default_image

ताजा समाचारहरु

June 9, 2018

जर्मनी साउदी अरेबिया विरुद्ध विजयी

म्युनिख (एजेन्सी) – गए राति खेलिएको विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत साविक विजेता जर्मनीले अर्को विश्वकप टोली साउदी अरेबियालाई २-१ ले हराएको छ । जर्मनीका लागि स्ट्राइकर टिमो वेर्नरले आठौं मिनेटमा टोलीका लागि खाता खोलेका थिए । त्यस्तै ४३ औं मिनेटमा साउदी अरेबियाको आत्मघाती गोलद्वारा जर्मनीले आफ्नो अग्रता दोब्बर बनाएको थियो । दोस्रो हाफको ८४ औं […]

June 9, 2018

नवयुग, प्रिन्स र जितेन्द्रले भुटानको क्लबबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठसँगै विंगर जर्जप्रिन्स कार्की र डिफेन्ड जितेन्द्र कार्की शनिबार भुटानी प्रस्थान गरेका छन् । भुटानको पारो फुटबल क्लबबाट प्लेअफका तीन खेल खेल्न यी तीन खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन् । भुटानको राष्ट्रिय लिगमा छनोट हुनका लागि पारो युनाइटेड एफसी विरुद्ध हुने दुई प्लेअफ खेलमा यी […]

June 9, 2018

फिफा विश्वकप : ५ दिन बाँकी!

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब मात्र ५ दिन बाँकी छ । डिफेन्डीङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई मुख्यत यस पटक उपाधिको दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिना, इंग्ल्यान्ड र पोर्चुगलले पनि उपाधिको लागि दावेदारी प्रस्तुत गरिसकेका छन् । ‘आक्रमणले खेल जिताउँछ भने डिफेन्सले उपाधि जिताउँछ ‘ । उपाधि जित्न बलियो […]

June 8, 2018

एपिएफ लालबन्दी गोल्डकपको क्वार्टरफाइनलमा

लालबन्दी (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब लालबन्दी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारतको युनाइटेड सिक्किमलाई टाइब्रेकरमा ४–१ ले हराउँदै एपिएफ अन्तिम आठमा पुगेको हो । एपिएफले आइतबार हुने क्वार्टरफाइनलमा हेटौडाको विजय युथ क्लबको सामना गर्नेछ । राधाकृष्ण खेल मैदानमा शुक्रबार निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि नेपाल्टी सुट आउटमा एपिएफले बाजी मारेको […]

June 8, 2018

वडा नं. ७ मेयर कपको क्वार्टरफाइनलमा प्रवेश

सिमरा (हाम्रो खेलकुद) –वडा नं. २२ लाई हराउदै वडा नं. ७ सिमरामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार भएको खेलमा वडा नं. २२ लाई १–० ले पराजित गर्दै वडा नं. ७ ले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । वडा नं. ७ को जितमा समर खड्का नायक […]

June 8, 2018

फुटसलमा एभरेष्ट बी र डिएफसी एबीच प्रतिस्पर्धा हुने

भरतपुर (हाम्रो खेलकुद)– भरतपुर महानगरपालिकाको इन्द्रपुरी पुरमा जारी नकआउट फुटसल प्रतियोगिताको क्वार्टरफाइलनमा एभरेष्ट ‘बी’ र डिएफसी ‘ए’ बीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार हुने क्वार्टरफाइनलका अन्य खेलमा त्रिग्राम र जेकेवाइसी ‘सी’, जेकेवाइसी ‘बी’ र रानीपोखरी तथा एभरेष्ट ‘ए’ र रामपुर ‘ए’बीच खेल हुनेछ । इन्द्रपुरी माविको मैदानमा शुक्रबारको आ आफ्नो खेल जित्दै आठ टोली […]

June 8, 2018

म्याक्स र अर्षदीपबीचको प्रो बक्सिङ हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर मनोहर बस्नेत (म्याक्सी र भारतीय बक्सर अर्षदीप बुल्लारबीच शनिबार प्रोसेसनल बक्सिङ खेल हुनेछ । म्याक्स बक्सिङ प्रमोसनको आयोजनामा हुन लागेको च्याम्प अफ च्याम्पियन नाम राखिएको उक्त बक्सिङ खेल दुवै बक्सरको लागि प्रोफसन बक्सिङमा डेब्यु खेल हुनेछ । उनीहरुले लाइट हेभीवेट क्याटगोरीमा प्रतिस्पर्धा गर्नेछ । यो प्रतिस्पर्धालाई नेपाल र भारतबीचको […]

June 8, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी: नम्बर ७ – ह्यारी केन

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सर्वाधिक लोकप्रिय प्रतियोगिता, विश्वकप फुटबल २०१४ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सातौं स्थानमा रहेका छन् इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन । इंग्ल्यान्ड सधै ठूला प्रतियोगिता अघि निकै आकर्षक देखिने गर्छ । तर, तालमेल र सही संयोजनाको कमिका कारण इंग्ल्यान्डका समर्थक […]

Sagar Pun

June 8, 2018

आर्मी प्रधानमन्त्री कपको फाइनलमा, सागर पुनको शतक

काठमाडौं (हाम्रो खेलकुद) – सागर पुनको शतक इनिङ्ससँगै विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा ओपनर सागरले शतकीय योगदानको मद्दतमा आर्मीले प्रदेश नम्बर ५ लाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । कीर्तिपुरस्थित त्रिवि […]

June 8, 2018

महिला क्लब लिग भलिबल – उपाधिका लागि फेरि पनि न्यु डायमण्ड र एपिएफ भिड्ने

काठमाडौ (हाम्रो खेलकुद)– महिला भलिबलका दुई चर्चित क्लब शिवम् न्यु डायमण्ड र नेपाल एपिएफ क्लबबीच चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त पक्का भएको छ । लिगको अन्तिम चारमा तीन विभागिय टोली र न्यु डायमण्ड पुगेका थिए । शुक्रबार भएको सेमिफाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै […]

Success

Thank you for your time.