default_image

ताजा समाचारहरु

July 10, 2018

बेल्जियमको सम्भावित सुरुवाती ११ – फरक रणनीतिसंग उत्रिने तयारी

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – आज राति लयमा रहेको बेल्जियमको टोली बलियो दाबेदार फ्रान्सको सामना गर्ने छ । सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार ११.४५ बजे सुरु हुने छ । बेल्जियमको सम्भावित सुरुवाती ११ यस प्रकारको छ: डिफेन्स गोलपोस्टको जिम्मा चेल्सीका अनुभवी गोलकिपर थिबो कोर्टुवाले सम्हाल्ने छन् । उनले ब्राजिल विरुद्ध केही आकर्षक […]

July 10, 2018

पौलिन्हो फेरी चीनतर्फ; भित्रिए आर्थर, अब विलियन प्राथमिकता

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा च्याम्पियन्स बार्सिलोनाले ब्राजिलका मिडफिल्डर पौलिन्होलाई ५० मिलियन युरोमा ग्वान्जाओ एभरग्रान्डेलाई बेचेका छन् । बार्सिलोनाले पौलिन्होलाई ग्वान्जाओबाटै गत सिजन ४० मिलियनमा किनेका थिए । पूर्व टोटनह्याम मिडफिल्डर पौलिन्होले गत सिजन निकै सुधारिएको प्रदर्शन गरेका थिए । २१ खेल सुरुवात गरेका उनले बार्सिलोनाका लागि ९ गोल र २ असिस्ट गरे । […]

chelsea eden hazard

July 10, 2018

हाजार्ड युरोपियन च्याम्पियन रियलको प्लान ‘बी’मा

म्याड्रिड (एजेन्सी)– युरोपियन च्याम्पियन रियल म्याड्रिडले चेल्सीका स्टार इडन हाजार्डलाई आफ्नो प्लान बीमा राखेको बताइएको छ । यदि नेयमार भित्राउन नसकेको खण्डमा रियलले हाजार्ड किन्ने प्रयास गरिने सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लामो समयदेखि नै रियल हाजार्ड भित्राउनमा इच्छुक रहँदै आएको बताइएको छ । हाजार्डले पनि आफु रियल जान चाहेको बताएका थिए । क्रिस्टियानो रोनाल्डोको […]

July 10, 2018

शरद अमेरिकामै, नेपाली टोलीमा छनोट चुनौतिपूर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना हुने युरोपेली भ्रमणका लागि प्रशिक्षण थालिसकेको छ । प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अमिनुल इस्लामले शुक्रबार २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । यद्यपि भ्रमणका लागि भने टोलीलाई छोट्याएर १४ सदस्यीय बनाइने छ । राष्ट्रिय टोलीबाट लामो समयदेखि मध्यक्रम सम्हालिरहेका शरद […]

July 10, 2018

‘हाजार्ड र लुकाकु खतरनाक छन्’- भेरान

मस्को (एजेन्सी)– विश्वकप सेमिफाइनलमा बेल्जियमका इडेन हाजार्ड र रोमेलु लुकाको सबैभन्दा ठूलो खतरनाक हुने फ्रान्सका रक्षक राफेल भेरानले बताएका छन् । बेल्जियम र फ्रान्सबीच मंगलबार पहिलो सेमिफाइनल हुँदैछ । सेमिफाइनलको ठिक अघि विश्व कप जित्नेका लागि उनीहरुको चुनौति पार गर्दै अघि बढ्नुपर्ने उनको भनाई थियो । लुकाकु र हाजार्ड दुवैले रसिया विश्वकपमा उच्च प्रदर्शन गरिरहेका […]

July 9, 2018

इनरिके स्पेनिस फुटबलका नयाँ प्रशिक्षक नियुक्त

म्याड्रिड (एजेन्सी)– बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिके स्पेनिस फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । विश्वकपको अन्तिम १६ बाट बाहिरिएको केहि दिनमै इनरिके दुई वर्षका लागि टोलीको प्रशिक्षक नियुक्त गरेको हो । स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुवियल्सले सोमबार पत्रकार सम्मेलनमार्फत ४८ वर्षे इन्रिके सर्वसम्मत रुपमा प्रशिक्षक नियुक्त भएको बताएका छन् । प्रशिक्षकका लागि आवश्यक […]

July 9, 2018

“निडर भई खेल्ने छौं” – बेल्जियमका प्रशिक्षक मार्टिनेज

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भोलि हुने फ्रान्ससंगको सेमिफाइनलमा निडर भई खेल्ने बताएका छन् । बेल्जियमले क्वाटरफाइनलमा ब्राजिललाई २-१ ले निराश पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । तर फ्रान्ससंग जित्न भने सहज नहुने र निडर भई खेल्न पर्ने बेल्जियमका प्रशिक्षक मार्टिनेजले बताएका छन् । “भोलि हाम्रो टिमले कुनै पनि डर नराखी खेल्नु […]

July 9, 2018

विश्वकपमा गोल्डेन बलका दाबेदार को को छन् ?

मस्को (एजेन्सी)– रसियामा जारी विश्वकप फुटबल अन्तिम चरणमा पुगेको छ । अब अन्तिम चार खेल बाँकी रहँदा विश्व कपको गोल्डेन बल कसले जित्दा भन्ने चर्चा पनि सुरु भएको छ । फ्रान्स, बेल्जियम, इङ्ल्यान्ड र क्रोएसिया यसपटक सेमिफाइनल पुग्न सफल टोली हुन् । विश्व कप सुरु हुनु अघि लियोनल मेस्सी, नेयमारलाई गोल्डेन बलका सम्भावित दाबेदारका रुपमा […]

July 9, 2018

सन्दीपको क्यानाडामा उत्कृष्ट प्रदर्शन कायम, लिए २ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल टि-२० क्यानाडा अन्तर्गत मोन्ट्रियाल टाइगर्स र टोरन्टो नसनल्सको रोमाञ्चक खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् । सन्दीपको उत्कृष्ट प्रदर्शन बावजुद उनको टोली अन्तिम बलमा १ विकेटले पराजित हुन पुग्यो । पहिले ब्याटिङ गर्दै सन्दीपको टोली मोन्ट्रियाल टाइगर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ […]

July 8, 2018

स्विडेनका प्रशिक्षक – “इंग्ल्यान्ड विश्वकप जित्न सक्षम छ “

समारा (एजेन्सी) – विश्वकप २०१८ को क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विडेनलाई २-० ले हराउंदै सेमिफाइनलमा क्रोएसियासंग भेट पक्का गरेको हो । सन् १९९० पछि इंग्ल्यान्ड पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो । स्विडेनका प्रशिक्षक जाने एन्डरसन पनि इंग्ल्यान्डको प्रदर्शनलाई लिएर सकारात्मक थिए । ” हो, इंग्ल्यान्डले यस पटकको विश्वकप जित्न सक्छ । इंग्ल्यान्ड बलियो र व्यवस्थित […]

Success

Thank you for your time.