default_image

ताजा समाचारहरु

June 21, 2018

फ्रान्स अन्तिम १६ मा, पेरु बाहिरियो

एटाकेरिनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘सी’ को चौथो खेलमा दाबेदार मानिएको फ्रान्सले पेरुलाई १-० ले हराएको छ । खेलको ३४ औं मिनेटमा ओलिभर जिरुडको प्रहार सदुपयोग गर्दै किलियन एम्बाप्पेले गोल गरेका थिए । सो गोल गर्दै एम्बाप्पे विश्वकपमा फ्रान्सका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको […]

June 21, 2018

फ्रान्स पेरुविरुद्ध अग्रतामा, एम्बाप्पेले बनाए रेकर्ड

एटाकेरिनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘सी’ को चौथो खेलमा दाबेदार मानिएको फ्रान्सले पेरु विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको ३४ औं मिनेटमा ओलिभर जिरुडको प्रहार सदुपयोग गर्दै किलियन एम्बाप्पेले गोल गरेका थिए । सो गोल गर्दै एम्बाप्पे विश्वकपमा फ्रान्सका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । पहिलो खेलमा फ्रान्सले […]

June 21, 2018

बारामा राष्ट्रिय तेक्वान्दो आयोजना हुँदै

निजगढ (हाम्रो खेलकुद)– बाराको निजगढमा प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुनेभएको छ । आयोजक निजगढ तेक्वान्दो डोजाङले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई दिने प्रतियोगिता शुक्रबार हुने जानकारी गरायो । प्रतियोगितामा सात प्रदेश र आयोजक गरि ८ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक बसन्त लामाले जानकारी दिए ।   प्रतियोगितामा समावेश १३ तौल तौल मध्ये […]

June 21, 2018

प्रिमियर, इपिएस, बुढानिलकण्ठ र शिवपुरी टोफिचो कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रिमियर स्कुल, इपिएस स्कुल, बुढानिलकण्ठ र शिवपुरी स्कुल भेन्यु विजेताको रुपमा टोफिचो जुनियर च्याम्पियनसिप कप अन्तर स्कुल फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुढानिलकण्ठ ग्रासरुट फुटसलबाट ग्राउण्ड च्याम्पियन बन्दा प्रिमियर स्कुल नेशनल स्पोर्टस् सेन्टर च्यासलको ग्राउण्ड च्याम्पियन बने । सामाखुशी फुटसलबाट शिवपुरी स्कुल र बानेश्वर फुटसलबाट इपिएस ग्राउण्ड च्याम्पियन बन्दै […]

June 21, 2018

आर्मी समूह विजेता, लुम्बिनी उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – दुई पटकको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो संस्करणको ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको समूह ‘ए’ बाट अपराजित रहेर समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुग्न सफल भएको हो । समूह चरणको आफ्नो अन्तिम खेलमा आर्मीले मच्छिन्द्रमाथि ८–२ को फराकिलो जित निकाल्यो । आर्मीको जितमा कप्तान दिनेश हेन्जन र दिपेश आलेले […]

June 21, 2018

सैनिक र नेक्सस सान क्रिकेटको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय विद्यालय र नेक्सस क्रिकेट एकेडेमी कागेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सैनिक र नेक्सस सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघ ओएसिस र ग्रेट हिमालयले अन्तिम चारमा स्थान बनाइसकेका थिए । त्रिवि क्रिकेट मैदानमा बिहिबार भएको पहिलो क्वाटरफाईनल खेलमा […]

June 21, 2018

अष्ट्रेलिया र डेनमार्कले अंक बाडे

समारा (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ को बराबरी खेलेका छन् । डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो । […]

June 21, 2018

अष्ट्रेलिया र डेनमार्कको पहिलो हाफ बराबरी

समारा (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले पहिलो हाफमा १-१ को बराबरी खेलेका छन् । डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको […]

June 21, 2018

‘गर या मर’ को अबस्थामा मेस्सीको अर्जेन्टिना

नोभोगोरो (एजेन्सी) – विश्वकप सुरु हुनुभन्दा अघि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनालाई उपाधिको दाबेदार टोलीमध्ये एकको रुपमा हेरिएको थियो । समूह चरणको पहिलो खेलमा विश्वकपको नयाँ टोली आइसल्याण्डसँग बराबरीमा रोकिएपछि अर्जेन्टिनालाई दोस्रो चरण पुग्न दबाब सिर्जना भएको छ । ‘गर या मर’ को अवस्थामा रहेको अर्जेन्टिना यही दबाबकाबीच दोस्रो चरण पुग्ने लक्ष्यलाई जीवित राख्न दोस्रो खेलमा […]

June 21, 2018

फ्रान्सलाई पेरुसँग राम्रो खेल्न चुनौती

एक्तारिनवर्ग (एजेन्सी)– फ्रान्स जारी विश्व कपको दाबेदार मध्येको एक मानिएको छ । तर, टोलीको विश्व कपको पहिलो खेलमा टोलीले गरेको प्रदर्शनबाट भने समर्थक खुसी हुन सकेनन् । यद्दपी अस्ट्रेलियालाई २–१ ले हराउँदै टोलीले विजयी सुरुवात भने गरेको छ । समूह सीमा फ्रान्सले दोस्रो खेलमा पेरुको सामना गर्दैछ । खेल राती ८ः४५ बजे सुरु हुनेछ । […]

Success

Thank you for your time.