default_image

ताजा समाचारहरु

April 16, 2018

आइपिएलमा कोलकाताको दोस्रो जित

कोलकाता (एजेन्सी)– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ । कोलकातामा चौथो खेलमा यो दोस्रो जित हो । चौथो खेलमा दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीका नेपाली बलर सन्दीप लामिछानेले टोलीको चौथो खेलमा पनि मौका पाएनन् । २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले […]

April 16, 2018

नेपालगन्ज कपमा बाँके ब्लास्टरको विजयी सुरुवात

नेपालगन्ज (हाम्रो खेलकुद) – जिसान बाँके ब्लास्टरले आशिवार्द नेपालगन्ज कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । कोलहपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमबार उद्घाटन खेलमा बाँके ब्लास्टरले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई ६ विकेटले हराएको थियो । १ सय ५४ रनको लक्ष्य पछ्याएको बाँकेले १८.२ ओभरमा ४ विकेटको क्षतिमा आवश्यक रन जोडेको थियो । बाँके ब्लास्टरका ओपनर […]

April 16, 2018

किन दिल्लीमा सन्दीप बेन्चमै सिमित?

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछानेलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद गरेको थियो । आईपीएलमा दिल्लीले तीन खेलमध्ये कुनै खेलमा पनि सन्दीपलाई खेलाएको छैन । लिगको दुई खेलमा पराजित दिल्लीका लागि हालसम्म ८ मध्य ६ विदेशी खेलाडी मैदानमा उत्रिसकेका छन् । दिल्लीले पहिलो […]

neymar brazil olympics

April 16, 2018

नेयमार विश्वकपका लागि रिकभर हुँदै

रियो डि जेनेरो (एजेन्सी) – ब्राजिलियन स्टार नेयमारले विश्व कपका लागि खुट्टाको चोट ठिक हुँदै गरेको बताएका छन्। ब्राजिलियन टेलिभिजन कार्यक्रम ‘अल्टास होरास’ मा अन्तरवार्ता दिने क्रममा नेयमारले अहिले खुट्टामा दुखाई नहुने जानकारी दिएका छन्।  नेयमारको दाँया खुट्टाको औंला भाचिएको कारण शल्यक्रिया गर्नु परेको थियो। उनी उक्त कार्यक्रममा बैसाखीको सहयोग लिएर पुगेका थिए। नेयमारले भने, “अब पूर्ण रुपले ठिक भएर मैदानमा […]

April 16, 2018

लिग च्याम्पियन सिटी ६ कीर्तिमान पछ्याउँदै

लन्डन (एजेन्सी) – पेप गुआर्डीओलाको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर सिटीले आइतबार प्रिमियर लिग उपाधि पक्का गरेको छ । सिटीले शनिबार टोटेनहम हट्स्परलाई ३-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । आइतबार वेस्ट ब्रोमले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएपछि सिटीको उपाधि पक्का भएको थियो । सिटीले प्रिमियर लिगको ३३ खेलमा ८७ अंक जोडेको छ । यसक्रममा […]

April 16, 2018

दबाबमा रहेका बेन्जेमामाथि जिदानको विश्वास

म्याड्रिड (एजेन्सी)– यो सिजन रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाका लागि सुखद रहेन । उनी गोलका लागि संघर्ष गरिरहेका छन्, यद्दपी सफलता भने मिलेको छैन । त्यसका वावजुद उनका प्रशिक्षक जिनेदिन जिदानले उनी प्रतिको विश्वासलाई भने कायम राखेका छन् । ला लिगामा आइतबार मालागाविरुद्ध रियलले २–१ जित निकाल्दा बेन्जेमाले गोलको खडेरी तोड्न सकेनन् । यो सिजन […]

April 16, 2018

पिएसजी लिग वान च्याम्पियन

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) लिग वान च्याम्पियन बनेको छ । निकटम प्रतिद्वन्द्वी मोनाकोलाई गए राती ७–१ ले हराएसँगै पिएसजीले अन्तिम ५ खेलअघि नै यो सिजनको उपाधि पक्का गरेको हो । पिएसजीका लागि जिओभानी लो क्लेसो र एन्जल डी मारियाले समान २ गोल गरेको खेलमा इन्डिसन काभानी र जुनियर ड्र्याक्सलरले समान १ गोल गरे […]

Zidane

April 16, 2018

रियलको इतिहासमा जिदान दोस्रो सफल प्रशिक्षक

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गए राती मालागाविरुद्धको जितसँगै रियलको प्रशिक्षकको रुपमा १ सय जित हासिल गरेका छन्।  जिदानले ला लिगामा ६६ खेल, च्याम्पियन्स लिगमा २०, कोपा डेल रे’मा ६ र क्लब विश्व कपमा ४ खेल गरेर म्याड्रिडलाई १ सय जित दिलाएका हुन्। ला लिगामा प्रशिक्षकको रुपमा ९९ खेलमा ९ हार र १५ बराबरी, […]

April 16, 2018

रियलको जितमा इस्को नायक

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार रियल म्याड्रिडले मालागालाई २-१ ले पराजित गरेको छ । यस जितसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । रियलको जितमा इस्को र क्यासेमिरोले १-१ गोल गरे ‌। २९ अौं मिनेटमा सुरुवाती अग्रता दिलाएका इस्कोले दोस्रो हाफमा क्यासेमिरोेलाई असिस्ट दिएका थिए । मालागाका लागि ९० अौं मिनेटमा […]

April 16, 2018

आइपिएलमा चेन्नईमाथि पञ्जाबको जित

मोहाली (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा आइतबार चेन्नई सुपर किङ्सलाई ४ रनले हराएको छ । १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नाईले कप्तान महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनका वावजुद २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउन सक्यो । तेस्रो खेलमा पञ्जाबले दोस्रो जित हासिल गर्दा चेन्नईले […]

Success

Thank you for your time.