default_image

ताजा समाचारहरु

June 16, 2018

एपिएफलाई लालबन्दी गोल्डकप उपाधि, प्रविण सर्वोत्कृष्ट खेलाडी

सर्लाही (एजेन्सी)– विभागीय नेपाल एपिएफ क्लब लालबन्दी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । राधाकृष्ण खेल मैदानमा शनिबार भएको प्रदेश २ को सर्वाधिक पुरस्कार राशिको प्रथम लालबन्दी गोल्डकपको फाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै एपिएफले वर्षको पहिलो उपाधि जितेको हो । एपिएफलाई च्याम्पियन बनाउन प्रविण स्याङतान र रुप बहादुर लामाले […]

June 16, 2018

लालबन्दी गोल्डकपमा खेलाडी सम्मानित

सबिन सेर्मा झापा (हाम्रो खेलकुद)– पूर्व महिला राष्ट्रिय खेलाडी उषा भण्डारीसहित अन्य खेलाडी गृह जिल्लामा सम्मानित भएकी छिन् । सर्लाहीको लालवन्दी मा शनिबार सम्पन्न लालवन्दी गोल्डकप फुटबल प्रतियोगिताको समापनका दौरान आयोजक लालवन्दी नगरपालिका र सर्लाही जिल्ला फुटबल संघले उनलाई सम्मान गरेको हो । माध्यमबाट जिल्लालाई देशभर परिचित बनाउन योगदान गरेकोमा सम्मान गरेको बताइएको छ । […]

June 16, 2018

अर्जेन्टिना र आइसल्यान्ड बराबरीमा रोकिए, मेस्सी पेनाल्टीबाट चुके

मस्को (एजेन्सी) – विश्वकप समूह ‘डि’ को पहिलो खेलमा साविक उपविजेता अर्जेन्टिना र पहिलो विश्वकपमा खेल्दै गरेको आइसल्यान्ड १-१ को बराबरीमा रोकिएका छन् । खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल […]

June 16, 2018

मेस्सीको पेनाल्टी मिस [भिडियो]

मस्को (एजेन्सी) – विश्वकप अन्तर्गत अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आइसल्याण्डविरुद्धको खेलमा पाएको पेनाल्टीमा गोल गर्न असमर्थ रहे। उनको प्रहार विपक्षी गोलकिपर हल्डोरसनले वचाउ गरे। हेर्नुहोस उक्त पेनाल्टीको भिडियो।

June 16, 2018

अर्जेन्टिना र आइसल्यान्डको पहिलो हाफ बराबरी

मस्को (एजेन्सी) – जारी विश्वकप समूह ‘डि’ को पहिलो खेलमा अर्जेन्टिना र आइसल्यान्डको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल गरेका हुन् […]

June 16, 2018

रोनाल्डोको उच्च प्रदर्शनपछि सबैको नजर मेस्सीमाथि, अर्जेन्टिनाका लागि बाधक बन्ला आइसल्याण्ड ?

मस्को (एजेन्सी) – लियोन मेस्सीको अर्जेन्टिनाले यसपटकको विश्व कपको सुरुवात कसरी गर्ने छ भन्ने धेरैको कौतुहलता रहेको छ । स्पेनविरुद्ध पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकपछि अब सबैको नजर मेस्सीमाथि हुनेछ । उनले पहिलो खेलमा कस्तो प्रदर्शन गर्नेछन् भन्ने उनका समर्थकको मात्र होइन आलोचकको पनि नजर रहनेछ । अर्जेन्टिना सम्मिलित समूह ‘डी’ का खेलहरु हुदैछन् । […]

June 16, 2018

फ्रान्स अष्ट्रेलियाविरुद्ध विजयी, पोग्बाको निर्णायक गोल

कजान (एजेन्सी) – विश्वकप समूह ‘सी’को पहिलो खेलमा दाबेदारका रुपमा हेरिएको फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको छ । फ्रान्सको जितमा पल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफलाई गोलहरुले रोमाञ्च थपे । एन्टोइन ग्रिजम्यानमाथि गरिएको फललाई ५८ औं मिनेटमा पेनाल्टी दिइएको थियो । सो निर्णयमा भर्चुअल असिस्टेन्ट रेफ्री (भिएआर) को […]

default_image

June 16, 2018

फ्रान्स र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित

काजान (एजेन्सी)– पूर्व विजेता फ्रान्स र अस्ट्रेलियाबीच विश्व कपको समूह चरणको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । तुलनात्मक रुपमा बलियो मानिएको फ्रान्सले अग्रता लिने अनुमान गरिएको पनि गोल हुन सकेको छैन । समूह सीमा आजै अर्को खेलमा पेरु र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । यो विश्वकपमा फ्रान्सलाई पनि दाबेदारका रुपमा हेरिएको छ । फ्रान्सेली […]

June 16, 2018

पोर्चुगल विश्व कपको नकआउट चरण पुग्नेमा रोनाल्डो विश्वस्त

सोची (एजेन्सी)– पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेपछि क्रिस्टियानो रोनाल्डोले पोर्चुगल नकआउट चरणमा पुग्ने विश्वास व्यक्त गरेका छन् । सोचीमा भएको समूह ‘बी’को खेलमा रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोकेको थियो । खेलको ८८ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै ३३ बर्ष १ सय ३० दिनका रोनाल्डो विश्व कपमा ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी पनि […]

June 16, 2018

हौसिएको अष्ट्रेलियामाथि फ्रान्सको सुखद अपेक्षा

एजेन्सी (काजान)- रसिया विश्वकप फुटबलमा उपाधिको दावेदार मध्येको एक फ्रान्सले शनिबार अष्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको शुरुवात गर्नेछ । खेल काजानस्थित काजान एरिनामा नेपाली समयअनुसार ३.४५ बजेपछि शुरु हुनेछ । यी दुई टिम अहिलेसम्म ३ पटक आमने–सामने भएका छन् । जसमा दुवै टिमले समान १ जित, हार र बराबरीको नतिजा निकालेको छ । यी दुई टिमबीच पछिल्लोपटक […]

Success

Thank you for your time.