default_image

ताजा समाचारहरु

May 15, 2018

ब्राजिलद्वारा विश्वकपका लागि अन्तिम टोली छनोट

रियो (एजेन्सी) – ब्राजिल राष्ट्रिय फुटबल टोलीले जुन तेस्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ । प्रशिक्षक टिटेले घोषणा गरेको टोलीमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको पनि नाम रहेको छ । २६ वर्षीय फरवार्ड विगत केहि महिनायता चोटका कारण मैदान बाहिर रहेपनि प्रशिक्षकले टोलीमा समेटेका हुन् । […]

belgium win

May 15, 2018

साविक विजेता स्पेन युरो यू-१७ बाट बाहिरियो

वालसल (एजेन्सी) – स्पेन इङ्ल्याण्डमा जारि यू-१७ युरो कपको क्वाटरफाइनलमा बेल्जियमसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। खेलमा सुरुआति अग्रता लिएपनि जोगाउन नसक्दा प्रतियोगिताको साविक विजेताले अन्तिम ४ मा स्थान बनाउन असफल भएको छ।  स्पेनलाई खेलको ८ औं मिनेटमा एलेजान्द्रो बाहिना रोड्रिग्वेजले गोल गर्दै अग्रता दिलाएका थिए। बेल्जियमका योर्बे भेर्टेसनले ४१ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ […]

May 14, 2018

आइपिएलमा पञ्जाबमाथि बैंगलोरको सहज जित

इन्दोर (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किङ्स ११ पञ्जाबलाई सहजै हराउँदै प्ले अफको सम्भावनालाई जीवित राखेको छ । ८९ रनको लक्ष्य पछ्याएको बैंगलोरले ८.१ ओभरमा विना विकेटको क्षति ९२ रन बनाउँदै १० विकेटको जित हासिल गर्यो । जितपछि पनि सातौं स्थानमा यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं […]

Neymar

May 14, 2018

चोटका बाबजुद नेयमार फ्रेन्च वर्षको उत्कृष्ट खेलाडी

पेरिस (एजेन्सी) – फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा पुगेको पहिजो सिजनमा नै ब्राजिलियन स्टानर नेयमार बर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । चोटका कारण ३७ मध्ये २० खेलमात्र खेलेका नेयमार आइतबार साँझ पेरिसमा भएको एक समारोहमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । यहि सिजनको सुरुवातमा विश्व कीर्तिमानी रकममा फ्रान्सको राजधानीमा रहेको पिएसजीसँग आबद्ध […]

May 14, 2018

सभामुख कप राष्ट्रिय भलिबलमा विभागीय टोलीको दवदवा

रोल्पा (हाम्रो खेलकुद) – रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागी टिमले दवदवा कायम गरेका छन् । सोमबार सेमिफाइनल समिकरण पूरा हुदा महिला र पुरुषतर्फ तीनै विभागीय टोलीले अन्तिम चारमा स्थान बनाए । महिला तर्फ प्रदेश नम्वर ५ र पुरुषतर्फ प्रदेश नम्वर ४ सेमिफाइनल पुग्ने टोली बने । लिवाङमा सोमवार […]

May 14, 2018

आइपिएलमा पञ्जाब ८८ रनमा अलआउट

इन्दोर (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरका बलरले कसिलो बलिङपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किङ्स ११ पञ्जाब १५.१ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा अलआउट भएको छ ।   तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सकेको खेलमा पञ्जाबका ३ खेलाडी रन आउट भएका थिए । बैंगलोरका लागि उमेश यादवले ३, मोहम्मद सिराज, युजभेन्द्र चाहाल, […]

May 14, 2018

रुस्लान थ्री स्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा

गाईघाट (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब पाँचौं रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङ ११ लाई सोमबार ४–१ ले हराउँदै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको छ । यो महिना माईभ्याली गोल्डकप विजेता थ्री स्टारले फाइनल प्रवेशका लागि रमपम झापा ११ को सामना गर्नेछ । […]

mani shah

May 14, 2018

नेपाली फुटबल लेजेण्ड मणी शाहको निधन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको अस्वस्थताका कारण निधन भएको छ। कलेजोमा समस्या देखिएपछि उनी आइतबार साँझ काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।  शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । करिब १ दशक राष्ट्रिय टोलीका सदस्य मणीले नेपालबाट ४८ […]

fball

May 14, 2018

पल्सर स्पोर्टस् अवार्डको मनोनयनमा क्रिकेटको दबदबा, पारस र सन्दीपबीच पनि प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– यहि साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेट दबदबा रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार गरेको सार्वजनिकमा महिला बाहेक सबै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक मनोनयमा परेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका समान २ जना मनोनयमा पर्न सफल भएका छन् । […]

May 14, 2018

सालाहले राखे नयाँ प्रिमियर लिग कीर्तिमान

लिभरपुल (एजेन्सी) – गए राति ब्राइटनलाई लिभरपुलले ४-० ले हराउने क्रममा मोहम्मद सालाहले १ गोल गर्दै प्रिमियर लिगमा नयाँ रेकर्ड राखेका छन् । सो गोल सालाहको लिगमा ३२ औं गोल थियो । यस अघि प्रिमियर लिगमा एकै सिजनमा बढि गोल गर्ने रेकर्ड एलन शेयरर, क्रिस्टियानो रोनाल्डो र लुइस स्वारेजको नाममा संयुक्त रुपमा थियो । यी […]

Success

Thank you for your time.