default_image

ताजा समाचारहरु

June 13, 2018

फिफा विश्वकप : १ दिन बाँकी !

मस्को (एजेन्सी) – विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ बिहीबारदेखि रुसको राजधानी मस्कोमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबिया आमनेसामने हुँदैछन् । प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ । व्यक्तिगत रुपमा अब्बल खेलाडी भएकै कारण बेल्जियम, अर्जेन्टिना, पोर्चुगल र इंग्ल्यान्डको पनि सम्भावना […]

June 13, 2018

नेयमार भन्छन्,–‘सपना देख्नुपर्छ’

मस्को (एजेन्सी)– विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित उपाधि विश्व कप जित्ने आफ्नो सपना रहेको ब्राजिलियन सुपर स्टारले बताएका छन् । सन् २०१४ मा घरेलु मैदानमा भएको विश्व कपमा पनि उनले उच्च प्रदर्शन गरेका थिए । तर, चोट कारण नेयमारले खेल्न नसकेको सेमिफाइनलमा भने टोली जर्मनीसँग ७–१ ले लज्जास्पद रुपमा पराजित भएको थियो । भोलि सुरु हुने […]

June 13, 2018

महिला साफ यू १५ र यु १८ का लागि प्रारम्भिक छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आसन्न यु १५ र यु १८ महिला साफ फुटबलको लागि प्रारम्भिक महिला टोलीको मंगलबार छनोट गरेको छ । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको छनोट समितिले यु–१५ तर्फ ३८ जना र यु–१८ मा ३६ जनाको प्रराम्भिक टोलीको छनोट गरेको छ । छनोट […]

June 12, 2018

मेयर कप फुटबलको सेमिफाइनल समिकरण पुरा

सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर ७ र ५ सेमिफाइनलमा प्रवेश गरेसँगै सिमरामा जारी जीतपुरसिमरा नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको अन्तिम चारको समिकरण पुरा भएको छ । सिमरा रंगशालामा मंगलवार भएको दुई क्वार्टरफाईनल खेलमा वडा नं. ७ र वडा नं. ५ विजय हुँदै सेमिफाइनल पुगेका थिए । वडा नं. १ र वडा नंं […]

Japan win paraguy

June 12, 2018

विश्वकप तयारी खेलमा जापान विजयी

भिएना (एजेन्सी) – विश्वकप फुटबलको तयारीमा रहेको एसियाली टोली जापानले अष्ट्रीयामा सम्पन्न मैत्रीपूर्ण खेलमा प्याराग्वेलाई ४-२ ले पराजित गरेको छ।  जापानको जितमा ताकासी इनिईले दुई गोल गरे। विश्वकपमा सेनेगल, कोलम्बिया र पोल्याण्ड सँग समूह ‘एच’ मा रहेको जापान खेलको ३२ औं मिनेटमा ओस्कार रोमेरोको गोलमा पछि परेपनि इनिईले दोस्रो हाफमा ५१ र ६३ औं मिनेटमा गोल […]

Predict & win contest

June 12, 2018

शिवम् सिमेन्टले विश्व कपमा भविष्यवाणी कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् सिमेन्टले बिहीबारबाट सुरु हुने फिफा विश्व कपमा प्रेडिक्ट एन्ड विन कामक कार्यक्रम सञ्चालन गर्ने भएको छ । शिवम् सिमेन्टले यो कार्यक्रम आफ्ना फेसबुक फलोअरका लागि ल्याएको बताएको छ । कार्यक्रमा भाग लिने चाहनेले शिवम् सिमेन्टको आधिकारिक फेसबुल पेजलाई लाइक गरि त्यहाँ रहेको प्रेडिक्ट एन्ड विन पोष्टको लिंकमा गरिर हरेक खेलको […]

June 12, 2018

स्पेनका प्रशिक्षक लोपेटेगुइ रियलमा जिदानको उत्तराधिकारी

म्याड्रिड (एजेन्सी)– स्पेनका प्रशिक्षक जुलेन लोपेटेगुइ जिनेदिन जिदानको उत्तराधिकारीका रुपमा रियल म्याड्रिडको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । रसियामा आयोजना हुने विश्व कप फुटबल पछि ५१ वर्षे लोपेटेगुइले रियलको कमान सम्हाल्ने बताइएको छ । उनी र क्लबबीच तीन वर्षको सम्झौता भएको छ । सन् २०२० को युरोपियन च्याम्पियनसिपका लागि स्पेनको प्रशिक्षकका रुपमा सम्झौता गरेको केहि […]

June 12, 2018

हाजार्डको अनुमानमा बेल्जियम विश्वकप विजेता, इंग्ल्यान्ड उपविजेता

मस्को (एजेन्सी) – बेल्जियमका कप्तान एडेन हाजार्डले विश्वकप बेल्जियमले जित्ने अनुमान लगाएका छन् । त्यस्तै बेल्जियमले फाइनलमा इंग्ल्यान्डलाई हराउने समेत अनुमान आफ्नो इन्सटाग्राममार्फत सार्वजनिक गरे । बेल्जियम समूह चरणमा पहिलो हुने, अन्तिम १६ मा पोल्यान्डलाई हराउने, क्वाटरफाइनलमा ब्राजिल र सेमिफाइनलमा फ्रान्सलाई हराउने उनको अनुमान रहेको छ । त्यस्तै अर्को तर्फ समूह ‘जी’मै रहेको इंग्ल्यान्ड उपविजेता […]

June 12, 2018

रुस्लान थ्री स्टार लालबन्दी गोल्डकपको सेमिफाइनलमा

सर्लाही (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब संघर्षपूर्ण जितका साथ लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । अन्तिम क्वाटरफाइनलमा मंगलबार कास्की ११ लाई टाइब्रकेरमा ४–१ ले गर्दै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । थ्री स्टारले एपिएफसँग बिहिबार सेमिफाइनल खेल्नेछ । टाइब्रेकरमा […]

June 12, 2018

साविक विजेता आर्मी र एनआरटीको जित

काठमाडौं (हाम्रो खेलकुद)– दुई पटकको च्याम्पियन त्रिभुवन आर्मी क्लबले जितका साथ राजधानीमा आजबाट शुरु भएको तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम खेल मैदानमा मंगलबार भएको पहिलो दिनको दोस्रो खेलमा आर्मीले सरस्वती क्लबमाथि ४–० को फराकिलो जित हासिल गरेको हो । आर्मीको सिनियर टोलीका महत्वपूर्ण सदस्य बनिसकेका दिनेश […]

Success

Thank you for your time.