्लिस प्रिमियर लिगमा साउथह्याम्टनलाई शनिबार ३–२ ले हराएको छ । २–० ले पछि परेको खेल उल्टाउँदै अर्को सिजन च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जीवित राखेको छ । ६० मिनेट सम्म २ गोलले पछि परेको चेल्सीका लागि ओलिभर जिराउडले बेन्चबाट गएर निर्णयकसहित २ गोल गरेपछि चेल्सीले जित हासिल गरेको थियो । डुसन टाडिकको गोलबाट […]

April 14, 2018

पर्सिजाको जितमा रोहितको उत्कृष्ट गोल

जकार्ता (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले इन्डोनेसियाको लिगमा शनिबार बोर्नियो एफसीलाई २-० ले पराजित गरेको छ ।   पर्सिजाको जारी लिगमा यो दोस्रो जित हो । पर्सिजाको जितमा रोहितले ६४ अौं मिनेटमा उत्कृष्ट हेडर गोल गरेका थिए । त्यसअघि टोलीका लागि ४० अौं मिनेटमा मारियाो सिमिचले अग्रता दिलाएका […]

April 14, 2018

रोनाल्डो – रियलका ‘वान म्यान आर्मी’

म्याड्रिड (एजेन्सी)– सिजनको सुरुआतमा रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन खासै राम्रो हुन सकेन । जसका कारण उनीले ओलोचना पनि सुन्न पर्यो । तर, सिजनको अन्त्यसम्म आइपुग्दा उनले आलोचकको मुख बन्द हुने गरि प्रदर्शन गरेका छन् । खास गरि सिजनको मध्यान्तर पनि उनी निकै फर्ममा रहे । अझ उनको प्रदर्शन च्याम्पियन्स लिगमा निकै उत्कृष्ट रहँदै […]

April 14, 2018

आइपिएलमा बैंगलोरको पहिलो जित

बैंगलुरु (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गराएको छ । किङ्स ११ पञ्जाबलाई बिहिबार ४ विकेटले हराउँदै विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो । पञ्जाबले आफ्नो पहिलो खेल जितेको थियो । १ सय ५६ रनको लक्ष्य पछ्याएको बैंगलोरले ३ बल बाँकी रहँदा ६ […]

April 13, 2018

सालाह तेस्रो पटक प्लेयर अफ दी मन्थ चुनिए

लिभरपुल (एजेन्सी)– लिभरपुलका लागि उच्च प्रदर्शन गर्दै आएका मोहम्मद सालाह मार्चका लागि प्रिमियर लिगको प्लेयर अफ दी मन्थ घोषित भएका छन् । यो सिजन उनी प्लेयर अफ दी मन्थ घोषित भएको यो तेस्रो पटक हो । इजिप्टियन फरवार्ड यसअघि नोभेम्बर र फेब्रुअरीमा प्लेयर अफ दी मन्थ घोषित भएका थिए ।  एकै सिजन तीन पटक प्लेयर अफ […]

Success

Thank you for your time.