default_image

ताजा समाचारहरु

Chennai

May 5, 2018

चेन्नई शिर्षस्थानमा उक्लियो, बैंगलोर सहजै पराजित

पुने (एजेन्सी) – रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शिर्षस्थानमा उक्लिएको छ। अघिल्लो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएपछि अंक तालिकाको दोस्रो स्थानमा झरेको चेन्नई पुनः शिर्षस्थानमा फर्किएको हो। चेन्नईले टस जित्दै फिल्डडिंग रोजेपछि पाएको १ सय २८ रनको लक्ष्य १८ ओभरमा ६ विकेट गुमाउँदै पार गर्यो। १८ औं ओभरमा तीन छक्का […]

bharat khawas army

May 5, 2018

दमक गोल्डकप – आर्मीको जितमा नवयुग उत्कृष्ट

दमक (हाम्रो खेलकुद) – आयोजक दमक ११ लाई पराजित गर्दै नेपाल आर्मी क्लब दमकमा जारी दमक गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो क्वाटरफाइनलमा आर्मीले ६-० को फराकिलो जित हात पार्यो। आर्मीका लागि ह्याट्रिक प्रहार गरेका नवयुग श्रेष्ठले कुल ह्याट्रिक प्रहार गरे भने कप्तान भारत खवास र विमल पाण्डेले पनि गोल गरे। नवयुग खेलको […]

Karma Tshering

May 5, 2018

शेर्पा दोस्रो प्रयासमा एन्फा अध्यक्षमा निर्वाचित, शेर्पाको प्यानलनै विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कर्मा छिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको एन्फा निर्वाचनमा ७७ मध्ये शेर्पाले ६३ मत प्राप्त गर्दै शेर्पा विजयी भएका थिए । साधारण सभा वहिष्कार गरेका अर्का प्रत्यासी मणी कुँवरले १२ मत प्राप्त गरे । १ मत बदर भएको थियो । एन्फा निर्वाचनबाट ४ उपाध्ययक्षसहित […]

May 5, 2018

आर्मीलाई पराजित गर्दै पुलिस केएनपी महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी क्लबलाई ३-१ ले पराजित गर्दै नेपाल पुलिस क्लब चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘बी’ को दुवै खेल जित्दै पुलिस समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो।  आर्मी विरुद्ध रोमाञ्चक खेलमा पहिलो सेटमा पराजित भएको पुलिसले पछिल्लो तीन सेटमा जित हासिल गरेको थियो। निकैनै प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिस २५-२३ […]

May 5, 2018

एन्फा निर्वाचनमा ७६ मत खस्यो, केही समयपछि मत गणना हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमिति चयनका लागि ७७ मध्ये ७६ मत खसेको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा भएको १६ औं निर्वाचनमा कञ्चनपुरका प्रतिनिधिको मात्र मत खसेन । मताधिकार समेत प्राप्त कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले शुक्रबार आफुले निर्वाचन विधान विपरित रहेको भन्दै अदालतमा मुद्धा हालेका […]

APF vs paschim2

May 5, 2018

साविक विजेता एपिएफ केएनपी महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पश्चिमाञ्चल भलिबल टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।यसअघि हिजो भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई एपिएफले पराजित गरेको थियो।  शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एपिएफले मञ्जु गुरुङको कप्तानीमा रहेको पश्चिमाञ्चललाई २५-१५, २५-८ र २५-१२ को […]

Police win

May 5, 2018

केएनपी महिला भलिबल – विभागीय डर्बीमा पुलिस र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन शनिबार विभागिय डर्बीमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब भिड्दै छन्। दिनको दोस्रो खेल १:३० मा सुरु हुनेछ।  शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल पुलिस क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत […]

May 5, 2018

म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार ब्राइटन एण्ड होभ अाल्बियनले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको छ । खेलको दोस्रो हाफमा पास्कल ग्रसले गरेको गोल निर्णायक सावित भयो । मिडफिल्डर मराउने फेलाइनीले सुरुवातमै युनाइटेडलाई अग्रता दिलाएपनि रेफ्री अफसाइड दिएपछि खेल गोलरहित रह्यो । घरेलु टोली ब्राइटनको तुलनामा बलमा धेरै पकड बनाएको युनाइटेडले अाक्रमण […]

May 5, 2018

आइपिएलमा मुम्बईको जित, पञ्जाब पराजित

इन्दोर (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित दर्ता गरेको छ । किङ्स ११ पञ्जाबलाई शुक्रबार ६ विकेटले हराउँदै मुम्बईले तेस्रो जित हासिल गरेको हो । जितसँगै मुम्बई पाँचौं स्थानमा उक्लेको छ भने पञ्जाब चौथो स्थानमा छ । १ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बईले सूर्यकुमार यादवको अर्धशतकसँगै ६ बल अघि ४ […]

Gerrard

May 4, 2018

लिभरपुलका लेजेन्ड जेरार्ड रेन्जर्सको प्रशिक्षक नियुक्त

ग्लास्को (एजेन्सी) – लिभरपुलका महान मिडफिल्डर स्टेभन जेरार्ड स्कटिस लिगमा रेन्जर्स फुटबल क्लबको प्रशिक्षक नियुक्त भएका छन्। रन्जर्सले ४ वर्षे सम्झौतामा जेरार्डलाई नियुक्त गरेको हो।  आफ्नो घरेलु टोली लिभरपुल फुटबल क्लबको एकेडेमीबाट प्रशिक्षण सुरु गरेका जेरार्डले जुन १ बाट रेन्जर्सको जिम्मेवारी सम्हाल्ने छन्। रेन्जर्स हाल स्कटिस लिगको तेस्रो स्थानमा छ। ‘मलाई प्रशिक्षणको प्रस्ताव आएपछि मैले दोहोर्याएर सोच्नु […]

Success

Thank you for your time.