default_image

ताजा समाचारहरु

Nepal volleyball

April 21, 2018

सेन्ट्रल जोन भलिबल : नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको खेलहरु आजबाट शुरु हुदैछ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्दैछ । खेल ढाका बंगबन्धुस्थित कवर्डहलमा ३: ४५ बजेपछि हुनेछ । च्याम्पियनसिपमा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलीलाई पराजित गर्दै सुखद शुरुवात गर्ने अभियानमा हुनेछ […]

shahid afridi

April 21, 2018

अफ्रिदी विश्व ११ मा टि ट्वान्टी खेल्ने

कराची (एजेन्सी) – पाकिस्तानका विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदी वेस्ट इन्डिजलाई सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्। इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माण गर्ने उद्देश्य सहित मे ३१ मा उक्त खेल हुँदैछ। विश्व […]

April 21, 2018

राजस्थानलाई हराउँदै चेन्नई आइपिएलको शीर्षस्थानमा

neymar salah

April 20, 2018

विश्व कपमा सालाह, कौटिन्हो र हाजार्डमाथि नेयमारको विश्वास

रियो डी जनेरियो (एजेन्सी) – ब्राजिलियन फुटबल स्टार नेयमारले विश्व कपमा मोहोम्मद सालाह, फिलिप कौटिन्हो र इडेन हाजार्डले राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन्। पिएसजीसँग फ्रेन्च लिग वोनबाट खेल्दा चोट लागेका नेयमार विश्व कपका लागि पूर्ण रुपमा फिट हुने आशा गरिएको छ । ब्राजिल यस विश्व कपको बलियो दाबेदार मध्ये एक हो। “विश्व कपमा रोनाल्डो […]

Shane watson century

April 20, 2018

आइपिएलमा चेन्नईका वाट्सनको शतक

पुने (एजेन्सी) – जारी आइपिएलमा चेन्नईका सुपर किङ्स अष्ट्रेलियन अल राउण्डर शेन वाट्सनले राजस्थान रोयल्सविरुद्ध शतक प्रहार गरेका छन्। राजस्थानले टस जितेर बलिङ गर्ने निर्णय लिएपछि चेन्नईका लागि ओपनर वाट्सनले शतक पुरा गरे। उनले ५१ बलको सामना गर्दै ८ चौका र ६ छक्काको मद्दतले १ सय रन पुरा गरे। चेन्नईले हाल १७.२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७७ […]

rohit persija

April 20, 2018

जितसँगै पर्सिजा शिर्षस्थानमा

सेमाराङ (एजेन्सी) – इन्डोनेसियन लिगा वोनमा पेर्सिजा जाकार्ताले पिएसआईएस सेमाराङलाई ४-१ ले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ। सेमाराङको घरेलु मैदानमा भएको खेलमा रोहित चन्दले पुरै ९० मिनेट खेले।  पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। पर्सिजाले जेमर्सनको ६९ औं मिनेटको गोलमा अग्रता लियो। जेमर्सनले ७३ औं मिनेटमा पुनः गोल गर्दै भ्रमणकारी पर्सिजाको अग्रता दोब्बर गरे। खेलको […]

tennis

April 20, 2018

सिटिजन्स बैंक टेनिस हुने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला लनटेनिस संघको आयोजनामा छैटौं सिटिजन्स बैंक खुला लनटेनिस प्रतियोगिता बैशाख १६ देखि २२ गतेसम्म हुने भएको छ । प्रतियोगितामा पुरुष-महिला सिंगल्स, पुरुष डबल्स, मिक्स डबल्स तथा भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् । प्रतियोगितामा १ सय ५० भन्दा बढी […]

bharot

April 20, 2018

भारोत्तोलन टोली उज्वेकिस्तान जाँदै

काठमाडौं (हाम्रो खेलकुद) –१९ औं युथ, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ३ सदस्यीय नेपाली टोली शनिबार उज्वेकिस्तानको अर्गेन्च प्रस्थान गर्दैछ । अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा १/१ पुरुष/महिला खेलाडीले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । पुरुपमा प्रकाश केसीले ६९ केजी तथा महिलामा सन्जु चौधरीले ५३ केजी […]

April 20, 2018

एपिएफको माइभ्याली गोल्डकपमा विजयी सुरुआत

इलाम (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोयिगतामा विजयी सुरुआत गरेको छ। प्रि-क्वाटर फाइनलमा काबरान प्रगति संघ बंगलादेशलाई ३-१ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।  एपिएफलाई युबराज खडकाले खेलको १० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रूप बहादुर लामाले ३५ औं मिनेटमा गोल गर्दै एपिएफको अग्रता दोब्बर गरे। दोस्रो हाफको सुरुआतमा नविन लामाले […]

volleyball nepal

April 20, 2018

सेन्ट्रल जोन भलिबलमा नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा भोलीबाट शुरु हुने एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको टाइसिट ‘ड्र’ मा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालले पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग खेल्न परेको हो । खेल नेपाली समयअनुसार अपरान्ह ४ बजेपछि हुनेछ । नेपाली टोली […]

Success

Thank you for your time.