default_image

ताजा समाचारहरु

April 28, 2018

शीर्षस्थानको चेन्नईले मुम्बईलाई दियो १ सय ७० रनको लक्ष्य

पुने (एजेन्सी)– शीर्षस्थानको चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार मुम्बई इन्डियन्सलाई जितका लागि १ सय ७० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अविजित अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ । रैनाले अविजित रहँदै ७५ रन बनाए । […]

April 28, 2018

कुराँश संघको अध्यक्षमा न्यौपाने

काठमाडौं (हाम्रो खेलकुद) – ध्रुबराज न्यौपानेको अध्यक्षतामा नेपाल कुराँश संघको १८ सदस्यीय केन्द्रिय समिति निर्वारोध चयन भएके छ ।   शनिबार भएको साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा जीवन राई, उपाध्यक्षमा दीपकबहादुर सिंह, डिल्लीबहादुर डाँगी र प्रकाशचन्द्र भट्टराई, महासचिवमा प्रतीक्षा खरेल, सचिवमा हरिराम ढुंगाना र कोषाध्यक्षमा देवराज लामालाई चयन गर्यो । सदस्यमा सन्जिव गुरुङ, दिवस तिवारी, […]

messi suarez

April 28, 2018

इनियेस्टाको बिदाईमा मेस्सी र स्वारेज अनुपस्थित

बार्सिलोना (एजेन्सी) – बार्सिलोनासँग २० वर्षभन्दा धेरै बिताएका मिडफिल्डर आन्द्रे इनियेस्टाले शुक्रबार सिजनको अन्त्यपछि क्लब छाड्ने आधिकारिक निर्णय सार्वजनिक गरे।  स्पेनका ३३ वर्षे मिडफिल्डरले बार्सिलोनासँगको लामो सहकार्यको अन्त्य सार्वजनिक गर्न आयोजना गरेको समारोहमा इनियेस्टाको परिवार, क्लबका स्टाफ र बार्सिलोनाको पहिलो रोजाइका सम्पूर्ण खेलाडीहरुको उपस्थित थिए। तर स्ट्राइकरद्वय लुइस स्वारेज र लियोनल मेस्सी भने उक्त समारोहमा देखा परेनन्। […]

cricket general

April 28, 2018

प्रदेश ७ मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेटको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्वर ७ राजधानीमा जारी मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको सेमिफाइलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा प्रदेश नम्वर ४ लाई १ सय ५ रनको भारी रन अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो । ७ नम्वर प्रदेशले दिएको १ सय […]

Bimal three star

April 28, 2018

रुस्लान थ्री स्टारको फाइनल यात्रामा विमल नायक

इलाम (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब वर्षको पहिलो प्रतियोगिताको रुपमा रहेको इलाममा जारी चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुर्याउन विमल घर्तीमगरको भूमिका महत्वपूर्ण रह्यो । थ्री स्टारले शनिबार एपिएफलाई २–० ले हराउँदा दुव गोलमा विमलको भूमिका रहेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका विमलले अन्तिम मिनेटमा मार्टिन्सको गोलमा […]

Three Star

April 28, 2018

रुस्लान थ्री स्टार माइभ्याली गोल्डकपको फाइनलमा

इलाम (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब चौथौ माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विमल घर्तीमगरको उच्च प्रदर्शनबाट प्रेरित भएपछि नेपाल एपिएफ क्लबलाई शनिबार २–० ले हराएँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । विमल र र मार्टिन्सकोे गोलमा थ्री स्टारले अन्तिम दुईको यात्रा तय गरेको […]

April 28, 2018

दक्षिण एसियाली ट्रायथलनमा मनिचन्द्र र समिरालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौ दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । ट्रायथलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साइक्लिङ १० कि.मि. र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् । भारतका विश्वरजित साइखाम ५९ मिनेट ५७ सेकेन्डका […]

isco

April 28, 2018

इस्कोले च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग गुमाउन सक्ने

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा चोट बोकेका इस्कोले रियलको घरेलु मैदानमा हुने दोस्रो लेग गुमाउन सक्ने सम्भावना छ। बायर्न म्युनिखको घरेलु मैदान ‘अालियान्ज स्टेडियम’ मा रियलले २-१ को अग्रता लिँदा इस्को पहिलो हाफपछि बाहिरिएका थिए। त्यस खेलमा उनको काँधमा चोट लागेको थियो । खेलपछि पत्रकारहरुलाई उनले चोट लागेको पक्का गरेका थिए । उनको स्थानमा मैदान प्रवेश गरेका […]

April 28, 2018

म्याराडोनाले प्रशिक्षक पद छाडे

युएई (एजेन्सी) – अर्जेन्टिनी प्रशिक्षक डिएगो म्याराडोनाले संयुक्त अरब इमिरेट्स (युएई) स्थित अल फुजाईरा क्लबको प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । युएई दोस्रो डिभिजनबाट स्वत: माथिल्लो श्रेणीमा पुग्ने सम्भावना सकिएपछि म्याराडोनाले जिम्मेवारीबाट हात निकालेका हुन् । ५७ वर्षीय विश्वकप विजेता म्याराडोनाले गतवर्षको मे महिनादेखि क्लब प्रशिक्षकको जिम्मेवारी लिएका थिए । शुक्रबार भएको खेलमा खोरफक्कानसँग १-१ […]

April 28, 2018

इनिएस्टाको स्थान लिन बार्सिलोनाको सम्भावित विकल्प

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका कप्तान तथा मिडफिल्डर आन्द्रेस इनिएस्टाले सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने खुलासा गरेका छन् । उनले बार्सिलोना छाड्ने निर्णय लिएसँगै अब बार्सिलोनामा उनको स्थान कसले लिनेछ भन्ने चर्चा पनि सुरु भएको छ । इनिएस्टाका उत्तराधिकारीको रुपमा लिभरपुलबाट जनवरीमा आएका फिलिपे कोउटिन्होलाई हेरिंदै आएको छ । तर उनले आक्रामक जिम्मेवारीमा बढी ध्यान दिने हुनाले […]

Success

Thank you for your time.