default_image

ताजा समाचारहरु

April 25, 2018

हैदराबादको चौथो जित, मुम्बई फेरि पराजित

मुम्बई (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ । कम स्कोरलाई बचाउने गर्ने क्रममा १ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बईलाई हैदराबादले १८.५ ओभरमा ८७ रनमा रोक्यो । मुम्बईका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । छैटौं खेलमा चौथो जितका साथ हैदराबाद तेस्रो स्थानमा […]

April 24, 2018

मनमोहन स्मृति क्रिकेटको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातै प्रदेशको छनोट सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष ठाकुर गैरे बताए । प्रतियोगिता कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा बिहीबारदेखि सुरु हुँदैछ । सहभागी […]

April 24, 2018

विश्वकप खेल्ने सडक बालबालकाको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना रुसको मस्कोमा हुने स्ट्रिट चाइल्ड वल्र्डकप– २०१८ मा सहभागिता जनाउन लागेको नेपाली टोलीको मंगलबार जर्सी सार्वजनिक गरिएको छ । वेस्टार प्रर्टिजका मालिक अक्षय गोलियान, कोकाकोला कम्पनीको तर्फबाट स्नेह राजभण्डारी, एनएमबी बैंकका रोमन झा, सनराइज बैंककी सदीक्षा आचार्य तथा कप्तान रोशन भूजेलले नेपाली टोलीको जर्सी सार्वजनिक गरे । मुख्य प्रायोजक ललितपुरको […]

kiran chemjong

April 24, 2018

झापाको जर्सी किरणलाई फापेन

इलाम (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङले मंगलबार झापा ११ फुटबल क्लबबाट खेले । इलाममा जारी माई भ्याली गोल्डकपमा झापा एपीएफसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। भारतबाट दुई साताअघि नेपाल फर्केका किरण अहिले कुनै क्लबसँग आबद्ध छैनन् । उनले मिनेर्भा पन्जाबसँग अप्रिलको अन्तिमसम्म सम्झौता गरेका थिए। पछिल्लोपटक मिनेर्भाबाट […]

apf

April 24, 2018

झापालाई पराजित गर्दै एपिएफ माइभ्यालीको सेमिफाइनमा

इलाम (हाम्रो खेलकुद) – साविक विजेता रमपम झापा ११ लाई २-१ ले पराजित गर्दै नेपाल एपिएफ क्लब चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पहिलो हाफको बराबरी पछि एपिएफका नविन लामाले ५४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि त्यो धेरै समय टिकेन । झापाका भुषण सुब्बाले २ मिनेट पछि गोल गर्दै खेललाई बराबरीमा पुर्याए। एपिएफले युवराज खड्काले […]

messi vs ronaldo

April 24, 2018

मेस्सी भन्दा रोनाल्डो पछाडि

बार्सिलोना (एजेन्सी)– कमाईको ममलामा बार्सिलोनाका स्टार लियोन मेस्सीले रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । फुटबलमा एक वर्षमा सर्वाधिक कमाउनेको सुचिमा शीर्षस्थानमा रहेका मेस्सीले पारिश्रमिक, बोनस र प्रायोजक सम्झौताबाट एक वर्षमा १ सय १० मिलियन पाउन्ड कमाइ गरेका छन् । ३० वर्षे मेस्सी एक वर्षमा १ सय मिलियन पाउन्ड कमाई गर्ने पहिलो फुटबल […]

April 24, 2018

अष्ट्रेलियामा जगजितको गोल [भिडियो]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका सदस्य जगजित श्रेष्ठ हाल अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा प्रेस्टन लायन्सबाट खेल्दै छन्। जगजितले सोमबार भएको खेलमा प्रेस्टनका लागि गोल गरेका थिए। क्लिफटन हिलविरुद्धको ५-० को जितमा नेपाली मिडफिल्डर जगजितले दोस्रो गोल गरेका थिए। हेरौं जगजितको त्यस खेलमा गरेको गोल। भिडियो श्रोत : प्रेस्टन लायन्स

rashid khan

April 24, 2018

राशिद खान पनि विश्व ११ टोलीमा

लण्डन (एजेन्सी) – अफगानिस्तानका लेग स्पिनर राशिद खान वेस्ट इण्डिजको सामना गर्ने  विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्। र्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माण गर्ने उद्देश्य सहित मे ३१ मा उक्त खेल हुँदैछ। विश्व क्रिकेटका चर्चित […]

volleyball

April 24, 2018

केएनपी महिला भलिबललाई ग्लोबल आइएमईको साथ

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आइएमई बैंकले सह–प्रायोजन सहयोग गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी बैशाख तेस्रो साताबाट सुरु हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बैंकले प्रतियागिताको लागि २ लाखको प्रायोजन गरेको हो । सम्झौतापत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक […]

roma liverpool

April 24, 2018

च्याम्पियन्स लिग – लिभरपुल र रोमा भिड्दै

लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले घरेलु मैदानमा इटालीको एएस रोमालाई निम्त्याउँदै छ। खेल आज राती नेपाली समय अनुसार राती १२:३० मा सुरु हुँदैछ।  लिभरपुलले अघिल्लो खेलमा प्रिमियर लिगमा अंक तालिकाको पुछारमा रहेको वेस्ट ब्रोमसँग बराबरी खेल्दै अंक बाडेको थियो भने रोमाले स्पाललाई सिरी ‘ए’मा ३-० ले पराजित गरेको थियो। बार्सिलोनाविरुद्ध अप्रत्याशित पुनरागमन […]

Success

Thank you for your time.