default_image

ताजा समाचारहरु

May 19, 2018

आयोजक सनसाइन महिला कपको सेमिफाइनलमा

सबिन लिम्बु(सेर्मा) झापा – प्रथम सनसाइन महिला कप झापा जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक टोली विजयी भएको छ । ज्यामिरगणीमा शनिबार भएको खेलमा सनसाइनले जलथल महिला टोलीलाई २–० ले हराएको छ । जितसँगै सन साइन सेमिफाइनलमा पुगेको छ । आयोजक टोलकिा लागि सम्झना लावती र रोमा भुजेलले गोल गरे । सम्झनाले १७ औं […]

May 19, 2018

थ्री स्टार र शिवम् न्यु डायमण्ड सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलदकुद)- थ्री स्टार एकेडेमी र शिवम् न्यु डायमण्ड एकेडेमी प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गुेका छन् । नैकापस्थित न्यु डायमण्ड एकेडेमीको मैदानमा शनिबार भएको खेलमा थ्री स्टारले सेन्ट डेविजमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएपनि त्यसपछिको दुवै […]

Three Star

May 19, 2018

मनाङलाई हराउँदै थ्री स्टार उदयपुर गोल्डकप च्याम्पियन

उदयपुर(हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लब पाँचौं रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । थरुहट रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै थ्री स्टारलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो […]

May 19, 2018

हरि र कान्छीमाया कान्तिपुर रनर हाफ म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल र नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु कान्तिपुर रनर हाफ म्याराथनको च्याम्पियन बनेका छन् । शनिबार भएको आठौं संस्करणमा च्याम्पियन बन्ने क्रममा हरिले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ९ मिनेट २ सेकेन्डमा पूरा गरे । महिलातर्फ कान्छीमायाले १ घन्टा २१ मिनेट २८ सेकेन्डको समय निकालिन् । […]

May 19, 2018

विश्व क्रिकेटमा सन्दीप र नेपालको चर्चा

काठमाडौं (हाम्रो खेलकुद) – गए राति भिभो आइपिएलमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले चेन्नाई सुपर किङ्सलाई ३४ रनले पराजित गरेको थियो । सो खेलमा सन्दीपको प्रदर्शनले उनलाई विश्व क्रिकेटमै चर्चाको विषय बनाएको छ । हिजो राति दिल्लीको जितमा सन्दीपको भूमिका महत्त्वपूर्ण रह्यो । खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले २ रन […]

May 18, 2018

दिल्ली विजयी, विकेट सहित सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्सले चेन्नाई सुपर किङ्सलाई हराएको छ । १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा केवल १ सय २८ रन बनाउन सफल रह्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए भने रविन्द्र जडेजाले २७ […]

May 18, 2018

सन्दीपले लिए रैनाको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । सन्दिपले बलिङमा राम्रो सुरुवात गरे । खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो व्यक्तिगत पहिलो ओभरमा २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ […]

May 18, 2018

सन्दीपको राम्रो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले दिल्ली डेरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । नेपालका युवा स्पिनर सन्दिप लामिछानेले बलिङमा राम्रो सुरुवात गरे । खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो व्यक्तिगत पहिलो ओभरमा २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ डट बल […]

May 18, 2018

दिल्लीद्वारा चेन्नाईलाई १ सय ६३ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएलको ५२ औं खेलमा आज दिल्ली डेरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको योग्फल तयार पारेको छ । दिल्लीका लागि लयमा रहेका रिसभ पन्तले ३८ रन बनाए । त्यस्तै अन्त्यमा विजय शंकर र […]

May 18, 2018

दिल्ली पहिले ब्याटिङ गर्दै, सन्दीप सुरुवाती ११ मा

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ को ५२ औं खेलमा आज दिल्ली डेयरडेभिल्स चेन्नाई सुपर किङ्सको सामना गर्दै छ । खेल नेपाली समयअनुसार ८.१५ बजे सुरु हुने छ । चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अाजको खेल जित्न सके चेन्नाई शीर्ष २ मा रहने […]

Success

Thank you for your time.