default_image

ताजा समाचारहरु

June 26, 2018

समूह ‘सी’मा फ्रान्स विजेता, डेनमार्क उपविजेता

मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिएका छन् । अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराएको छ । पेरुका लागि आन्द्रे करिलोले खेलको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै कप्तान पाउलो गुरेरोले दोस्रो हाफमा गोल गर्दै पेरुलाई विश्वकपको पहिलो जित दिलाए । […]

June 26, 2018

पेरु अग्रतामा, डेनमार्क र फ्रान्स गोलरहित

मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत अग्रस्थानमा रहेको फ्रान्स र डेनमार्कले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । अर्को खेलमा भने पेरुले अष्ट्रेलियासंग १-० को अग्रता लिएको छ । पेरुका लागि खेलको १८ औं मिनेटमा आन्द्रे कारिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । सो गोल पेरुको विश्वकपमा पहिलो गोल पनि हो । छनोट […]

June 26, 2018

ललित स्मृतिमा जावलाखेल विजयी, मोरङ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)– जावलाखेल युथ क्लबले राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । प्रतियोगिता अन्र्तगत मंगलबार भएको खेलमा जावलाखेलले विभागीय नेपाल पुलिस क्लबमाथि १–० को झिनो जित निकाल्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । जावलाखेलको जितमा निरज चौधरीले पहिलो हाफमा गरेको एकमात्र गोल नै खेलको निर्णायक बन्यो […]

June 26, 2018

आयरल्यान्डकाअलराउन्डर केभिनले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– आयरल्यान्डका अलराउन्डर केभिन ओ ब्रेयनले यो सिजनको एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । टेष्ट मान्यता प्राप्त आयरल्यान्डका अलराउन्डर केभिनलाई इपिएल टोली काठमाडौं किङ्स ११ ले अनुबन्ध गरेको हो । इपिएल टोली काठमाडौं किङ्सले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ३४ बर्षीय केभिनलाई पहिलो विदेशी खेलाडीको रुपमा […]

June 26, 2018

अर्जेन्टिनालाई अन्तिम मौका, मेस्सीले जादु गर्लान् ?

पिटर्सबर्ग (एजेन्सी) – उपाधिको दाबेदारका रुपमा हेरिएको दक्षिण अमेरिकी टोली अर्जेन्टिना रूसमा जारी फिफा विश्वकप फुटबलमा राम्रो सुरुवात गर्न सकेन । दुई खेलको समाप्तीमा टोली समूह चरणबाटै बाहरिने खतरामा छ । यस्तो परिस्थितिमा समूह चरण पार गर्नको लागि ‘गर या मर’ को अवस्थामा छ । पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा […]

June 26, 2018

नेपाल खेलाडी तथा प्रशिक्षक संघ र निदान अस्पतालबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलाडी तथा प्रशिक्षक संघ र निदान अस्पतालबीच सम्झौता भएको छ । सघं र अस्पतालबीच चार वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल खेलाडी तथा प्रशिक्षक संघको तर्फबाट अध्यक्ष महेश नेवा र अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले मंगलबार एक कार्यक्रमका बीच हस्ताक्षर गरे । सम्झौता आजैको मितिबाट […]

June 26, 2018

फ्रान्ससँग डेनमार्क तयार

एजेन्सी (मस्को)– फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को अन्तिम चरणको खेलमा मंगलबार राति उपाधिको दावेदार फ्रान्सले डेनमार्कको सामना गर्दैछ । खेल मस्कोस्थित लुज्निकी स्टेडियममा साँझ ७ः४५ बजेपछि हुनेछ । फ्रान्स शतप्रतिशत जित निकाल्दै समूह विजेता बनेर अन्तिम १६ मा पुग्ने लक्ष्यमा हुनेछ भने डेनमार्क बलियो फ्रान्सलाई स्तब्ध पारेर समुहविजेता बन्ने लक्ष्यमा हुनेछ । बराबरीले पनि […]

June 26, 2018

एसियाडका लागि नेपाली बक्सरले थाइल्यान्डमा प्रशिक्षण लिने

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता एसियाडका लागि नेपाल राष्ट्रिय बक्सिङ टोली विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएका छ । नेपाली खेलाडीले दुई महिना सम्म थाइल्यान्डको बैंककमा विशेष प्रशिक्षण गर्ने बताइएको छ । टोली बुधबार थाइल्यान्ड प्रस्थान गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य […]

June 26, 2018

तथ्याङ्कमा रूस विश्वकप-रोनाल्डोले केनसँग बराबरी गर्ने मौका गुमाए

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका ३६ खेलहरु सकिएका छन् । समूह चरणको दोस्रो खेलहरु सकिदा ८ टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । ९ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, क्रोएसिया, इंग्ल्यान्ड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाए ।इजिप्ट, साउदी अरेबिया, मोरक्को, इरान, […]

June 26, 2018

विश्वकपमा आजका खेलहरु, मेस्सी र अर्जेन्टिनाका लागि ‘गर या मर’

काठमाडौं (हाम्रो खेलकुद) – गए राति विश्वकप समूह ‘ए’ र ‘बि’का खेलहरु टुंगिएका छन् भने आज समूह ‘सी’ र समूह ‘डी’ का विजेता र उपविजेताहरुको पनि टुंगो लाग्ने छ । आजका खेलहरु यस प्रकारका रहेका छन् : समूह ‘सी’ समय – ७.४५ बजे अष्ट्रेलिया विरुद्ध पेरु डेनमार्क विरुद्ध फ्रान्स समूह ‘डी’ समय – ११.४५ बजे […]

Success

Thank you for your time.