default_image

ताजा समाचारहरु

June 9, 2018

झापा लालबन्दी गोल्डकपको सेमिफाइनलमा

सर्लाही (हाम्रो खेलकुद) – रमपम झापा ११ लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई शनिबार २–१ ले हराउँदै झापा अन्तिम चारमा पुगेको हो । राधाकृष्ण स्थित खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पछि परेर पनि नतिजा उल्टाउन झापा सफल भएको थियो । दोस्रो मिनेटमा तीर्थ बस्नेतको गोलबाट जावलाखेलले अग्रता […]

June 9, 2018

एपिएफ प्रधानमन्त्री कपको फाइनलमा, आर्मी प्रतिद्वन्दी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको वर्षाले प्रभावित दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई ९ रनले पराजित गर्दै एपिएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । शुक्रबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई पराजित गर्दै आर्मी फाइनलमा […]

June 9, 2018

विश्वकपमा हेर्नलायक खेलाडी – एन्टोइन ग्रिजम्यान

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ फुटबल विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुदको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर ६ मा रहेका छन् फ्रान्सका फरवार्ड एन्टोइन ग्रिजम्यान । यस विश्वकप २०१८ मा फ्रान्सलाई ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिनासँग बलियो दाबेदारका रुपमा हेरिएको छ । तर, […]

June 9, 2018

सरस्वती उत्कृष्ट खेलाडी घोषित

काठमाडौ (हाम्रो खेलकुद) – महिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।  एपिएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट […]

June 9, 2018

एपीएफलाई महिला भलिबलको उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – महिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । एपिएफको यो सिजनको तेस्रो […]

June 9, 2018

मञ्च बाराको अध्यक्षमा गाउँले, खेलकुद पत्रकारिता पुरस्कार घोषणा

सिमरा (हाम्रो खेलुकद)– नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको प्रथम अधिवेशनले सुनिल गाउँलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा श्याम गुप्ता, कोषाध्यक्षमा पुष्पराज खतिवडा छन् । त्यस्तै सदस्यमा रञ्जन यादव, मनोज कुमार साह, प्रदिप गौतम, शारदा पोखरेल, […]

Nepal Police Club

June 9, 2018

पुलिसलाई नुवाकोट गोल्डकपको उपाधि

बट्टार (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले विशाल सिमेन्ट नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रुस्लान थ्री स्टार क्लबलाई १–० ले हराउँदै विभागिय टोलीले वर्षको दोस्रो उपाधि जितेको हो । यससँगै पुलिसले यस सिजन आफ्नो उपाधि सङ्ख्या दुई पुर्‍याएको छ । पुलिसले यसअघि दमक गोल्डकपको उपाधि जितेको थियो । यो सिजन थ्री स्टारले […]

June 9, 2018

नुवाकोट गोल्डकप फाइनल : रुस्लान थ्री स्टार र पुलिस भिड्दै

बट्टार (हाम्रो खेलकुद) – नुवाकोटमा जारी विशाल सिमेन्ट नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीका प्रशिक्षकले फाइनलका लागि आफ्नो टोली तयार रहेको र उपाधि जित्ने विश्वास व्यक्त गरको छन् । पुलिसका प्रशिक्षक अनन्तराज थापाले नुवाकोटको मैदान तुलानात्मक रुपमा राम्रो भएकोले खेलाडीलाई खेल्न […]

June 9, 2018

विश्वकपमा कुन क्लबका खेलाडी धेरै?

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब केहि दिनमात्र बाँकी छ । सबै टोलीहरुले आफ्नो अन्तिम टोलीको घोषणासँगै तयारीलाई अन्तिम चरणमा लगेका छन् । केहि टोली त रसिया पुगिसकेको अवस्था पनि छ । सहभागी ३२ टोलीमा कुन क्लबका कति खेलाडी छन् त ? प्रिमियर लिग टोली म्यानचेस्टर सिटीका सर्वाधिक १६ खेलाडी विश्वकपमा सहभागी […]

June 9, 2018

क्रोएसिया र स्विट्जरल्यान्ड विजयी, पोल्यान्ड भने रोकियो

मस्को (एजेन्सी) – गए रातिको विश्वकप मैत्रीपूर्ण खेलमा क्रोएसिया, स्विट्जरल्यान्ड र इरानले जित हांसिल गरेको छ भने पोल्यान्ड बराबरीमा रोकिएको छ । स्विट्जरल्यान्डले जापानलाई २-० ले हराउन सफल भएको हो । स्विट्जरल्यान्डका लागि रिकार्डो रोड्रिगेज र हारिस स्फेरोभिचले गोल गरेका थिए । स्विट्जरल्यान्ड विश्वकप समूह ‘ई”मा ब्राजिल, कोस्टा रिका र सर्बियासँग रहेको छ भने जापान […]

Success

Thank you for your time.