default_image

ताजा समाचारहरु

May 28, 2018

‘मैले जे भने त्यसमा कुनै पछुतो छैन’- रोनाल्डो

किभ (एजेन्सी)– सुपर स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडमा आफ्नो भविष्यका विषयमा दिएको प्रक्रियामा कुनै पछुतो नभएको बताएका छन् । च्याम्पियन्स लिग उपाधि रियलले लगातार तेस्रो पटक जितेपछि शनिबार रोनाल्डो रियलमा आफ्नो निरन्तरता नरहन सक्ने संकेत गरेका थिए । रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा पोर्चुगिज स्टारको भूमिका महत्वपूर्ण रहेको थियो । फाइनलपछि […]

May 28, 2018

फाल्गुनन्द गोल्डकपको हिसाब सार्वजनिक

पाँचथर (हाम्रो खेलकुद)- नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिता सकिएको झन्डै ६ महिनापछि मंगलबार आयव्यय सार्वजनिक गरिएको छ । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा गत पुस ७ गते देखि १५ गते सम्म फाल्गुनन्द गोल्डकप आयोजना भएको थियो । प्रतियोगिता १ लाख रुपैयाँ भन्दा कम नाफा भएको क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा ४१ […]

May 28, 2018

चोटग्रस्त सालाहको लागि रामोसको कामना

किभ (एजेन्सी)– रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले चोटग्रस्ट लिभरपुलका स्टार मोहम्मद सालाहका लागि छिटो ठिक हुन कामना गरेका छन् । उनले साहाल विश्व कपअघि नै ठिक हुने आशा पनि व्यक्त गरका छन् ।   रियलविरुद्ध शनिबार च्याम्पियन्स लिग फाइनल सुरु भएको आधा घन्टामा काँधमा चोट लागेपछि साहालले मैदान छाड्न परेको थियो । रामोससँग ठोक्किदा साहालको […]

May 28, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १६

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १७ मा रहेका छन् अर्जेन्टिनाका विङर एन्जल डि मारिया । एन्जल डि मारियाले यस सिजन पेरिस सेन्ट जर्मन (पिएसजी) बाट लिग १ को […]

May 28, 2018

फिफा विश्वकप – १७ दिन बाँकी

मस्को (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन जर्मनीले अबको १७ दिनपछि सुरु हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ मा उपाधि रक्षासहित यात्रा सुरु गर्नेछ । पछिल्लो विश्वकप उपाधि जितेको जर्मनीले यसअघिको फिफा कन्फेडेरेसन कप पनि जितेको थियो । यसपटक जर्मनीको टोली छनौटका क्रममा प्रशिक्षक जोकिम लोले निकै दवाव खेप्नु पर्यो । केहि खेलाडी चोटका कारण मैदान […]

May 27, 2018

चेन्नईलाई आइपिएल उपाधि, हैदराबादको हार

मुम्बई (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधि जितेको छ । सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो । १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८.३ ओभरमा २ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो । वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि […]

May 27, 2018

चेन्नाईलाई आइपिएल उपाधिका लागि १ सय ७९ को लक्ष्य

मुम्बई (एजेन्सी) – आज भिभो आइपिएल २०१८ को फाइनल खेलमा चेन्नाई सुपर किङ्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ । ओपनर श्रीवत्स गोस्वामी ५ रनमै आउट भए पनि अनुभवी ब्याट्सम्यानद्वय शिखर धवन (२६ रन्) र केन […]

Rohit paudel

May 27, 2018

रोहितको विस्फोटक ब्याटिङमा एपिएफलाई सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रदेश नं ४ लाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा मिडल अर्डरमा रोहित कुमार पौडेल र पृथु बास्कोटाबीचको राम्रो साझेदारीले एपिएफलाई प्रभावशाली जित दिलायो। २ सय ४० रनको लक्ष्य पछ्याएको एपिएफले ४ विकेट गुमाउँदै ३६.३ ओभरमा लक्ष्य […]

May 27, 2018

लन्डन जानुअघि मस्ती गर्दै नेयमारसहित ब्राजिलियन स्टारहरु

रियो दि जेनेरियो (एजेन्सी)– स्टारहरुले भरिएको टिटेको ब्राजिल अघिल्लो विश्व कपको पिडालाई यसपटक अवश्य पनि भुलाउने कोशिसमा हुनेछ । घरेलु मैदानमा चार वर्षअघि भएको विश्व कपको सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग ७–१ लज्जास्पद हार बेहोरेको थियो । अर्को दक्षिण अमेरिकी टोली अर्जेन्टिनालाई हराउँदै जर्मनी विश्व कप विजेता बनेको थियो । नेयमारको पुनरागमनसँगै ब्राजिलले छैटौं पटक विश्वकप जित्ने […]

bipin khatri

May 27, 2018

‘व्हाट अ क्याच !’

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेटको पहिलो खेलको दोस्रो इनिङ्समा प्रदेश ४ का विपिन खत्रीले उत्कृष्ट ‘फलो थ्रु’ का साथ् अनिल कुमार शाहलाई कट एण्ड बोल्ड गरे।  ब्याटिंगमा विष्फोटक प्रदर्शन गर्दै करण केसीलाई एकै ओभरमा तीन छक्का प्रहार गरेका विपिनले बलिङ्गमा पनि राम्रो प्रदर्शन गरे। १० ओभरमा दुई मेडेनका साथ् ३७ रन खर्चेका उनले १ विकेट […]

Success

Thank you for your time.