default_image

ताजा समाचारहरु

volleyball nepal

April 18, 2018

भलिबल टोलीलाई स्वर्ण जिते जनही २ लाख

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले नेपाली भलिबल टिमले बंगलादेशमा स्वर्ण जित्न सके जनही २ लाख नगदले पुरस्कृत गर्ने घोषणा गरेका छन् । चौथो एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप खेल्न बंगलादेश प्रस्थान गर्न लागेका नेपाली टिमलाई बुधबार बिदाई गर्दै सदस्यसचिव विष्टले यस्तो घोषणा गरेका हुन् । […]

April 18, 2018

राष्ट्रिय भलिबल टोलीलाई उपलब्धि रक्षा गर्ने चुनौती

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय भलिबलमा भाग लिन थालेको ४२ वर्षेपछि नेपालको पुरुष भलिबल टोलीले गतवर्ष माल्दिभ्समा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य पदक हात पारेको थियो । नेपाल भलिबलमा जितेको त्यो अहिले सम्मकै ठूलो र आधिकारिक पदक हो । कम्तीमा त्यहि उपलब्धिलाई रक्षा गर्ने योजनासहित नेपाली पुरुष भलिबल टोली बिहिबार सेन्ट्रल जोन च्याम्पियनसिपको आयोजक देश बंगलादेश […]

neymar brazil

April 18, 2018

विश्व कपअघि फर्किसक्ने नेयमारको विश्वास

साउ पाउलो (एजेन्सी)– नेयमारले रसिया विश्व कपका लागि आफु समयमै ठिक हुने विश्वास व्यक्त गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर बैशाखीको साहारामा साउ पाउलोमा मंगलबार चिनियाँ इलोक्ट्रोनिक ब्रान्ड टिसिएलको प्रबद्र्धनको कार्यक्रममा सहभागी हुन पगेका थिए । ब्राजिलियन सुपरस्टारले आफु मेको दोस्रो सातासम्म मैदानमा फर्कने अपेक्षा गरेका छन् । यद्दपी शल्यक्रियापछिको अन्तिम परिक्षण […]

April 18, 2018

सालाह र केन सम्मिलित ‘पिएफए टिम अफ द इयर’ सार्वजनिक

लण्डन (एजेन्सी) – प्रोफेसनल फुटबलर्स असोसियसन (पिएफए) ले आज प्रिमियर लिगको ‘टिम अफ द इयर’ सार्वजनिक गरेको छ । प्रिमियर लिगको उत्कृष्ट खेलाडीहरु सम्मिलित टोलीमा च्याम्पियन टोली म्यानचेस्टर सिटीबाट सर्वाधिक ५ खेलाडी रहेका छन् । त्यस्तै टोटनह्यामबाट ३ खेलाडी रहेका छन् भने म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीबाट १-१ खेलाडी उत्कृष्ट ११ मा परेका छन् । […]

April 18, 2018

साफ च्याम्पियन्ससिप ड्र: नेपाल र आयोजक बंगलादेश एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आउदो सेप्टेम्वरमा हुने साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपाल समुह ‘ए’ मा परेको छ ।बंगलादेशको ढाकामा आज भएको सार्वजनिक ‘ड्र’ मा नेपाल आयोजक बंगलादेशसँगै रहेको समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा पाकिस्तान र भुटान पनि रहेका छन् । समुह ‘बी’ डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका रहेका […]

April 18, 2018

माल्दिभ्समा सावित्रा र अनिताको टोली फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल खेलाडी आबद्ध पुलिस क्लब माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टाको फाइनलमा पराजित भएको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित पुलिस मंगलबार फाइनलमा एमपिएलसँग टाइब्रेकरमा ३–२ ले पराजित भएको छ । १–१ को बराबरी पछि टाइब्रेकरमा पुलिस चुकेको थियो । निर्धारित समयमा अनिताले पुलिसका लागि […]

kane tottenham

April 18, 2018

ब्राइटनसँग टोटेनह्यामको बराबरी

ब्राइटन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत ब्राइटनको घरेलु मैदानमा टोटेनह्याम हटस्पर १-१ को बराबरीमा सिमित भएको छ। टोटेनह्यामका ह्यारी केनले अग्रता दिलाएपनि घरेलु टोलीका पास्कल ग्रसले बराबरी गोल गरे।  केनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा ब्राइटनले स्पर्सलाई रोकेपनि केनको नजिकबाटको प्रहार गोलमा परिणत भएको थियो। केनको प्रिमियर लिगमा यस सिजनको २६ औं […]

barcelona celta

April 18, 2018

बार्सिलोना बराबरीमा रोकियो

भिगो (एजेन्सी) – सेल्टा भिगोको घरेलु मैदानमा अधिकांश पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएपछि बार्सिलोना २-२ को बराबरीमा रोकिएको छ। १० खेलाडीमा सिमित बार्सिलोना पछिल्लो ४० खेलमा अपराजित छ। बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्देले लियोनल मेस्सी र लुइस स्वारेजलाई बेन्चमा राखेका थिए भने, आन्द्रेस इनियेस्टा, इभान राकिटिक, सर्जियो बुस्केट र जेरार्ड पिकेलाई विश्राम दिएका थिए। शनिबार सेभिल्लासँगको कोपा डेल रे’ फाइनलका […]

April 18, 2018

साफ च्याम्पियनसिपको ड्र अाज हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा अाउँदो सेप्टेम्बरबाट सुरु हुने साफ सुजुकी कपको समूह चरणको ड्र अाज ढाकामा हुँदैछ । ७ टोलीको सहभागिता रहने साफमा नेपालसहित भारत, अायोजक बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान भने मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ मा झरेको हो । […]

April 18, 2018

आइपिएलमा मुम्बई इन्डियन्सको पहिलो जित

मुम्बई (एजेन्सी)–मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा यो सिजन पहिलो जित दर्ता गराएको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई मंगलबार ४६ रनले हराउँदै मुम्बईले चौथो खेलमा पहिलो जित दर्ता गराएको हो । ४ खेलमा बैंगलोरले पनि १ खेल मात्र जितेको छ । २ सय १४ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट १ […]

Success

Thank you for your time.