default_image

ताजा समाचारहरु

June 19, 2018

पोखरा प्रिमियर लिग (पिपिएल) कात्तिकमा

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पिपिएल यही कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने जानकारी गराएको हो । फ्रेन्चाइजको आधारमा हुने प्रतियोगिताको मंगलबारै लोगो सार्वजनिक गरिएको छ । लोगो राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत […]

June 19, 2018

आर्मी क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुई संस्करणको च्याम्पियन त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो संस्करणको ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४–१ को गोल अन्तरले पराजित गर्दै आर्मी एक खेलअगावै क्वार्टरफाइनलमा पुग्न सफल भएको हो । आर्मीको जितमा सुसन लामा र विवेक चौधरीले […]

June 19, 2018

कोलम्बियालाई जापानको झट्का

मोर्डोभिया (एजेन्सी) – विश्वकप समूह ‘एच’को पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ ले निराश पारेको छ । कोलम्बिया खेलको चौथो मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसंगै उनले रातो कार्ड पाए भने जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सिन्जी कागावाले परिणत गर्दै जापानलाई अग्रता दिलाए । तर खेलको ३९ औं मिनेटमा […]

June 19, 2018

१० खेलाडीमा सीमित कोलम्बिया पहिलो हाफमा जापानसंग बराबर

मोर्डाेभिया (एजेन्सी) – विश्वकप समूह एच अन्तर्गत पहिलो खेलको पहिलो हाफमा कोलम्बिया र जापानले १-१ को बराबरी खेलेका छन् । खेलको ५ औं मिनेटमै कोलम्बिया १० खेलाडीमा सीमित हुन पुगेको थियो । कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसंगै उनले रातो कार्ड पाए भने जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सिन्जी कागावाले परिणत गर्दै जापानलाई अग्रता दिलाए […]

June 19, 2018

पहिलो चरणको अन्तिम खेलमा पोल्यान्ड र सेनेगल भिड्दै

मस्को (एजेन्सी)– सेनेगल त्यहि टोली जसले सन् २००२ को विश्व कपको पहिलो खेलमा साविक विजेता फ्रान्सलाई हराएर सनसनी मच्चाएको थियो । त्यति मात्र होइन, टोली क्वार्टफाइनल सम्म पुगेको थियो । यपद्दी टोली गोल्डन गोल्डमा टर्कीसँग पराजित भएको थियो । त्यो टोलीका लागि सफल इतिहास थियो । १६ वर्षपनि लिभरपुलका साडियो माने त्यस्तै अर्को टोलीलाई नयाँ […]

June 19, 2018

रसिया दोस्रो जितको खोजीमा, दबाबमा इजिप्ट

पिटर्सवर्ग (एजेन्सी)– २१औं संस्करणको रसिया विश्वकपमा मंगलबारबाट समूह चरण अन्र्तगतको दोस्रो चरणका खेलहरू सुरु हुँदै छ । समूह ‘ए’ को लिग चरणको दोस्रो खेलमा आयोजक रसियाले इजिप्टको सामना गर्नेछ । खेल मंगलबार राति ११ः४५ बजेपछि सेन्ट पिटर्सवर्ग एरिनामा हुनेछ । समूह चरणको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को फराकिलो जित निकालेको आयोजक रसिया इजिप्टलाई पनि […]

June 19, 2018

तथ्यमा रुस विश्वकप

मस्को (एजेन्सी) – रसियामा अहिले २१ औं संस्करणको रसिया विश्वकपको समुह चरणको खेलहरु जारी रहेको छ । समूह चरण अन्तर्गत आज राति पनि तीन खेल हुदैछन् । आजको पहिलो खेलमा कोलम्विया र जापानबीच खेल हुनेछ । यही समूहका पोल्याण्ड र सेनेगलले खेल्दा समूह ‘ए’ मा आयोजक रसियाले इजिप्टको सामना गर्नेछ ।   यसपटकको विश्व कपको […]

June 19, 2018

कोलम्बियालाई जापानको चुनौती

मस्को (एजेन्सी)– विश्वकप फुटबलमा आज समूह चरण अन्र्तगतको पहिलो चरणका अन्तिम खेलहरु हुदैछ । मंगलबार राति समूह ‘एच’ को खेलमा एसियाली पावर हाउसको जापानको सामना गर्दै छ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि मोर्डोभिया एरिनामा सराङसमा हुनेछ । विश्वकपको उपाधि जित्ने योजनामा रहेको कोलम्बिया पहिलो खेलमा जापानलाई निराश पार्दै दोस्रो चरण पुग्ने लक्ष्यलाई सहज […]

June 19, 2018

विश्व कपमा आजका खेलहरु

काठमाडौं (हाम्रो खेलकुद)– रसियामा जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । मंगलबार सुरुको दुई खेलको सकिए सँगैसमूह चरणअन्तर्गत पहिलो चरणको खेल समाप्ती हुनेछ । आजै समूह चरणअन्तर्गत दोस्रो चरणको खेल सुरु हुनेछ । समूह एच अन्तर्गतका २ खेलपछि समूह ‘ए’को एउटा खेल हुनेछ । समूह ‘एच’मा कोलम्बिया र जापान तथा पोल्यान्ड र सेनेगलबीच […]

June 19, 2018

‘मैले पनि पेनाल्टी चुकाएको छु, तर पनि म म्यारोडोना’

मस्को (एजेन्सी)– लियोन मेस्सी पेनाल्टीमा गोल गर्न चुकेकै कारण अर्जेन्टिना आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको भनाईमा अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले अस्वीकार गरेका छन् । सर्जियो अगुएरोले पहिलो गोल गरेपनि आइसल्यान्डका लागि अल्फ्रेड फिबोगासनले बराबरी गोल फर्काएका थिए । अर्जेन्टिनालाई जिताउने अवसर मेस्सीसँग थियो । तर, प्राप्त पेनाल्टीमा उनले गोल गर्न सकेनन् । उनको प्रहारलाई […]

Success

Thank you for your time.