default_image

ताजा समाचारहरु

June 30, 2018

डि मारियाको नजरमा मेस्सी कसरी फरक ?

काजान (एजेन्सी)– अर्जेन्टिनाका एन्जल डि मारिया टोलीका सुपर स्टार लियोन मेस्सी अरु खेलाडी भन्दा फरक मान्छन् । मेस्सी, मारिया सम्मिलित टोलीले आज विश्व कप प्रि क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्दैछ । मेस्सीले कसरी आफ्नो खेलमा स्तरीयता ल्याउँदै गएको भन्ने अनुभव पनि मारियाले खुलाएका छन् । ‘सन् २००८ को ओलम्पिकले खेल पुरै जीवनमा परिवर्तन ल्यायो । मैले […]

June 30, 2018

‘रोनाल्डोसँगको प्रतिस्पर्धा ला लिगामा मात्र हो’-स्वारेज

मस्को (एजेन्सी)– ला लिगामा बार्सिलोना र रियल म्याड्रिड खेल्दा मात्र क्रिस्टियानो रोनाल्डो प्रतिद्वन्द्वीका रुपमा लिएको लुइस स्वारेजले बताएका छन् । रोनाल्डोको पोर्चुगलले स्वारेज सम्मिलित उरुग्वेसँग शनिबार राती विश्व कपको प्रि क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाका स्वारेजले रियलका फरवार्ड रोनाल्डोसँग व्यक्तिगत लडाई केहि नरहेको पनि प्रष्ट पारेका छन् । ‘रोनाल्डोसँगको प्रतिस्पर्धा भनेको क्लबमा मात्र सिमित छ । […]

June 30, 2018

दुई पूर्व विजेता अर्जेन्टिना र फ्रान्सको भिडन्त आज

काजान (एजेन्सी)– संघर्षपूर्ण यात्रा तय गरेको अर्जेन्टिनाले विश्व कपको प्रिक्वार्टरफाइनलमा आज साँझ सन् १९९८ को विजेता फ्रान्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साझ ७ः४५ बजे सुरु हुनेछ । समूह चरणको अन्तिम खेल सम्म पनि अर्जेन्टिना अघि बढ्नेमा शंका थियो । आइसल्यान्डसँग १–१ को बराबरी त्यसपछि क्रोएसियासँग ३–० को हारपछि अर्जेन्टिना अघि बढ्न निकै […]

June 30, 2018

ब्राजिलियन टोलीको अभ्यासमा नेयमारका छोरा विशेष अतिथि

सोची (एजेन्सी)– पाँच पटकको विश्व कप विजेता ब्राजिलले प्रि क्वार्टरफाइनलमा सोमबार मेक्सिकोको सामना गर्दैछ । टोलीले त्यसका लागि शुक्रबार अभ्यास गरेको छ । ब्राजिलियन टोलीको अभ्यास चलिरहँदा त्यहाँ मुख्य आकर्षण र विशेष अतिथि थिए सुपर स्टार नेयमारका छोरा डेभिड लुका डा सिल्भा साान्तोष । नेयमार टोलीसँग अभ्यास गरिरहँदा उनका छोरा बाबुको अभ्यास हेरिरहेका थिए । छोरा  […]

June 30, 2018

अपमान सहन नसकेर इरानी ‘मेस्सी’ अज्मौनको सन्यास

तेहेरान (एजेन्सी)– मेस्सीको नामले परिचित इरानी राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी तथा फरवार्ड सरदार अज्मौनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । २३ वर्षीय अज्मौनले रसिया विश्वकप लगत्तै सन्यासको घोषणा गरेका हुन् । रुस विश्वकपमा गोल गर्न नसकेपछि आफ्नो अपमान सहन नसकेर आमा गम्भीर बिरामी परेको भन्दै उनले सन्यासको घोषणा गरेको बताएका छन् । ‘इरानका […]

June 30, 2018

विश्व कप फुटबलको नकआउट चरण आजबाट : अघि बढ्दा मेस्सीको अर्जेन्टिना ?

मस्को (एजेन्सी)– रसियामा जारी फिफा विश्वकपमा शनिबारबाट प्रिक्वार्टरफाइनलका खेल हुनेछन् । समूह चरणमा निकै सहज ढंगले अघि बढेको फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको अर्जेन्टिनाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । त्यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । यो खेल नेपाली […]

June 29, 2018

भारतको जितमा राहुल र रैनको अर्धशतक

डुब्लिन (एजेन्सी)– भारतले दोस्रो ट्वान्टी ट्वान्टीमा आयरल्यान्डलाई १ सय ४३ रनको फराकिलो अन्तरले हराएको छ । २ सय १४ रनको लक्ष्य प्छयाएको आयरल्यान्डले १२.३ ओभरमा सबै विकेट गुमाएको थियो । आयरल्यान्डका ४ खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका युजभेन्द्र चाहाल र कुलदीप […]

June 29, 2018

ग्लोबल टी–ट्वान्टी खेल्न सन्दीप क्यानडातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य युवा लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्रिकेट लिग खेल्नका लागि शुक्रबार क्यानडा प्रस्थान गरेका छन् । सन्दीप क्यानेडियन लिग ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताका लागि आज भारतको नया दिल्ली हुदै क्यानडा जान लागेका हुन् । उनी शनिबार बिहानै क्यानडा पुग्नेछन् । सन्दीपले मोन्ट्रेल टाइगर्सबाट खेल्नेछन् […]

June 29, 2018

झापा र च्यासल ललित स्मृतिको अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको रमपम झापा–११ र ललितपुरको च्यासल युथ क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्र्तगत आज भएको खेलमा झापाले एपिएफलाई तथा च्यासलले संकटालाई समान ३–० को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । झापा समूह विजेता तथा च्यासल समूह […]

June 29, 2018

पोर्चुगललाई रोनाल्डोकै भरोसा, उरुग्वेविरुद्ध उत्रने तयारी

”iमस्को (एजेन्सी)– यदि पोर्चुगलले जुलाई १५ मा हुने विश्व कप फाइनल जित्ने आशा गर्ने हो भने त्यसका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उच्च प्रदर्शन गर्नु अनिवार्य गरेको हुनुपर्दछ । कम्तीमा समूह चरणका तीन खेलले त्यहि देखाएको छ । रोनाल्डाले समूह चरणका सुरुवाती २ गोलमा टोलीका लागि ४ गोल गरेका थिए । ३ खेल १ […]

Success

Thank you for your time.