default_image

ताजा समाचारहरु

June 14, 2018

ललित स्मृतिमा आर्मीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी तेस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । आर्मीले बिहीबार जगदम्बा लुम्बिनीलाई ४–० ले हराएको हो । साविक विजेता समेत रहेको आर्मीले सरस्वती क्लबमाथि पनि ४–० कै जित हासिल गरेको थियो । तस्बिरहरु- विवेक सुवेदी/हाम्रो खेलकुद सातदोबाटोस्थित एन्फा कम्लेक्सको एस्ट्रो टर्फमा […]

June 14, 2018

‘डोनोस्टि कप’ खेल्न जाने टिमलाई ट्रयाकसुट हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – डोनोस्टि कप खेल्न जाने टिम रारा मुगुका यु–१४ टिमलाई ट्रयाकसुट हस्तान्तरण गरिएको छ । थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईंले उपलब्ध गराएको ट्रयाकसुट सांसद गगनकुमार थापा र एन्फा महिला फुटबल समितिका अध्यक्ष वृन्दा देवानले बिहिबार एक कार्यक्रमका बीच खेलाडीहरुलाई हस्तान्तरण गरे । स्पेनको सान सबास्टेनमा हुने ‘डोनोस्टि कप’मा प्रतिस्पर्धा गर्न […]

WC russia world cup

June 14, 2018

सुपर कम्प्युटरले अनुमान गर्‍यो विश्वकपको खेलहरुको परिणाम

मस्को (एजेन्सी) – आजबाट विश्वकप २०१८ सुरु हुंदैछ र सारा फुटबलप्रेमि तथा विश्लेषकहरु प्रतियोगिता कसले जित्ने अनुमान गरिरहेका छन् । त्यस्तै इंग्ल्यान्डस्थित एक सुपर कम्प्युटरले समूह विजेता र उपविजेताहरुको तथा विश्वकप विजेताको पनि अनुमान गरेको छ । हेनुहोस् सो अनुमान: समूह चरण समूह विजेता – इजिप्ट, स्पेन, फ्रान्स, आइसल्यान्ड, ब्राजिल, जर्मनी, बेल्जियम, पोल्यान्ड समूह उपविजेता […]

June 14, 2018

उद्घाटन खेलमा हेर्नलायक दुई खेलाडी

मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ आज रुसमा सुरु हुंदैछ । आजको ८.४५ मा सुरु हुने उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् । आजको खेलमा हेर्न लायक दुई खेलाडी यी रहेका छन्: फेडोर स्मोलोभ (रुस) डिफेन्स र मिडफिल्डतिर धेरै खेलाडी घाइते रहेकाले रुसले बढी आक्रामक खेल खेल्ने अनुमान गरिएको छ । […]

June 14, 2018

बर्खास्त भएका लोपेटुईगीको स्पेनलाई अन्तिम संदेश: जितेर आऊ

मस्को (एजेन्सी) – विश्वकप सुरु हुन १ दिन बाकीं रहंदा स्पेनले आफ्नो राष्ट्रिय टोलीको प्रशिक्षक जुलेन लोपेटुइगीलाई बर्खास्त गरेको हो । आफूलाई खबर नगरी रियल म्याड्रिडसंग सम्झौता गरेका कारण स्पेनिस फुटबल संघले उनलाई पद निकाला गरेका हुन् । आधिकारिक रुपमा घोषणा सार्वजनिक हुनु अघि नै लोपेटुईगीलाई निर्णयको बारेमा थाहा थियो । त्यसैले उनले खेलाडीहरुलाई भेट्दै […]

June 14, 2018

रुस विरुद्ध साउदी : खेल जानकारी र अनुमान

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल महाकुम्भ विश्वकप २०१८ आजबाट रुसमा सुरु हुंदैछ । पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्दै छ । आयोजक रुसको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो खेलमा धेरै […]

June 14, 2018

स्टार खेलाडीहरु जो विश्वकपमा पुग्दा चोटग्रस्त थिए

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप फुटबल खेल्नु कुनै पनि फुटबल खेलाडीका लागि सपना नै हुन्छ । तर खेल अथवा प्रशिक्षण दौरान आउने चोटले उनको त्यो सपनामा धक्का पनि लाग्न जान्छ । तर कोही भने चोटग्रस्त हुनुका बावजुद प्रतियोगिता खेल्न गइरहेका हुन्छन् : बेस्टिन स्वेन्सटिगर – २०१४ बेस्टिन स्वेन्सटिगर सन् २०१४ को विश्वकपमा पुग्दा चोटिल थिए। उनमा घुंडाको […]

June 13, 2018

हिएरो स्पेनका नयाँ प्रशिक्षक नियुक्त

मस्को (एजेन्सी)– स्पेन राष्ट्रिय फुटबल टोली एवंम् रियल म्याड्रिडका पूर्व कप्तान फर्नान्डो हिएरोलाई स्पेनले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । विश्व कप सुरु हुन एक दिन मात्र बाँकी रहँदा जुलेन लोपेटुइगीलाई बर्खास्त गरेपछि स्पेनले हिएरोलाई प्रशिक्षक नियुक्त गरेको हो । भोलि स्पेनले पोर्चुगलको सामना गर्दै विश्व कपको सुरुवात गर्नेछ । रियलले मंगलबार मात्र जिनेदिन जिदानका उत्तराधिकारीका […]

June 13, 2018

वडा नम्बर १ मेयर कपको फाइनलमा

सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर १ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । वडा नं. १२ लाई सडन डेथमा पराजित गर्दै वडा नं. १ उपाधि नजिक पुगेको हो । सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा वडा नं. १२ लाई वडा नं. १ ले सडन डेथमा पराजित गरेको हो […]

June 13, 2018

पुलिस लालबन्दी गोल्डकपको फाइनलमा, झापा पराजित

सर्लाही (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । रमपम झापा ११ लाई बुधबार १–० ले हराउँदै पुलिस वर्षको तेस्रो नकआउट उपाधिको नजिक पुगेको हो । गत साता नुवाकोट गोल्ड कप उपाधि जितेको पुलिसले त्यसअघि दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो । लालबन्दीको राधाकृष्ण मैदानमा रवि पासवानले गरेको गोल […]

Success

Thank you for your time.