default_image

ताजा समाचारहरु

June 19, 2018

केन चम्किंदा इंग्ल्यान्ड विजयी

भोल्गोग्राड (एजेन्सी) – विश्वकप समूह ‘जी’ को दोस्रो खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २-१ ले हराएको छ । इंग्ल्यान्डका लागि दुवै गोल उसका कप्तान ह्यारी केनले गरे । खेलको ११ औं मिनेटमा गोल गर्दै केनले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर कायल वाल्करको फउलमा ट्युनिसियाले ३५ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई फर्जानी ससिले परिणत […]

June 18, 2018

बेल्जियमको सहज जित, लुकाकुको दुई गोल

सोजी (एजेन्सी) – विश्वकप समूह ‘जी’ को पहिलो खेलमा बेल्जियमले पानामालाई ३-० ले हराएको छ । बेल्जियमको जितमा स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरे । पहिलो हाफ गोल रहित भए पनि दोस्रो हाफमा बेल्जियम ३ गोल गर्न सफल भएको हो । ड्रायस मर्टेन्सले सुन्दर गोल गर्दै बेल्जियमलाई ४७ औं मिनेटमा अग्रता दिलाए । त्यस्तै केभिन […]

June 18, 2018

प्रतियोगितामा अर्को निराशको खोजीमा पानामा, बेल्जियमसंग पहिलो हाफ बराबरी

सोजी (एजेन्सी) – विश्वकप समूह ‘जी’ को पहिलो खेलमा बेल्जियम र पानामाको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । बेल्जियमले खेल बढी नियन्त्रणमा लिए पनि पानामाको रक्षापंक्ति बलियो देखिएको छ । बेल्जियमका लागि एडेन हाजार्ड र ड्राइस मर्टेन्स गोल गर्न नजिक आएका थिए । विश्वकपमा बेल्जियमलाई पनि बलियो टोलीका रुपमा लिइएको छ । यसअघि दाबेदार […]

June 18, 2018

स्वीडेन कोरिया विरुद्ध विजयी, जर्मनीलाई गाह्रो

निज्नी (एजेन्सी) – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेनले दक्षिण कोरियालाई १-० ले हराएको छ । दक्षिण कोरिया र स्विडेन दुवैले पहिलो हाफमा थुप्रै अवसरहरु पाए पनि परिणत गर्न सकेका थिएनन् । तर खेलको ६५ औं मिनेटमा स्विडेनले पेनाल्टी पाएपछि गोल गर्न सफल भएको हो । स्विडेनका लागि पेनाल्टीमा कप्तान आन्द्रियस ग्रान्कभिस्ट चुकेनन् र […]

June 18, 2018

स्वीडेन र कोरियाको पहिलो हाफ गोलरहित, प्रतियोगिताकै अत्याधिक फल

निज्नी (एजेन्सी) – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलको पहिलो हाफमा स्विडेन र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन् । दक्षिण कोरिया र स्विडेन दुवैले गोल गर्ने अवसरहरु पाए पनि ती असफल भएका हुन् । यस खेलमा पहिलो हाफमै २५ फल भएका छन् जुन अहिलेसम्मको पहिलो हाफका लागि सबैभन्दा बढी हो । स्विडेनले ११ फल […]

June 18, 2018

जर्मनीको हारपछि दक्षिण कोरिया र स्वीडेन भिड्दै

मस्को (एजेन्सी)– साविक विजेता जर्मनी पहिलो खेलमा पराजित भएपनि समूह ‘एफ’ रोचक बन्ने अपेक्षा गरिएको छ । समूह को पहिलो खेलमा अपेक्षा विपरित मेक्सिकोले जर्मनीलाई १–० ले हराएको थियो । त्यहि समूहमा सोमबार दक्षिण कोरिया र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा सुरु हुनेछ । जर्मनीको हारपछि स्वीडेन र दक्षिण […]

June 18, 2018

गौतम विश्व भेट्रान्स टेबल टेनिसका लागि अमेरिका प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकाको लासभेसामा आयोजना हुने विश्व भेट्रान्स टेबलटेनि प्रतियोगितामा नेपाली टेबल टेनिसका मुख्य प्रशिक्षक शंकर गौतमले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । सोमबारबाट सुरु हुने प्रतियोगितामा भाग लिन अखिल नेपाल टेबुल टेनिस संघका महासचिव समेत रहेका गौतम त्यसतर्फ प्रस्थान गरिसकेका छन् । असार १० गते सम्म चल्ने प्रतियोगितामा ५ हजार भन्दा बढी […]

June 18, 2018

‘मैले खेलको कथा बदल्न सकिन’- मेस्सी

मस्को (एजेन्सी)– अर्जेन्टिनाका सुपर स्टार लियोनल मेस्सीले आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न नसक्दा दुःख लागेपनि विश्व कप समह चरणका बाँकी खेलका लागि थप प्रतिबद्ध रहेको बताएका छन् । दोस्रो हाफमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा टुंगिएको थियो । आइल्यान्डका गोलकिपर हानेस हाल्डोर्सनले उनको पेनाल्टीलाई रोकेका थिए । खेल मेस्सीका लागि पीडादायक […]

June 18, 2018

कप्तान केन सम्मिलित इंग्ल्यान्डको युवा खेलाडीबाट अपेक्षा

मस्को (एजेन्सी) – विश्वकप फुटबलअन्तर्गत आइतबार राति युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्डले ट्युनिसियाको सामना गर्दै छ । खेल नेपाली समयअनुसार भोल्गोग्राड एरिनामा राति ११ः४५ बजेपछि सुरु हुनेछ । युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्ड आफ्नो पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर ट्युनिसियालाई सहजै पराजित गर्दै दोस्रो चरण प्रवेशलाई सहज बनाउने लक्ष्यमा हुनेछ । हरेक विश्वकपमा दाबेदार टिमका […]

June 18, 2018

तथ्यमा रुस विश्वकप, दाबेदारहरु निराश

मस्को (एजेन्सी) – रसियामा अहिले २१ औं संस्करणको रसिया विश्वकपको समुह चरणको खेलहरु जारी रहेको छ । समूह चरणमा उपाधिको दावेदार मानिएका टोली जर्मनी मेक्सिकोसँग १–० ले स्तब्ध हुदा उपाधिको अर्काे दावेदार ब्राजिल स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ । समूह चरण अन्तर्गत आज राति पनि तीन खेल हुदैछन् । आजको पहिलो खेलमा स्वीडेनले दक्षिण कोरियाको सामना […]

Success

Thank you for your time.