default_image

ताजा समाचारहरु

July 8, 2018

मेक्सिकोको लोजानोमाथि म्यानचेस्टर युनाइटेडको नजर, बार्साको पनि चासो

 म्यानचेस्टर (एजेन्सी) – विश्वकप २०१८ मा शानदार प्रदर्शनपछि मेक्सिकोका युवा विङर हिर्भिङ लोजानोलाई भित्राउन क्लबहरुको होडबाजी चलेको छ । लोजानोले जर्मनी विरुद्धको जितमा गोल गरे र अन्य खेलमा राम्रो प्रदर्शन गरेका थिए । लोजानोलाई भित्राउन इंग्लिस टोली म्यानचेस्टर युनाइटेड इच्छुक रहेको छ । युनाइटेडले लोजानोका लागि ४० मिलियनको युरोको बिड पनि तयार पारेको खबर आएको […]

July 8, 2018

रोनाल्डोले स्विकार गरेनन् चीनको १ सय ७७ मिलियनको प्रस्ताव

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने तयारीमा रहेका छन् । १ सय मिलियन युरोमा युभेन्टसले उनलाई खरिद गर्ने र उनले त्यहां वार्षिक ३० मिलियन युरो कमाउने बताइएको  छ । रोनाल्डोले रियल छोड्ने समाचार आएदेखि म्यानचेस्टर युनाइटेड पनि एक पटक उनलाई भित्राउने प्रयास गर्ने जनाइएको छ । त्यसै माझ उनलाई नाम नखुलेको […]

July 8, 2018

रोनाल्डोले रियललाई भने –’म युभेन्ट्स जान चाहन्छु’

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले आफु युभेन्ट्स जान चाहेको रियल म्याड्रिडलाई जानकारी दिएको गुलिम बालाग्युले बताएका छन् । इटालियन च्याम्पियन युभेन्ट्सले पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोका लागि रियलमा ८८ मिलियन पाउने प्रस्ताव गरेको बताइको छ । स्पेनिस फुटबल विश्लेषक बालाग्युले रोनाल्डो टुरिन जान चाहेको र रियलले पनि उनलाई जान दिने वातावरणका लागि तयारी थालेको […]

July 8, 2018

क्रिकेटर करणको फुटबल स्किल्स

काठमाडौँ (हाम्रो खेलकुद) – इङ्ल्यान्ड र नेदरल्यान्ड्स भ्रमणका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली क्रिकेट टोलीले प्रशिक्षण दौरान फुटबल खेल्दै वर्म अप गरेको थियो।  प्रशिक्षणरत करण केसीको फुटबल स्किल्स भिडियोमा हेर्नुहोस। 

buffon

July 8, 2018

पिएसजी आएका बुफोनलाई च्याम्पियन्स लिग जित्ने अन्तिम मौका

पेरिस (एजेन्सी) – विश्व फुटबलका महान् गोलकिपर जियान्लुइजी बुफोन युभेन्ट्स छाडेर १ वर्षका लागि पिएसजी आएका छन् । आफ्नो सुनौलो करियरमा सबै उपाधि जितेका उनी च्याम्पियन्स लिग जित्न भने सकेका छैनन् ।  त्यसैले पिएसजीबाट च्याम्पियन्स लिग जित्ने बुफोनलाई यो अन्तिम अवसर हुने छ । इटालीका लागि १ सय ७६ क्याप जितेला बुफोन हिजो मात्र पिएसजीसंग […]

WC russia world cup

July 8, 2018

तथ्यमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा पर्न सफल चारवटै राष्ट्र युरोपबाट रहेका छन् । जान्नुहोस् यी ४ राष्ट्रका अहिलेसम्मको तथ्य: फ्रान्स गोल : ९ गोल खाएको : ४ जित: ४ बराबर : १ हार : ० उच्च गोलकर्ता : एन्टोइन ग्रिजम्यान, किलियन एम्बाप्पे (३ […]

July 8, 2018

विश्वकपका सेमिफाइनल खेलहरु : कहिले र कति बेला ?

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा युरोपका मात्र चारवटा राष्ट्रहरु पुगेका छन् – फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया । समूह ‘सी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको फ्रान्सले अर्जेन्टिना र उरुग्वेलाई हराउंदै सेमिफाइनलमा स्थान बनाएको छ । उसले क्वाटरफाइनलमा दाबेदार ब्राजिललाई पराजित गरेको […]

Lionel Messi, Luis Suarez

July 8, 2018

चेल्सीका दुई स्टार पछ्याउंदै बार्सिलोना

बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोना अहिले चेल्सीका दुई स्टारहरुलाई पछ्याइरहेका छन् । ती नाम हुन् ब्राजिलका फरवार्ड विलियन र फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे । गत सिजन उस्माने डेमेबेलेको प्रदर्शन सामान्य रहेपछि लियोनल मेस्सी र लुइस स्वारेज क्लबमा नयां फरवार्ड आएको देख्न चाहेको बताएइको छ । त्यसमा विलियनको नाम अगाडी आएको छ र सो निर्णयमा […]

July 8, 2018

रोनाल्डोको स्थानमा रियल म्याड्रिडका समर्थकहरु को चाहन्छन्?

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छोड्दै इटालियन क्लब युभेन्टस जाने पक्का जस्तै भएको छ । रोनाल्डोलाई युभेन्टसले १ सय मिलियन युरोमा किन्ने र उनले वार्षिक ३० मिलियन कमाउने जनाइएको छ । यस्तोमा क्लबले रोनाल्डोको विकल्प सोच्नु पनि बुद्धिमानी नै हो । हालै गरिएको ‘अनलाइन पोल’मा सोही प्रश्न रियल […]

July 8, 2018

‘नेयमारबाट बढी चुनौतिको अपेक्षा थियो’ – म्युनियर

मस्को (एजेन्सी)– बेल्जियमका थोमस म्युनियरले ब्राजिलविरुद्धको विश्वकप क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सहकर्मी नेयमारबाट आफुले बढी चुनौतिको अपेक्षा गरेको बताएका छन् । तर, बेल्जियमको पोष्टमा खेलको अन्त्यतिर एक गोल फर्काउन पनि ब्राजिलले निकै संघर्ष गर्नुपरेको थियो । जबकी बेल्जियमले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । नेयमारको प्रदर्शन समान्यभन्दा माथि रहन सकेन । […]

Success

Thank you for your time.