default_image

ताजा समाचारहरु

May 21, 2018

टेनिसको छनोट प्रतियोगिता गराउन माग

काठमाडौं (हाम्रो खेलकुद)– तीन महिनापछि आयोजना हुने जाकार्ता एसियाडका लागि लन टेनिसको छनोट प्रतियोगिता गर्न खेलाडीका अभिभावकले माग गरेका छन् । लन टेनिस खेलाडी प्रेरणा कोइरालाका बुवा तथा नेपाल टेनिस संघका केन्द्रिय सदस्य पुरुषोत्तम कोइरालाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसियाडका लागि खेलाडी छनोट प्रतियोगिता गर्न माग गरेका हुन् । ‘हाम्रो कुनै पनि ठुलो […]

May 21, 2018

प्रथम अन्नपूर्ण म्याराथन यसै महिना हुने

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको अन्नपूर्ण म्याराथन यसै महिना आयोजना हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको म्याराथन अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा जेठ २० गते हुने जानकारी गराएको हो ।  म्याराथनमा नेपाली र विदेशी गरी करिव १ सय जना खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक […]

May 21, 2018

फिफा विश्वकप – २३ दिन बाँकी

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब २३ दिनमात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगितामा सहभागी टोलीहरुलाई ८ समूहमा विभाजित गरिएको छ । प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल  ६४ खेल खेलिनेछ । […]

May 21, 2018

झापा युवा परिवार सनसाइन महिला कपको सेमिफाइनलमा

सबिन लिम्बु (सेर्मा) झापा– झापा युवा परिवार झापाको ज्यामिरगणीमा जारी प्रथम सनसाइन महिला कप झापा जिल्ला स्तरिय महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बाह्रदर्शी गाउँपालिका महिला एफसीलाई सोमबार १–० ले हराउँदै झापा युवा परिवार अन्तिम चारमा पुगेको हो । झापाकी कप्तान मेनुका न्यौपानेले २५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । मेनुका खेलको […]

messi golden shot

May 21, 2018

मेस्सीले पाँचौ पटक जिते ‘गोल्डेन शु’

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ‘युरोपियन गोल्डेन शु’ को उपाधि जितेका छन्। युरोपका सबै लिगमा सर्वोकृष्ट गोलकर्ताको रुपमा मेस्सीले यस उपाधि जितेका हुन्।  यसअघि मोहम्मद सलाह मेस्सीसँग प्रतिस्पर्धामा रहेपनि उनीभन्दा २ गोल धेरै गर्दै अघिल्लो सिजन पनि युरोपका सर्वोकृष्ट फरवार्ड मेस्सीले यस उपाधिको रक्षा गरेका हुन्। दोस्रो स्थानका सलाहले ३२ गोल गर्दा मेस्सीको नाममा ३४ गोल […]

Paras Khadka

May 21, 2018

पारसले प्रधानमन्त्री कप नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अर्को साता सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । प्रधानमन्त्री कप जेठ १३ गते राजधानीमा सुरु हुँदैछ । व्यक्तिगत कारणले देश बाहिर हुने भएकाले प्रधानमन्त्री कप नखेल्ने पारसले हाम्रो खेलकुदलाई बताए । ‘पहिला देखि नै बाहिर जाने तय थियो । फेरि यो प्रतियोगिताका […]

May 21, 2018

मञ्चका अध्यक्ष आचार्य सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य सोसिएल स्पोर्टस जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । काठमाडौं लायन्स क्लबको कर्पोरेट नेपालले आयोजना गरेको लायन्स कर्पोरेट सोसिएल अवार्डका दौरान द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख समेत रहेका आचार्यलाई सम्मान गरिएको हो । आयोजक काठमाडौं लायन्स क्लब कर्पोरेट नेपाल च्याप्टरका अध्यक्ष किशोर भट्टराईका अनुसार […]

May 21, 2018

सन्दीप भोलि स्वेदश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेकासन्दीप लामिछाने मंगलबार स्वदेश आइपुग्ने भएका छन् । सन्दीप नेपाली समयअनुसार दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल आइपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए । १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली […]

spain

May 21, 2018

स्पेनको विश्वकप टोली घोषणा, दुई ठूला नाम परेनन्

म्याड्रिड (एजेन्सी) – २०१० को विश्वकप विजेता स्पेनले आफ्नो २३ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको छ । तर सो टोलीमा केही अनुभवी र नियमित नामहरु परेका छैनन् । चेल्सीका सेस्क फ्याब्रिग्यास र एल्भारो मोराटा स्पेनको विश्वकप टोलीमा पर्न असफल भएका हुन् । आर्सनलका हेक्टर बेल्लेरिन पनि टोलीमा परेनन् । आर्सनलका अर्का डिफेन्डर नाचो मोनरियाल र […]

May 21, 2018

बेल्जियमको प्रारम्भिक विश्वकप टोली घोषणा

ब्रसेल्स (एजेन्सी) – फिफा विश्व वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमले आज विश्वकप २०१८ का लागि आफ्नो २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । बेल्जियमको टोलीमा इंग्लिस प्रिमियर लिगका १५ खेलाडी रहेका छन् जसमा कप्तान तथा चेल्सीका एडेन हाजार्ड पनि पर्दछन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्ना सबै अनुभवी तथा नियमित खेलाडीहरुलाई राखे पनि रोमाका राड्जा […]

Success

Thank you for your time.