default_image

ताजा समाचारहरु

June 13, 2018

सुदूरमाथि फ्रेण्डसको साँघुरो जित

काठमाडौं (हाम्रो खेलकुद)– फ्रेण्डस् क्लब कुपन्डोलले तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा साँघुरो जितसहित विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम खेल मैदानमा बुधबार भएको समूह ‘डी’ को दोस्रो खेलमा फ्रेण्डस्ले सुदूरपश्चिम फुटबल क्लबमाथि १–० को झिनो जित निकाल्दै विजयी सुरुवात गर्न सफल भएको हो । फ्रेण्डसको झिनो जितमा सन्देश न्यौपानेले गरेको एकमात्र […]

June 13, 2018

मेस्सी भर्सेस रोनाल्डो : ह्यारी केवेलको नजरमा विश्वकप फाइनल

मस्को (हाम्रो खेलकुद) – पुर्व अस्ट्रेलियन फुटबलर ह्यारी केवेल अस्ट्रलियाले विश्वकप फुटबलमा लामो यात्रा तय गर्नेमा बिस्वस्त छैनन्। उनी विश्वकप फुटबलको फाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र लियोनल मेस्सीको अर्जेन्टिना बीच प्रतिस्पर्धा भएको हेर्न इच्छुक रहेका छन्। अर्जेन्टिना र पोर्चुगलको फाइनलमा भेटहुनका लागि भने अर्जेन्टिनाले समुह “डी” को बिजेता हुनु पर्नेछ भने पोर्चुगल समुह “बि” को […]

June 13, 2018

विश्वकप २०१८ : इतिहासलाई हेर्दा कसले जित्ला त उपाधि ?

काठमाडौं (हाम्रो खेलकुद) – ३२ राष्ट्र , एक बिजेता । तर तपाईंले यो देशले विश्वकप कसले जित्छ भनेर कसरी अड्कल लगाउन सक्नुहुन्छ ? अहिलेसम्मको प्रतियोगिताको प्रवृति, अंकगणितीय सम्भावाना र ढाँचालाई आधार मानेर बिबिसी स्पोर्ट्सले ३१ देशलाई पाखा लगाउंदै विश्वकप जित्न सक्ने एक राष्ट्रको नाम निकालेको छ । विश्वकप २०१८ बिजेता देशले गर्नुपर्ने यी कुराहरु : […]

June 13, 2018

विश्वकप २०२६ अमेरिका, मेक्सिको र क्यानाडामा

मस्को (एजेन्सी) – फुटबल विश्वकप २०२६ अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । ती तीन राष्ट्रले मरोक्कोलाई पन्छ्याउंदै विश्वकप आयोजना गर्ने मत जितेको हो । अमेरिकाले सन् १९९४ को विश्वकप पनि आयोजना गरेको थियो । त्यहां पहिले देखि नै रहेको पुर्वाधारहरु भएकाले विश्वकप आयोजना गर्न सहज हुने पनि अनुमान लगाइएको छ […]

June 13, 2018

ललित स्मृतिमा रुस्लान थ्री स्टारको जित

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टारले तेस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार थ्री स्टारले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराएको छ । तस्बिरहरु -विवेक सुवेदी/हाम्रो खेलकुद सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा शंकर आलेले ४३ औं मिनेटमा गरेको गोललाई जोगाउँदै थ्री स्टारले जित पक्का […]

June 13, 2018

विश्वकपको १ दिन अगाडि स्पेनका प्रशिक्षक लोपेटुइगी बर्खास्त !

मस्को (एजेन्सी) – नव नियुक्त रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटुइगी विश्वकपको १ दिन अघि स्पेनिस टोलीबाट बर्खास्त भएका छन् । स्पेन शुक्रबार पोर्चुगलसंग विश्वकपको पहिलो खेल खेल्दै छ । लोपेटुइगीले रियल म्याड्रिडको प्रशिक्षकको भुमिका स्विकारेपछि स्पेनिस टोलीले उनलाई बर्खास्त गरेको हो । लोपेटुइगीले रियल म्याड्रिडसंग तीन वर्षको सम्झौता गरेका थिए । रियल म्याड्रिडलाई तीन पटक […]

June 13, 2018

रोनाल्डो र ग्रिजमनप्रति ला लिगा अध्यक्षको भरोसा

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमन अर्को सिजन नयाँ क्लब जाने चर्चा अझै सेलाइसकेको छैन । तर, ला लिगाका अध्यक्ष जाभियर टेबासले भने रोनाल्डो र ग्रिजमन अर्को सिजन पनि आ आफ्नै क्लबमा रहने विश्वास व्यक्त गरेका छन् । समर ट्रान्सफर अगस्टको अन्तिममा बन्द हुनेछ । पाँच वर्षमा चौथो पटक च्याम्पियन्स […]

Argentina

June 13, 2018

‘म्यारोडोना जस्तो सफल हुन मेस्सीले विश्वकप जित्नुपर्छ’

रोम (एजेन्सी)– लियोनल मेस्सीको खेल जीवन कति बेला सफल भएको मानिनेछ भन्ने बहस सुरु भएको धेरै भइसकेको छ । यसबीच सन् २००६ का विश्व कप विजेता इटालीका सदस्य इटालीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लो पनि त्यहि बहसमा थपिएका छन् । मेस्सीले अर्जेन्टिना तथा नेपोलीका पूर्व महान खेलाडी डिएगो म्यारोडोनालाई उछिन्ने हो भने विश्व कप जित्नु पर्ने […]

June 13, 2018

एनआरएन युएई कपको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद) – युएईको नेपाली समुदायमा हालसम्म्कै सर्वाधिक राशिको फुटबल प्रतियोगिता एनआरएन युएई कप २०१८ को तयारी पुरा भएको बताइएको छ । आयोजक एनआरएनए युएई पदाधिकारी, एनआरएनए आइसीसी सदस्यहरु ठाकुरप्रसाद र मनोज गोर्खाली, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल र प्रतियोगिताका सहभागी टोलीको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको थियो । इदको अवसरमा […]

June 13, 2018

पोल्यान्ड जितमा लेवान्डोस्कीको दुई गोल

मस्को (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा पोल्यान्डले लिथुवानियालाई ४-० ले हराएको छ । पोल्यान्डको जितमा उसका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्न सफल रहे । विश्वकपमा पुग्न असफल लिथुवानीया विरुद्ध पोल्यान्डले अधिकांश दोस्रो रोजाईको खेलाडी खेलाए पनि अग्रपंक्ति भने लेवान्डोस्कीले नै सम्हालेका थिए । उनले खेलको १९ औं मिनेटमा गोल गर्दै टोलीलाई […]

Success

Thank you for your time.