default_image

ताजा समाचारहरु

messi hattrick

June 12, 2018

मेस्सीका लागि विश्वकप जित्ने यो अन्तिम मौका ?

मस्को (एजेन्सी)– बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार लियोन मेस्सीलाई अहिले सम्मकै उत्कृष्ट खेलाडी हुन् भन्ने बहस बेला बेला चल्ने गरेको छ । विश्व कप नजिकिदै गर्दा उनले कप्तानी गरेको अर्जेन्टिनाले विश्व कप जित्ने वा नजित्ने विषयमा अनेक कोणबाट बहस सुरु हुन थाल्दछ । यसपटक पनि त्यो बहस केहि अघिबाट सुरु भइसकेको छ । अर्जेन्टिनाका राष्ट्रपति माउरिकियो […]

June 12, 2018

त्रिभुवन आर्मी विरुद्ध सरस्वती युथ – ललित मेमोरियल यु-१८ [प्रत्यक्ष प्रासरण]

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी ललित मेमोरियल यु-१८ च्याम्पियनसिप अन्तर्गत आजको दोस्रो खेलमा त्रिभुवन आर्मी र सस्वती युथ भिड्दै छन् । खेल ४ बजे देखि सुरु हुंदैछ ।  खेलको प्रत्यक्ष प्रासरण यहां हेर्न सक्नु हुने छ ।

June 12, 2018

सलाह उरुग्वेविरुद्ध खेल्नेमा शंका

मस्को (एजेन्सी)– इजिप्टको मेडिकल टोली लिभरपुलका स्टार मोहम्मद सलाह इजिप्टको उरुग्वेविरुद्ध हुने विश्व कपको पहिलो खेलमा खेल्ने नखेल्नेमा अझै निश्चित हुन सकेको छैन । इजिप्ट र उरुग्वेबीच शुक्रबार खेल हुनेछ ।  रियल म्याड्रिडविरुद्ध गत महिना भएको च्याम्पियन्स लिग फाइनलका दौरान सर्जियो रामोससँग ठोक्किएर सलाहको काँधमा चोट लागेको थियो ।सोमबार टोलीका अन्य खेलाडीसँगै सलाह प्रशिक्षणमा सामेल […]

June 12, 2018

मछिन्द्र विरुद्ध एनआरटी – ललित मेमोरियल यु-१८ [प्रत्यक्ष प्रसारण]

काठमाडौं (हाम्रो खेलकुद) – आज देखि राजधानीमा जारी ललित मेमोरियल यु-१८ प्रतियोगिताको पहिलो खेलमा मछिन्द्र र एनआरटी भिड्दै छन् । खेलको प्रत्यक्ष प्रसारण यहां हेर्न सक्नु हुने छ :  

June 12, 2018

मैत्रीपूर्ण खेलमा बेल्जियमको सहज जित

मस्को (एजेन्सी) – गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत बेल्जियमले कोस्टा रिकालाई ४-१ ले हराएको छ । बेल्जियमको जितमा उसका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरे । कोस्टा रिकाका लागि उसका कप्तान ब्रायन रुइजले सुन्दर प्रहारद्वार खेलमा अग्रता दिलाएका थिए । तर ड्रायस मर्टेन्स र लुकाकुले गोल गर्दै पहिलो हाफमा स्कोर २-१ बनाए । दोस्रो […]

June 12, 2018

फिफा विश्वकप – २ दिन बाँकी !

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब २ दिन बाँकी छ । विश्वकप नजिकिएसँगै सहभागी ३२ टोलीहरु पनि आफ्नो तयारीलाई बिट मार्दै आयोजना स्थल रसियातर्फ प्रस्थान गर्न थालिसकेका छन् । बेल्जियमले अन्तिम तयारी खेलमा कोस्टारीकालाई ४-१ को फराकिलो अन्तरले पराजित गर्यो । समूह ‘जी’ मा इंग्ल्यान्ड, ट्युनिसिया र पानामासँग रहेको बेल्जियम दोस्रो चरणमा […]

June 11, 2018

वडा नम्बर ३ मेयर कपको क्वार्टरफाइनलमा

सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर ८ लाई पराजित गर्दै वडा नम्बर ३ जीतपुर सिमरा नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा वडा नं. ८ लाई ४–१ ले पराजित गर्दै वडा नं. ३ ले अन्तिम आठको यात्रा तय गरेको हो । वडा नं. ३ को […]

June 11, 2018

पुलिस लालबन्दी गोल्डकपको सेमिफाइनलमा, भोलाको निर्णायक गोल

लालबन्दी– नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको दुई दिनपछि नेपाल पुलिस क्लब लालबन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । लालबन्दीको राधाकृष्ण खेल मैदानमा खेलको अन्त्यतिर भोला सिलवालले निर्णायक गोल गरेपछि रुपन्देहीको गोर्खा ब्वाइजलाई सोमबार २–१ ले हराउँदै विभागिय टोली पुलिस अन्तिम चारमा पुगेको हो । भोलाले खेल सकिन चार मिनेट बाँकी रहँदा गरेको गोल […]

June 11, 2018

विश्वकपमा हेर्नलायक खेलाडी – नेयमार

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक खेलाडी’ को सुचीमा रहेका छन् ब्राजिलका फरवार्ड नेयमार । ब्राजिलको १६ वर्षमा पहिलो पटक विश्वकप जित्ने बलियो मौका रहेको छ । ब्राजिलको टोली डिफेन्स र मिडफिल्डमा बलियो रहेको छ भने […]

June 11, 2018

विश्वकपमा गोल्डेन बल कसले जित्ला?

मस्को (एजेन्सी) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ फुटबल विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधि पनि पछ्याई रहेका हुने छन्, त्यसमध्ये उत्कृष्ट खेलाडीले जित्ने गोल्डेन बल पनि एक रहेको छ । २०१४ विश्वकपमा उपविजेता भएबावजुद अर्जेन्टिनाका लियोनल मेस्सीले गोल्डेन बलको उपाधि जितेका थिए । यस […]

Success

Thank you for your time.