default_image

ताजा समाचारहरु

January 30, 2025

बर्खा स्मृति क्रिकेटः बिर्तामोड र भद्रपुरले फाइनल खेल्ने

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्। आज भएको सेमिफाइनलमा बिर्तामोडले गौरादह नगरपालिकालाई र भद्रपुरले मेचीनगर नगरपालिकालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा खेलमा टस जितेर पहिले ब्याटिङको गरेको गौरादहले १ सय ७८ रन बनाएको थियो । […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

हेल्प नेपाललाई हराउँदै गण्डकी टाइगर कपको एलिमिनेटरमा

काठमाडौं (हाम्रो खेलकुद)- टिपटप हेल्प नेपाल स्पोटर्स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३-१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो । पहिलो सेट २१-२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन […]

January 30, 2025

आहा! रारा पोखरा गोल्डकप – उद्घाटन खेल आयोजक र पुलिसबिच हुने

पोखरा (हाम्रो खेलकुद)- पोखरामा अर्को साता सुरु २४ औं आहा रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक सहारा क्लब पोखराले माघ २२ देखि संचालन हुने आहा रारा पोखराको बिहीवार टाइसिट सार्वजनिक गरेको हो । ए डिभिजन, भारत, युके, उजेकिस्तान तथा अन्य गरि १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय […]

January 30, 2025

नेदरल्याण्ड्ससँग नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – रोबिन रिकेको अर्धशतकको सहयोगमा त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्सले जित हासिल गरेको छ । बुधवार भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई २० रनले पराजित गर्यो । नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन मात्र जोड्यो । नेपालका […]

January 30, 2025

रिकेको अर्धशतकमा नेदरल्याण्ड्सको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – रोबिन रिकेको अर्धशतकको सहयोगमा त्रिकाेणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्सले विशाल योगफल तयार गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ५८ रनको विशाल लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ […]

January 30, 2025

नेपालले टस जित्यो

काठमाडौ(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेल्न लागेको हो । यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो […]

January 30, 2025

न्यु डायमण्ड टाइगर कपको दोस्रो क्वालिफायरमा

काठमाडौं(हाम्रो खेलकुद) – टिप टप न्यु डायमण्ड विभागिय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै टाइगर कप भलिबलको दोस्रो क्वालिफायरमा पुगेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीवार भएको एलिमिनेटर खेलमा पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरि न्यु डायमण्ड दोस्रो क्वालिफायरमा पुगेको हो । न्यु डायमन्डले पहिलो सेट २५-२२, दोस्रो सेट २५-१४ र तेस्रो सेट […]

January 30, 2025

सभापति कप फाइनल – संकटा र बागमती खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- ए डिभिजन टोली संकटा क्लब र बागमती (नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश) ले आज सभापति कप फुटबल प्रतियोगिताको फाइनल खेल्दैछन् । दुवै टिलीले उपाधि जित्ने आशा राखेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५:३० बजे सुरु हुनेछ। संकटाका प्रशिक्षक रविन्द्र शिलाकारले उपाधि जितेपछि ट्रफी सानो वा ठूलो नहुने बताए । […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.