default_image

ताजा समाचारहरु

WC russia world cup

May 25, 2018

विश्वकप अघिका महत्वपूर्ण मैत्रीपूर्ण खेलहरु

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप जुन १४ बाट सुरु हुँदैछ। ३२ राष्ट्रको सहभागिता रहने यस प्रतियोगिता १४ जुनमा आयोयक रुस र साउदी अरबियाबीचको खेलबाट सुरु हुनेछ।   प्रतियोगिताको पूर्व तयारीमा सबै ३२ राष्ट्रले मैत्रीपूर्ण खेल खेल्दै निखारिने अवसर पाउनेछन्। लगभग सबै टोलीले रुसमा सहभागिताका लागि अन्तिम टोली सार्वजनिक गरिसकेका छन्। विश्व कप अघिका केही छुटाउन नहुने रोमाञ्चक मैत्रीपूर्ण खेलहरु यसप्रकार […]

May 25, 2018

‘मेस्सी र अर्जेन्टिनालाई रोक्न कठिन’

म्याड्रिड (एजेन्सी)– नाइजेरिया राम्रो टोली हुन सक्ने सम्भावना भएपनि लियोन मेस्सी र अर्जेन्टिनासँग तुलाना गर्न नसकिने एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमेवनले बताएका छन् । म्याक्स कपमा मंगलबार स्पेनिस क्लबले नाइजेरियाको बी टोलीलाई ३–२ ले हराएपछि सिमेवनको यस्तो भनाई आएको हो । खेलपछि सिमेवनले भने, मेस्सी विशेष खेलाडी हुन् । यदि उनी लयमा छन् भने रोक्न […]

May 25, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १९

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १९ मा रहेका छन् जर्मनीका स्टार खेलाडी थोमस मुलर । सन् २०१० विश्वकपका गोल्डेन बुट विजेता मुलर २०१४ विश्वकपका सिल्भर बुट विजेता हुन् । […]

May 24, 2018

फिफा विश्वकप – २० दिन बाँकी

मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियाको ११ सहरमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुन अब २० दिनमात्र बाँकी छ । प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । विश्वकप विजेताले सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कपमा सहभागिता जनाउनेछ […]

May 24, 2018

साग आयोजनालाई स्पष्ट रुपमा थप्न श्रेष्ठको आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्दै खेलकुदको पूर्वाधार निर्माणमा फड्को मार्ने विश्वास लिन सकिने बताएका छन् । नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले राष्ट्रको एकताको आधार खेलकुदको दक्षिण एसियाली खेलकुद (साग) आयोजना लाई स्पष्ट रुपमा थप्न सके राम्रो […]

May 24, 2018

पारिजात महिला फुटबलको फाइनलमा, सनसाइनसँग भिड्ने

सबिन लिम्बु (सेर्मा) झापा– पारिजात महिला फुटबल क्लब झापामा जारी प्रथम सनसाइन महिला कप झापा जिल्ला स्तरिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ज्यामिरगणीमा बिहीबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा जुनतारा महिला फुटबल क्लब खुदुनाबारीलाई ३–१ ले हराउँदै अन्तिम दुईमा पुगेको हो । पारिजातले शनिबार आयोजक सनसाइन महिला फुटबल क्लबसँग फाइनल खेल्नेछ । बिहिबार निर्धारित […]

Salah Liverpool

May 24, 2018

च्याम्पियन्स लिगको तयारीमा सालाहले रामदानको उपवास नतोड्ने

लिभरपुल (एजेन्सी)– लिभरपुलका सुपर स्टार मोहम्मद साहालले रमदानको उपवासलाई शनिबार रियल म्याड्रिडविरुद्ध हुने च्याम्पियन्स लिग फाइनल अघि पनि कायम राख्ने भएका छन् । खेल सुरु हुने एक घन्टा अघि पनि उनले केहि नखाने बताइएको छ । मुस्मिल धर्म मान्नेले मे १६ बाट रमदान उपवास बस्दै आएका छन् ।  इजिप्टसियन साहाल पनि त्यसमध्येका एक हुन् । […]

Morata

May 24, 2018

विश्वकप टोलीमा नपरेका ३ ठूला स्ट्राइकर

मस्को (एजेन्सी) – विश्व खेलकुदकै सबैभन्दा चर्चित र अपेक्षित विश्वकप २०१८ सुरु हुन अब २१ दिन बाकीं रहेको छ । टोलीहरु आफ्नो तयारीमा जुटिरहेका छन् । तर केही त्यस्ता खेलाडीहरु छन् जो विश्व फुटबलमा अत्याधिक नाम कमाए बापत आफ्नो राष्ट्रको विश्वकप टोलीमा पर्न असफल रहे । विश्वकप टोलीमा नपरेका ३ ठूला स्ट्राइकर यी रहेका छन्: […]

messi iniesta

May 24, 2018

इनियेस्टा जापानीज क्लबमा आबद्ध

कोब (एजेन्सी) – सफल मिडफिल्डर आन्द्रे इनियेस्टा जापानीज क्लब भिसेल कोबेमा आबद्ध भएका छन् । ३४ वर्षे स्पेनिस मिडफिल्डरले जे लिगको क्लबसँग केहि वर्षको सम्झौता गरेको बताइएको छ । सानै उमेरदेखि बार्सिलोनामा आबद्ध इनियेस्टाले २२ वर्षे खेल जीवनको पूर्णविराम लगाउँदै क्लब छाडेका थिए । बार्सिलोनाको जर्सीको प्रायोजक राकुटेनको कारणनै उनको जापानीज क्लबमा सम्झौता सम्भव भएको […]

May 24, 2018

‘इंग्ल्यान्डले विश्वकप जित्न सक्छ’ – कप्तान केन

लन्डन (एजेन्सी) – इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका कप्तान ह्यारी केनले इंग्लिस टोली रसियामा हुने विश्वकपको दावेदार टोली रहेको अभिव्यक्ति दिएका छन् । २४ वर्षीय फरवार्ड केनलाई प्रशिक्षक साउथगेटले केहि साताअघि नै कप्तानको जिम्मेवारी सुम्पने निर्णय सुनाएका थिए । यद्यपी यसको आधिकारिक घोषणा भने मंगलबार भएको थियो । प्रिमियर लिग क्लब टोटेनहमका लागि सिजनमा ४१ गोल […]

Success

Thank you for your time.