default_image

ताजा समाचारहरु

July 5, 2018

क्वाटरफाइनल खेलहरु: कहिले र कति बेला ?

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ को क्वाटरफाइनल समिकरण पुरा भएको छ । अन्तिम ८ मा रुस, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, स्विडेन, बेल्जियम र इंग्ल्यान्ड छनोट हुन सफल भएका छन् । क्वाटरफाइनल खेलको समय र मिति यस प्रकार रहेको छ : पहिलो क्वाटरफाइनल उरुग्वे विरुद्ध फ्रान्स मिति: जुलाई ६ समय: ७.४५ बजे दोस्रो क्वाटरफाइनल बेल्जियम […]

July 5, 2018

सन्दीपको किफायती बलिङसहित विकेट

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडामा जारी ग्लोबल टि-२० प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पुन: प्रभावकारी प्रदर्शन गरेका छन् । उनको उच्च प्रदर्शनको मद्दतले मोन्ट्रियाल टाइगर्सले एन्मोन्टन रोयल्सलाई १५ रनले हराउन सफल रह्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मोन्ट्रियालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाउन सफल रह्यो । […]

July 4, 2018

किरण फेरि माल्दिभ्सको क्लबमा, लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको टिसी स्पोर्टस्मा दोस्रो सिजन पनि सफल सुरुवात गरेका छन् । धिवेही प्रिमियर लिगमा लगातार दोस्रो खेल जित्ने क्रममा किरणको टोलीले बुधबार फेहिन्डो स्पोर्टस् क्लब (एफएससी) लाई ३–० ले पराजित गरेको छ। किरण पहिलो रोजाइमा रहेको खेलमा टिसी स्पोर्टसका लागि अलि अस्फाकले २ र इब्राहिम माहुधी […]

July 4, 2018

‘देशभर १४ टेक्निकल सेन्टर हुनेछन्’- एन्फा अध्यक्ष शेर्पा

विनोदबाबु रिजाल चितवन – अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले चितवनमा प्रदेशस्तरीय टेक्निकल सेन्टर बनाउने उद्घोष गरेका छन् । चितवनको भरतपुरमा बुधबार बिहान आयोजित कार्यक्रममा उनले छिट्टै त्यसका लागि काम गर्ने प्रतिबद्धता जनाए । ‘चितवन देशभरका जुनसुकै जिल्लाको लागि पनि पायक पर्छ’, उनले भने, ‘यहाँ प्रदेश नम्बर ३ को टेक्निकल सेन्टर बनाउन सकिन्छ, […]

ronaldo messi

July 4, 2018

ब्राजिलियन रोनाल्डो र लाम्पार्ड ‘द बेष्ट’ को निर्णायक मण्डलमा

लन्डन (एजेन्सी) – फिफाले वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने अवार्ड सम्मेलन ‘फिफा द बेष्ट’ को निर्णायक मण्डलमा ब्राजिलियन रोनाल्डो र इंग्ल्यान्डका पूर्ण मिडफिल्डर फ्र्यान्क लाम्पार्डलाई चुनेको छ । रोनाल्डो र लाम्पार्डसहित पूर्ण इंग्ल्यान्ड प्रशिक्षक फाबियो कापेलो पनि निर्णायक मण्डलको हिस्सा रहनेछन् । लाम्पार्ड, रोनाल्डो र कापेलोले पुरुषतर्फका उत्कृष्ट १० खेलाडीको सुची तयार पार्ने छन् । […]

July 4, 2018

आर्मी र बिबिसी ललित स्मृति च्याम्पियनसिपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ललित स्मृति यु १८ फुटबल च्याम्पियनसिप उपाधिका लागि भिड्ने भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको आर्मीले हाइ लाइफ मोरङ एफसीलाई २–१ ले र फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । इन्जुरी समयमा आर्मीका सेसेहाङ आङदम्बेले […]

July 4, 2018

उसु एसियाड टोलीलाई फेलेट फिडको ट्रयाकसुट

काठमाडौं (हाम्रो खेलकुद) – फेलेट फिड इन्डस्ट्रिजले इन्डोनेसियामा भदौमा आयोजना हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली उसु खेलाडीसहितको टोलीलाई बुधबार ट्रयाकसुट प्रदान गरेको छ । १० खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक गरी १४ सदस्यीय टोलीलाई ट्रयाकसुट प्रदान गरिएको हो । एसियाडमा सहभागी हुने पुरुष खेलाडीमा विजय सिन्जाली, युवराज थापा, पदम ठकुल्ला, मंगलप्रसाद […]

July 4, 2018

टेबल टेनिस च्याम्पियन नविता विजेश्वरीकी ‘ब्रान्ड एम्बासडर’

काठमाडौं (हाम्रो खेलकुद) – टेबल टेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ विजेश्वरी मावि बुधबार ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको छ । विजेश्वरी र स्कुलको टेबुलटेनिसको प्रवद्र्धनका लागि एक वर्षको सम्झौतामा नवीता र स्कुलकी प्रिन्सिपल विन्दु तुलाधरले हस्ताक्षर गरेका छन् । विजेश्वरीले नवितालाई एक वर्षका लागि १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने बताइएको छ । प्रिन्सिपल […]

July 4, 2018

‘नेयमारले की रुवाछन्, की हसाउँछन्’- म्यारोडोना

मस्को (एजेन्सी)– विश्वकपमा अर्जेन्टिनाका लियोन मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डाको चर्चा विस्तारै सेलाउदै जाँदा ब्राजिलका नेयमारको चर्चा भने यथावत छ । अझै कतिपय विषयमा भने उनी चर्चाको शिखरमा छन् । पछिल्लो पटक आइबार मेक्सिकोसँगको खेलपछि भने उनी थप चर्चामा छन् । अन्तिम १६ को त्यो खेलमा नेयमार लयमा देखिएको पनि मानिएको छ । पछिल्ला चार […]

July 4, 2018

विश्वकप २०१८ : अहिलेसम्मका शीर्ष ३ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ का समूह चरण तथा प्रि-क्वाटरफाइनलका खेलहरु सकिएका छन् । उरुग्वे, फ्रान्स, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सुरक्षित भएका छन् । फुटबल तथ्यांकमा आधारित वेबसाइट हुस्कोर्डका अनुसार यस विश्वकपमा अहिलेसम्मका शीर्ष ३ खेलाडी यी रहेका छन् : ३. नेयमार (ब्राजिल) – ८.५ […]

Success

Thank you for your time.