default_image

ताजा समाचारहरु

June 24, 2018

स्वीडेनलाई अग्रता, जर्मनी बाहिरिन नजिक

सोची (एजेन्सी) – विश्वकप समूह ‘एफ’ अन्तर्गत चौथो खेलमा अहिले जर्मनी र स्वीडेन भिड्दै छन् । पहिलो हाफको समाप्तिमा स्वीडेनले १-० को आश्चर्य जनक अग्रता लिएको छ । स्वीडेनका लागि खेलको ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७५ प्रतिशत पोजेसन राखे पनि जर्मनीले गोल भने गर्न सकेको छैन । […]

June 23, 2018

मेक्सिकोको दोस्रो जित, छनोट हुन अझै कुर्न पर्ने

रोस्तोभ (एजेन्सी) – विश्वकप समूह ‘एफ’ अन्तर्गत तेस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २-१ ले हराएको छ । मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । मेक्सिकोका लागि कार्लोस भेलाले गोल गर्न सफल भएका थिए । पूर्व म्यानचेस्टर युनाइटेड स्ट्राइकर जाभियर हर्नान्डेजले ६६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । खेलको इन्जुरी […]

June 23, 2018

दक्षिण कोरिया विरुद्ध मेक्सिकोको अग्रता

रोस्तोभ (एजेन्सी) – विश्वकप समूह ‘एफ’ अन्तर्गत तेस्रो खेलको पहिलो हाफमा मेक्सिकोले दक्षिण कोरियामाथि १-० को अग्रता लिएको छ । मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । मेक्सिकोका लागि कार्लोस भेलाले गोल गर्न सफल भएका थिए । मेक्सिकोले खेलभरी ७० प्रतिशत पोजेसन राख्न सफल भए पनि अन्य गोल भने गर्न सकेको छैन […]

June 23, 2018

रोमाञ्चक खेलमा ट्युनिसियालाई बेल्जियमको ५ गोल

मस्को (एजेन्सी) – विश्वकप समूह जी अन्तर्गत बेल्जियमले ट्युनिसियालाई ५-२ ले हराएको छ । बेल्जियमका लागि रोमेलु लुकाकु र एडेन हाजार्डले दुईदुई गोल गरे । खेलको छैठौं मिनेटमा आफैंले जितेको पेनाल्टी मार्फत गोल गर्दै हाजार्डले बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमेलु लुकाकुले १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे पनि ट्युनिसियाले पहिलो हाफमा एक […]

June 23, 2018

पहिलो हाफमा बेल्जियमलाई ३-१ को अग्रता

मस्को (एजेन्सी) – विश्वकप समूह ‘जी’ को तेस्रो खेलको पहिलो हाफमा बेल्जियमले ट्युनिसियासंग ३-१ को अग्रता लिएको छ । खेलको छैठौं मिनेटमा एडेन हाजार्डले पेनाल्टी जितेका थिए र सो पेनाल्टी आफैले परिणत गर्दै उनले टोलीलाई अग्रता दिलाए । रोमेलु लुकाकुले १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे पनि ट्युनिसियाले एक गोल फर्काउन सफल भएको […]

June 23, 2018

होम र कुन्दनको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– होम पुन र कुन्दन शाहीको जोडी चौथो सेब टु ‘ए’ साईड खुला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा शनिबार भएको फाइनल खेलमा होम र कुन्दनकोे जोडीले मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पहिलो सेटमा होम र कुन्दनको जोडीले […]

June 23, 2018

ग्रेट हिमालयलाई सान क्रिकेट कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– वाइवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले कागेश्वरी मनोहरा यु –१६ टि–२० सान क्रिकेट कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेक्सस क्रिकेट एकेडेमीमाथि ५ विकेटको जित निकाल्दै ग्रेट हिमालय च्याम्पियन बनेको हो । वर्षाका कारण १० ओभरमा घटाएउको खेलमा नेक्ससले दिएको ४५ रनको लक्ष्य ग्रेट हिमालयले ९.१ ओभरमा […]

June 23, 2018

पश्चिमाञ्चल खेलकुदको पहलमा खेलाडीको स्वास्थ्य र जीवन विमाको सुरुवात

पोखरा (हाम्रो खेलकुद)– नेपालमा नै पहिलो पटक खेलाडीको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले यसको सुरुवात गरेको हो । राष्ट्रिय खेलाडी भलिबलकी मञ्जु गुरुङ र क्रिकेटका करण केसीलाई एक कार्यक्रमकाबीच शनिबार पोलेसी हस्तान्तरण गर्दै पहिलो पटक खेलाडीको स्वास्थ्य र […]

June 23, 2018

आज जित्नै पर्ने दबाबमा साविक विजेता जर्मनी

सोची (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले स्तब्ध बन्न पुग्यो । बल पोजिसनमा पकड बनाएर बराम्वर पोष्ट आक्रमण गर्दा पनि जर्मनीले मेक्सिकोविरुद्ध गोल गर्न नसक्दा पहिलो खेलमै पराजित हुन पुग्यो ।पहिलो खेलमै पराजित भएपछि दोस्रो चरण प्रवेशको लागि जर्मनी ‘गर या मर’ को अवस्थामा छ । यही अवस्थामा जर्मनीले समूह चरणमा […]

June 23, 2018

मेक्सिकोलाई कोरियाको चुनौती

रोस्टोभ अन डन (एजेन्सी) – विश्वकप फुटबल अन्तर्गत आज राति समूह चरणको समूह ‘एफ’ को दोस्रो राउन्डका खेलहरु हुदैछ । दोस्रो राउन्डको पहिलो खेलमा एसियाली प्रतिद्धन्द्धी दक्षिण कोरियाले विश्वविजेता जर्मनीलाई पराजित गरेको मेक्सिकोको सामना गर्नेछ । खेल राति ८ः४५ बजेपछि रोस्टोभ एरिनामा हुनेछ । विश्व विजेता जर्मनीलाई हराएर उच्च मनोवलमा रहेको मेक्सिको दोस्रो खेलमा जित […]

Success

Thank you for your time.