default_image

ताजा समाचारहरु

May 3, 2018

आयोजक दमक गोल्डकपको क्वार्टरफाइनलमा

दमक (हाम्रो खेलकुद) – आयोजक दमक ११ मोसफलकै सर्वाधिक पुरस्कार राशीको दमक गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । रुपन्देही ११ लाई ट्राइबेकरमा शुक्रबार ४–३ ले हराउँदै दमक अन्तिम आठमा पुगेको हो । आयोजकले अब शनिबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा दमकले बाजी मारेको थियो । आयोजकले […]

May 3, 2018

आयोजक रानी गुफाको विजयी सुरुवात

दिपक बोहोरा यासोक/ पाँचथर– आयोजक रानी गुफा सेवा समाज यासोकले कुम्याक कुस्सायक गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । रानी गुफाले बिहीबार भएको खेलमा भारतको जलपाइगुडी फुटबल क्लबलाई १–० ले हराएको छ । आयोजकका लागि हेमन्त दर्लानले गरेको गोलनै जितका लागि पर्याप्त रह्यो । उनले १५ औं मिनेटमा गोल गरेका थिए । हेमन्तको प्रहारलाई […]

Real vs Liverpool

May 3, 2018

लिभरपुल विरुद्ध रियल – च्याम्पियन्स लिगमा पछिल्लो भेटहरु

किभ (एजेन्सी)– इङ्लिस क्लब लिभरपुलले सेमिफाइनलमा रोमालाई समग्रमा ७–६ ले पराजित गर्दै रियल म्याड्रिडसँग फाइनलमा स्थान बनाएको छ । रियलले भने बायर्न म्युनिखलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । बलियो दाबेदार स्पेनको रियल र प्रिमियर लिगमा इतिहासमा सुनौलो नाम राखेको लिभरपुलको च्याम्पियन्स लिगमा पहिलो भेट भने होइन । न त क्लब फुटबलको […]

May 3, 2018

‘नेयमार तत्काल रियल जाने सम्भावना छैन’ – रोनाल्डो

रियो दि जेनेरियो (एजेन्सी)– रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डोले ब्राजिलियन सुपर स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको अर्को सिजननै रियलमा जान हतार गर्न नहुने बताएका छन् । यहि सिजनको सुरुवातमा नेयमार कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । यद्दपी केहि महिना यता नेयमार रियल जाने चर्चा व्यापक रुपमा चलेको छ […]

Aan Futsall

May 3, 2018

आन फुटसलमा ३२ टोली, खेलकुद पत्रकार मञ्चसँग सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल विज्ञापन संघ (आन) को आयोजनामा नेपाल आईस आन फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक आनले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विज्ञापन एजेन्सी, मिडिया हाउस र कर्पाेरेट हाउसहरुबीचको फुटसल प्रतियोगिता बैशाख २४ देखि २९ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ३२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । सहभागी […]

May 3, 2018

काठमाडौं जिल्ला अदालतले भन्यो –’एन्फा निर्वाचन रोक्नु पर्दैन’

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने भनेसँगै दुई दिन पछिका लागि तय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुने पक्का भएको छ । बैशाख २२ गते (शनिबार) का लागि तोकिएको एन्फाको निर्वाचन प्रक्रिया विधान सम्मत नभएको उल्लेख गर्दै रोक्न अन्तरिम आदेशको मागसहित सरोकारवाला समूहले बिहीबार काठमाडौं जिल्ला अदालतमा रिट दायर […]

May 3, 2018

एसियाडको तयारीका लागि तेक्वान्दो खेलाडी कोरियातर्फ, सदस्य सचिवले नै गरे विदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडीले १८ औं एसियाली खेलकुद (एसियाड) को तयारी कोरियामा गर्ने भएको छ । इन्डोनेसियामा भदौमा हुने एसियाडको तयारीका लागि नेपाल तेक्वान्दो संघको पहलमा कोरियामा प्रशिक्षणको व्यवस्था मिलाइएको हो । तेक्वान्दो टोली बिहीबार कोरियातर्फ प्रस्थान गरेको छ ।  तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनले छनोट गरेको खेलाडीबीच अन्तिम छनोट गर्नुपर्ने बताउँदै […]

May 3, 2018

‘लिभरपुलका सलाह विश्व फुटबलका नयाँ मेस्सी’

लन्डन (एजेन्सी) – लिभरपुलका फरवार्ड मोहमद सलाह जारी सिजन उत्कृष्ट फर्ममा छन् । लिभरपुलका लागि सबै प्रतियोगितामा ४३ गोल गरिसकेका सलाहले टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका छन् । भर्खरै ला लिगा उपाधि पक्का गरेका बार्सिलोनाका लिओनेल मेस्सीले पनि सलाहझैं ४३ गोल गरेका छन् । गएराती रोमाविरुद्ध ४-२ को हारमा सलाहले लिभरपुलका लागि गोल गर्न सकेनन् […]

May 3, 2018

जर्मन गोलरक्षक नोयर विश्वकपका लागि फिट हुन संघर्षरत

म्युनिख (एजेन्सी) – बायर्न म्युनिख तथा जर्मनी राष्ट्रिय फुटबल टोलीका गोलरक्षक म्यानुएल नोयर चोटका कारण ७ महिनादेखि मैदानबाहिर छन् । गत सेप्टेम्बर महिनामा खुट्टामा चोट बोकेपछि विश्राममा रहेका नोयरले विश्वकपमा भने पुनरागमन गर्ने आशा गरिएको थियो । तर अझैसम्म बायर्नका लागि पुनरागमन नगरेका नोयरले विश्वकप खेल्न थप संघर्ष गर्नुपर्ने देखिएको छ । नोयरको अनुपस्थितिमा बायर्न […]

May 3, 2018

इब्राहिमोभिचलाई युनाइटेड र माउरिन्होको सम्झना

लस एन्जल्स (एजेन्सी)– मेजर सकर लिगमा पहिलो सिजनमा प्रभावशाली सुरुवात गरेका लस एन्जल्स ग्यालेक्सीका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले पूर्व क्लब म्यानचेस्टर युनाइटेड र त्यसका प्रशिक्षक जोसे माउरिन्होलाई सम्झेका छन् । डेब्यूमै गोल गरेका इब्राहिमोभिचले ३ गोल गरिसकेका छन् । युनाइटेडसँगको सम्झौता आपसी सहमतिमा टुंगाउँदै इब्राहिमोभिच अमेरिका पुगेका थिए । चोटका कारण लामो समय मैदान बाहिर रहेका […]

Success

Thank you for your time.