default_image

ताजा समाचारहरु

May 25, 2018

सहारा एकेडेमीलाई सहयोग गर्ने एन्फा उपाध्यक्ष थापाको प्रतिबद्धता

पोखरा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कृष्ण थापाले पोखरा लेखनाथ महानगरपालिकामा रहेको सहारा एकेडेमीलाई आवश्यक सहयोग गर्ने बताएका छन् । पोखराको वडा नम्ब १७ स्थित दोबिल्लामा रहेको फुटबल एकेडेमी अबलोकनका क्रममा शुक्रबार थापाले यस्तो वचन दिएका हुन् । एकेडेमी सञ्चालक संस्था सहारा क्लबका सल्लाहकार समेत रहेका पूर्व खेलाडी थापाले भने ,’ […]

May 25, 2018

आइपिएल फाइनल प्रवेशका लागि कोलकातालाई १ सय ७५ रनको लक्ष्य

कोलकाता (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल पुग्ने क्वालिफायर २ मा कोलकाता नाइट राइडर्सले १ सय ७५ रनको विजय लक्ष्य प्राप्त गरेको छ । टस हारेर आज पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेपनि हैदराबादले […]

May 25, 2018

सन्दीपसँग सेल्फी [फोटो]

सन्दीपसँग सेल्फी : शुक्रबार दिउँसो गृहजिल्ला चितवन आएका सन्दीप लामिछानेसँग भरतपुर विमानस्थलमा सेल्फी खिच्दै फ्यानहरु । फोटोः विनोदबाबु रिजाल ।

karma and AFC

May 25, 2018

नेपाली फुटबल विकासमा एएफसीले सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पाले क्वालालुम्पुर स्थित एसियाली फुटबल महासंघ (एएफसी) को प्रधान कार्यालयमा महासचिव डाटो विन्सर जोनसँग भेटवार्ता गरेका छन्। शेर्पासँगै एन्फाका महासचिव इन्द्रमान तुलाधर र उपाध्यक्ष पंकज नेम्बाङ सहितको टोलीले एएफसी प्रतिनिधिहरूसँग भेट गरे। विन्सरले एन्फालाई लिग कार्यक्रम तथा विकासका कार्यमा पूर्ण रुपमा […]

Naresh Army

May 25, 2018

कर्णाली प्रिमियर लिगको फाइनलमा आर्मी र रुपन्देही भिड्ने

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा जारी कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र रुपन्देही-११ भिड्ने भएका छन्। शुक्रबार सुर्खेत रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा रुपन्देही ११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित गर्यो भने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै फाइनलको स्थान तय गर्यो।  टस हारेर पहिले ब्याटिंग गरेको रुपन्देहीले […]

neuer germany

May 25, 2018

‘नोयरले आफ्नो फिटनेस सावित गर्नु पर्ने हुन्छ’

मस्को (एजेन्सी) – साविक विजेता जर्मनीका प्रशिक्षक जोकिम लोले टोलीका नम्बर १ गोलकिपर म्यानुयल नोयरले टोलीमा स्थान बनाउन आफ्नो फिटनेस सावित गर्नुपर्ने बताएका छन् । नोयर सेप्टेम्बरदेखि घाइते रहेका छन् । नोयरको फिटनेसबारे बोल्दै लोले बताए,” उनले प्रशिक्षण पुरा गर्नु पर्ने हुन्छ र केही समस्या नभएको विश्वास दिलाउन पर्ने हुन्छ । बायर्नसँग उनले अन्त्यतिर साधारण […]

May 25, 2018

नेयमारको फिटनेसमा उत्साहजनक सुधार

रियो (एजेन्सी) – ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारको चोटबाट पुनरागमन आशा गरेभन्दा राम्रो भइरहेको ब्राजिलका फिटनेस प्रशिक्षक फाबिओ मासेरेडिजानले जनाएका छन् । मंगलबारदेखि पूर्ण प्रशिक्षणमा सहभागी भएका नेयमारले सोचेभन्दा राम्रो प्रदर्शन गरिरहेको उनले बताए । खुट्टामा चोट बोकेका कारण फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका लागि सिजनको पछिल्लो भाग नखेलेका नेयमारले विश्वकप टोलीमा स्थान बनाउने बारे पनि प्रश्न उठेको थियो । […]

default_image

May 25, 2018

मिष्टर काठमाडौं शारीरिक सुगठन हुने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजना भाद्र २२ र २३ गते “तेस्रो मिष्टर काठमाडौं शारीरिक सुगठन”, तेस्रो महिला एथ्लेटिक्स तथा दोस्रो जुनियर काठमाडौं प्रतियोगिता हुने भएको छ।  मिष्टर काठमाडौंमा ५५, ६०, ६५, ७०, ७५ तथा ८० केजी माथिको समूहबिच प्रतिस्पर्धा हुनेछ। महिलातर्फ भने खुला उचाई अन्तर्गत प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दियो। जुनियर तर्फ २०७४ चैत्र मसान्तसम्म […]

May 25, 2018

‘नेयमार र रोनाल्डोबीच तालमेल हुन्छ’

साउ पाउलो (एजेन्सी)– नेयमार रियल म्याड्रिड गएको खण्डमा क्रिस्टियानो रोनाल्डोसँग खेल्न सहज हुने ब्राजिलका पूर्व महान खेलाडी रोनाल्डोले बताएका छन् । बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको केहि समयपछि नै नेयमारले क्लब छाड्न चाहेको चर्चा सुरु भएको थियो । कतिपयले नेयमारले बालोन डी ओर अवार्डमा दाबेदारी प्रस्तुत गर्नका लागि पनि रियल जानुपर्ने तर्क गर्दै आएका […]

May 25, 2018

भियतनाममा पलेसालाई एसिया ओपन पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले नेपाली खेलाडीले चौथो एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा पदक जितेकी छिन् । । पलेसा गोवद्र्धनले भियतनाममा जारी पारा तेक्वान्दोको ५८ केजी माथि कास्य पदक जितेकी हुन् । नेपाल तेक्वान्दो संघका सचिव दीपक विष्टका अनुसार पलेसाले पहिलो खेलमा टर्कीकी नुरचिहान इक्निचीलाई ९–० ले हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनल पुग्ने […]

Success

Thank you for your time.