default_image

ताजा समाचारहरु

June 16, 2018

क्रोएसिया विरुद्ध नाइजेरिया – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘डि’ को दोस्रो तथा आजको अन्तिम खेलमा युरोपेली राष्ट्र क्रोएसिया अफ्रिकी राष्ट्र नाइजेरियाको सामना गर्दै छ । क्रोएसियामा रियल म्याड्रिडका लुका मोड्रिच, बार्सिलोनाका इभान राकिटिच जस्ता विश्व स्तरीय नामहरु रहेका छन् । अग्रपंक्तिमा पनि मारियो मान्डजुकिच छन् भने उसको डिफेन्स बलियो र अनुभवी रहेको छ । ठूलो प्रतियोगितामा आफ्नो […]

June 16, 2018

पेरु विरुद्ध डेनमार्क – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘सी’ को दोस्रो खेल तथा आजको तेस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र पेरु र युरोपेली राष्ट्र डेनमार्क भिड्दै छन् । रक्षापंक्ति निकै बलियो रहेको डेनमार्कको गोलको मुख्य श्रोत क्रिस्टियन एरिक्सन रहेका छन् । छनोट चरणमा उनले ११ गोल पनि गरेका थिए । अर्को तर्फ, पेरु आफ्नो आक्रामक खेलका लागि चिनिन्छ […]

June 16, 2018

अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘डि’ को पहिलो खेल तथा आज शनिबारको दोस्रो खेलमा विश्वकप दाबेदार अर्जेन्टिना र विश्वकपमा पहिलो पटक भाग लिंदै गरेको आइसल्यान्ड भिड्दै छन् । विश्वकपमा छनोट हुन अर्जेन्टिनाले कठिन यात्रा गर्नु परेको हो । त्यस्तै मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनसंग ६-१ ले पराजित भएपछि अर्जेन्टिनालाई अरु दाबेदारको तुलनामा कम्जोर मानिएको छ […]

June 16, 2018

फ्रान्स विरुद्ध अष्ट्रेलिया – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘सी’ को तथा आज शनिबारको पहिलो खेलमा युरोपको बलियो राष्ट्र फ्रान्स र अष्ट्रेलिया भिड्दै छन् । यस विश्वकपमा फ्रान्सलाई दाबेदारका रुपमा हेरिएको छ । फ्रान्सेली टोली युवा रहे पनि ऊ आफ्नो गतिका लागि चिनिन्छ । युरोकपको फाइनलमा आश्चर्यजनक तरिकाले हार खेपेको फ्रान्स यस विश्वकपमा भने सो सम्झना भुलाउंदै आफ्नो […]

June 16, 2018

आज शनिबारका विश्वकप खेल र समय

काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘ए’ र ‘बि’का खेलहरु पश्चात आज समूह ‘सी’ र ‘डि’ का खेलहरु खेलिंदै छन् । उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई ५-० ले पराजित गर्‍यो भने हिजो खेलिएको समूह ‘ए’ को खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराउन सफल रह्यो । त्यस्तै इरानले मरोक्कोलाई १-० ले हराउंदै महत्त्वपूर्ण ३ अंक हांसिल गरेको […]

June 16, 2018

विश्व कपमा स्पेन र पोर्चुगलको बराबरी,रोनाल्डोको ह्याट्रिक

सोची (एजेन्सी)– स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् । समूह बीको दोस्रो खेलमा स्पेन र पोर्चुगललाई ३–३ ले बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पोर्चुगलले २ पटक र स्पेनले १ पटक अग्रता लिएको थियो । पहिलो हाफमा २–१ ले पछि परेको स्पेनले दोस्रो हाफमा ४ मिनेटको फरकमा २ गोल गर्दै […]

June 16, 2018

रोनाल्डोको नाममा कीर्तिमान

सोची (एजेन्सी)–पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले विश्वकप अन्र्तगत स्पेनविरुद्धको खेलमा गोल गरेसँगै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएको छन् । फिस्ट स्टेडियम सोचीमा भएको खेलमा रोनाल्डोले स्पेनविरुद्ध २ गोल गर्दै ठूला प्रतियोगिताको आठ संस्करणमा गोल गर्ने खेलाडी बनेका हुन् । रोनाल्डाले खेलेका युरो कपको चार संस्करण र विश्वकपको चारै संस्करणमा गोल सफल भएका हुन् । त्यस्तै रोनाल्डो […]

June 16, 2018

स्पेनविरुद्ध पोर्चुगलको २–१ को अग्रता

सोची (एजेन्सी)– यसपटकको विश्व कपमा प्रतिक्षा गरिएको मध्ये एक खेलको पहिलो हाफको समाप्तीमा स्पेनविरुद्ध पोर्चुगलले २–१ को अग्रता लिएको छ । पोर्चुग्लका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे भने स्पेनाका डिएगो कोस्टाले गोल गरे । चौथो मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट अग्रता लिएको पोर्चुगलले अग्रता लिएको थियो । नाचोले पेनाल्टी बक्समा आफैलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा […]

June 15, 2018

विश्व कपमा इरानको विजयी सुरुवात

सेन्ट पिटरबर्ग (एजेन्सी)– एसियाली मुलुक इरानले रसियामा जारी विश्व कपमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा मोरक्कोलाई १–० लाई हराउँदै इरानले सुखद सुरुवात गरेको हो । पोर्चुगल र स्पेन समेत रहेको समूह ‘बी’मा इरानका लागि यो जित महत्वपूर्ण हुन सक्दछ ।   प्रतिस्पर्धात्मक खेलमा इरानको जित भने आत्मघाती गोलमा सम्भव भएको थियो […]

June 15, 2018

फाप्ला क्रिकेट मैदानका लागि ५ करोड विनियोजन

धनगढी (हाम्रो खेलकुद)– धनगढीको प्रस्तावित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान को लागि प्रदेश नम्बर ७ को सरकारले ५ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सभामा प्रदेश सरकारका अर्थमन्त्री झपट बोहोराले शुक्रबार प्रस्तुत गरेको आर्थिक बर्ष २०७५७६ को बजेटमा फाप्ला मैदानको विकास तथा विस्तारका लागि रकम विनियोजना गरिएको हो । पब्लिक, प्राइभेट पार्टिसिपेन ९पीपीपी० मोडलका आधारमा […]

Success

Thank you for your time.