default_image

ताजा समाचारहरु

July 2, 2018

डेनमार्कलाई हराउंदै क्रोएसिया अन्तिम ८ मा, रुससंग भेट पक्का

नोभगोरोड (एजेन्सी) – विश्वकप अन्तिम १६ को चौथो खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुट-आउटमा ३-२ ले हराउन सफल भएको छ । नियमित र अतिरिक्त समय १-१ मा सकिएपछी खेल पेनाल्टीसम्म पुगेको हो । डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा […]

July 2, 2018

डेनमार्क र क्रोएसियाको पहिलो हाफ १-१

नोभगोरोड (एजेन्सी) – विश्वकप अन्तिम १६ को चौथो खेलको पहिलो हाफमा डेनमार्क र क्रोएसियाले १-१ को बराबरी खेलेका छन् । डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागो सबैभन्दा छिटो गोल पनि थियो । तर, खेलमा पछि परेको […]

July 1, 2018

रुस विश्वकपको क्वाटरफाइनलमा, स्पेन बाहिरियो !

मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रुसले स्पेनलाई पेनाल्टीमा ४-३ ले हराएको छ । नियमित समय १-१ मा सकिएको थियो । मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको थियो । […]

July 1, 2018

१-१ को बराबरीपछी स्पेन र रुसको खेल अतिरिक्त समयतर्फ

मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को तेस्रो खेलको नियमित ९० मिनेटमा स्पेन र रुसले १-१ को बराबरी खेलेका छन् । मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको हो । सो पेनाल्टीमा स्ट्राइकर […]

July 1, 2018

स्पेन र रुसको पहिलो हाफ १-१

मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को तेस्रो खेलको पहिलो हाफमा स्पेन र रुसले १-१ को बराबरी खेलेका छन् । मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको हो । सो पेनाल्टीमा स्ट्राइकर आर्तेम […]

July 1, 2018

मोरङ र ब्रिगेड ब्वाइज सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको हाइलाइफ मोरङ फुटबल क्लब र राजधानीको ब्रिगेड ब्वाइज क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको पहिलो क्वार्टर फाइनलमा मोरङ फुटबल क्लबले च्यासल युथ क्लबमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । मोरङको […]

July 1, 2018

प्रविन र रुविनालाई थाइल्यान्डमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्रबिन थापा र रुबिना घलेले थाइल्याण्डमा जारी चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । आइतबार थाइल्यान्डको बैंककमा भएको च्याम्पियनसिपको पुरूष ६८ केजी तौल समुहमा प्रबिन थापाले स्वर्ण जितेका हुन् । यस्तै महिला ५८ केजी तौलसमूहमा रुबीना घल्ले नेपाललाई स्वर्णको सफलता दिलाए । च्याम्पियनसिपको पुम्सेतर्फ ग्रीन बेल्टमा मानस आचार्यले […]

July 1, 2018

एसियाड खेल्ने कराते खेलाडीलाई सम्झना ल्याब्रोरेटरीको ट्रयाकसुट

पोखरा (हाम्रो खेलकुद) – ललितपुरको सम्झना ल्याब्रोरेटरी प्रालीले नेपाली राष्ट्रिय कराते टोलीलाई ट्राकसुट उपलब्ध गराएको छ । यसअघि राष्ट्रिय कराते च्याम्पियनसिपलाई मुख्य प्रायोजन गरेको सम्झना ल्याब्रोरेटरीले पोखरामा प्रशिक्षणमा रहेका टोलीा खेलाडीलाई ट्रयाकसुट हस्तान्तरण गरिएको थियो । भदौंको पहिलो साता इन्डोनेसियाको जाकार्तामा सुरु हुने १८ औं एसियाली खेलकुदको लाति कराते टोलीले पोखरामा प्रशिक्षण गरिरहेको छ । […]

July 1, 2018

‘केन विश्वका पाँच उत्कृष्ट खेलाडी मध्ये एक’

मस्को (एजेन्सी)– इङ्ल्यान्डका कप्तान ह्यारी केन विश्वका उत्कृष्ट पाँच खेलाडी मध्ये एक रहेको लिभरपुलका पूर्व मिडफिल्डर जेमी रेडन्यापले बताएका छन् । विश्व कपको केहि दिन अघि मात्र प्रशिक्षक गेराथ साउथगेटले केनलाई कप्तान नियुक्त गरेका थिए । पानामाविरुद्ध ह्याट्रिक गरेका उनले जारी विश्व कपमा ५ गोल गरिसकेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सी , पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई […]

July 1, 2018

सन्तुलित क्रोएसियालाई रक्षात्मक डेनमार्कको चुनौती

निज्नी (एजेन्सी) – समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको क्रोएसियाले आइतबार राति क्वार्टरफाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्देछ । खेल निज्नी नोभोगोरोडस्थित एरिनामा राति ११ः४५ बजेपछि शुरु हुनेछ । क्रोएसिया समूह ‘डी’ को विजेता हो भने डेनमार्क समूह ‘सी’ को उपविजेतको रुपमा अन्तिम १६ मा प्रवेश गरेको टिम हो । समूह चरणमा शतप्रतिशत जित निकालेर उच्च […]

Success

Thank you for your time.