default_image

ताजा समाचारहरु

Spain vs Portugal

June 15, 2018

विश्वकप अन्तर्गत आज शुक्रबारका खेलहरु

मस्को (एजेन्सी) – विश्वकप अन्तर्गतको उद्घाटन खेलमा आयोजक रुसले साउदी अरबलाई ५-० ले पराजित गर्यो। आज दोस्रो दिन तीन खेलहरु हुँदैछन्। हेर्नुहोस नेपाली समयानुसार खेल तालिका।  विश्वकप समूह ए अन्तर्गत इजिप्ट विरुद्ध उरुग्वे : ५:४५ बजे विश्वकप समूह बी अन्तर्गत मोरोक्को विरुद्ध इरान : ८:४५ बजे पोर्चुगल विरुद्ध स्पेन : ११:४५ यो खेलको नेपाली कमेण्ट्रि सहित डिस होम […]

June 15, 2018

इजिप्ट विरुद्ध उरुग्वे – खेल जानकारी र अनुमान

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ हिजोदेखि सुरु भएको छ र समूह ‘ए’को पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५-० ले हराउन सफल भयो । आज समूह ‘ए’ को अर्को खेलमा इजिप्ट र उरुग्वे भिड्दै छन् । फिफा वरियतामा १४ औं स्थानमा रहेको उरुग्वे रक्षापंक्ति तथा अग्रपंक्ति दुवैमा बलियो रहेको छ । डियगो गोडिन र […]

June 14, 2018

उद्घाटन खेलमा आयोजक रुसको ५ गोल

मस्को (एजेन्सी) – विश्वकप २०१८ को पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५-० ले हराएको छ । रुसको जितमा परिवर्तित खेलाडी डेनिस चेरिशेभले दुई गोल गरे ।  पहिलो हाफको १२ औं मिनेटमा युरी गाजिन्स्कीले गोल गर्दै आयोजक राष्ट्र रुसलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर डेनिस चेरिशेभले गोल गर्दै रुसको अग्रता दोब्बर पारे । […]

June 14, 2018

एपिएफ लालबन्दी गोल्डकपको फाइनलमा

सर्लाही (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिवार भएको अन्तिम सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले ‘ए’ डिभिजन क्लब रुस्लान थ्रीस्टारलाई ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुलिस क्लबसंगको भेट पक्का गरेको छ। राधाकृष्ण स्थित खेल मैदानमा खेल सुरु भएको ९ मिनेटमै एपीएफका रुप बहादुर लामाले कर्नरबाट आएको बललाई गोलपोस्ट नजिकबाट हेड गरि आफ्नो […]

June 14, 2018

पहिलो हाफमा रुसलाई दुई गोलको अग्रता

मस्को (एजेन्सी) – विश्वकपको उद्घाटन खेलमा आज रुस र साउदी अरेबिया भिड्दै छन् । पहिलो हाफको अन्त्यमा रुसले २-० को अग्रता लिएको छ । पहिलो हाफको १२ औं मिनेटमा युरी गाजिन्स्कीले गोल गर्दै आयोजक राष्ट्र रुसलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर डेनिस चेरिशेभले गोल गर्दै रुसको अग्रता दोब्बर पारे । साउदी अरेबियाले […]

June 14, 2018

मेयर कप फुटबल उपाधिका लागि वडा नम्बर १ र २ भिड्ने

सिमरा (हाम्रो खेलकुद) –सिमरामा जारी जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं. १ र वडा नं. २ भिड्ने भएका छन् । सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाईलन खेलमा जीत हात पार्दै वडा नं. २ ले वडा नं. १ संगको उपाधी भिडन्त पक्का गरेको हो । वडा नं. १२ लाई पराजित […]

June 14, 2018

रुस विरुद्ध साउदी अरेबिया – सुरुवाती ११

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलको महाकुम्भ विश्वकप २०१८ आज देखि रुसमा सुरु हुंदैछ । उद्घाटन खेल ८४५ बजे रुस र साउदी अरेबिया बीच हुनेछ । आयोजक रुसको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो […]

June 14, 2018

प्रिमियर लिगको खेल तालिका सार्वजनिक, सिटी र आर्सनलबीच उद्घाटन खेल

लन्डन (एजेन्सी) – सन् २०१८/१९ को सिजनको इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ । इंगिलस फुटबल एसोसिएसनले बिहिबार नयाँ सिजनको लागि खेल तालिका सार्वजनिक गरेको हो । प्रिमियर लिगको नयाँ सिजन आउदो अगष्ट ११ बाट शुरु हुनेछ । लिग २०१९ को मे सम्म चल्नेछ । प्रिमियर लिगको पहिलो खेलमा च्याम्पियन म्यानचेष्टर सिटीले लन्डन […]

June 14, 2018

इङ्ल्यान्ड टोलीमाथि माउरिन्होको विश्वास

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले अनुवभसहितको युवा इङ्ल्यान्ड टोलीले बिहीबारबाट सुरु हुने विश्व कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । समूह जीमा रहेको गारेथ साउथगेटको इङ्ल्यान्डले सोमबार ट्युनेसियासँग प्रतिस्पर्धा गर्दै विश्व कपको सुरुवात गर्नेछ । साउथगेटको टोलीमा रहेका युवा खेलाडीमा अन्तर्राष्ट्रिय अनुभवको नभएपनि च्याम्पिपयन्स लिग खेलेका कारण त्यो अनुभव फाइदा हुने […]

June 14, 2018

‘ब्राजिलमा जन्मेको भए मेस्सीले विश्वकप जितिसक्थे’– कार्लोस

रियो दि जेनेरियो (एजेन्सी)– ब्राजिलियन विश्व कप विजेता टोलीका सदस्य रोर्बटो कालोर्सले यदि लियोनल मेस्सी ब्राजिलमा जन्मेको भए अहिले सम्म विश्व कप जितिसक्ने बताएका छन् । विश्व फुटबलकै अहिले सम्मका उत्कृष्ट खेलाडी मध्येका एकका रुपमा हेरिएका मेस्सीले क्लबमा सबै खाले उपलब्धी हासिल गरेपनि राष्ट्रिय टोलीबाट भने ठूलो उपाधि जितेका छैनन् । पटक पटक ठूलो सफलताको […]

Success

Thank you for your time.