default_image

ताजा समाचारहरु

July 12, 2018

तथ्यमा रसिया विश्वकप – फ्रान्स की क्रोएसिया ?

मस्को (एजेन्सी)– विश्व फुटबलको कुम्भमेला अब अन्त्यको चरणमा छ । फाइनल र तेस्रो स्थानको लागि मात्रै दुई खेल बाँकी रहँदा उपाधिको दावेदार मानिएको फ्रान्स र अनपेक्षित रुपमा क्रोएसियाले फाइनलमा स्थान बनाएका छन् । उपाधिको दावेदार मानिएको इंग्ल्यान्ड र बेल्जियमले शनिबार तेस्रो स्थानको लागि खेल्नेछन् । अपेक्षाभन्दा कमजोर मानिएका टोलीले उच्च प्रदर्शन गरेको विश्व कपमा केहि […]

July 12, 2018

क्रोएसिया पहिलो पटक विश्व कपको फाइनलमा, इङ्ल्यान्ड पराजित

मस्को (एजेन्सी)– क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो । १–० ले पछि परेको खेल उल्टाउँदै क्रोएसियाले पहिलो पटक विश्व कप फाइनलको यात्रा तय गरेको थियो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्व कप सेमिफाइनलमा […]

July 12, 2018

क्रोएसिया र इङ्ल्यान्डबीच १–१ बराबरी, खेल थप समयतर्फ

मस्को (एजेन्सी)– विश्वकप फुटबलमा इङ्ल्यान्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनल थप समयतर्फ गएको छ । यी दुई टोलीबीच खेलको निर्धारित समय १–१ को बराबरीमा टुगिएको पछि खेल थप समयतर्फ अघि बढेको हो । खेलको सुरुवातमै लिएको अग्रतालाई इङ्ल्यान्डले जोगाउन नसक्दा खेलको निर्धारित समय बराबरीमा पुगेको हो । ६८ औं मिनेटमा इभान प्रिसिसले बराबरी गोल गर्दै क्रोएसियालाई […]

July 12, 2018

विश्वकप सेमिफाइनल – पहिलो हाफमा क्रोएसियाविरुद्ध इङ्ल्यान्डको अग्रता

मस्को (एजेन्सी)– विश्वकप फुटबलको दोस्रो सेमिफाइनलको पहिलो हाफको समाप्तीमा इङ्ल्यान्डले क्रोएसियाविरुद्ध १–० को अग्रता लिएको छ । खेलको सुरुवातमै इङ्ल्यान्डले खेलमा अग्रता बनाएको छ । अग्रतालाई जोगाउन सके इङ्ल्यान्ड १९६६ पछि पहिलो पटक फाइनलमा पुग्नेछ । फ्रान्स भने यसअघि नै फाइनल पुगिसकेको छ । बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स अन्तिम दुईमा पुगेको यिथो । यसअघि […]

July 11, 2018

टाइब्रेकरमा अमर आदर्शको भाग्य

बागलुङ (हाम्रो खेलकुद) – बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा अमर आदर्श बोर्डिङ र साविक विजेता चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल दोस्रो चरणमा प्रवेश गरेका छन् । बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा बुधबारको पहिलो खेलमा कोरोना एकेडेमी उपस्थित नभएपछि चिल्ड्रेन लाईफ दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयमा मैदानमा उपस्थित नभएको र सम्पर्कमा […]

July 11, 2018

वल्र्ड युनिभर्सिटी तेक्वान्दोमा नेपाललाई ४ पदक

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि कोरियामा रहेको नेपाली तेक्वान्दो टोलीले पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो र खुला च्याम्पिनसिपमा २ रजत र २ कास्य पदक जितेको छ । झन्डै दुई महिनादेखि कोरियमा रहेको टोलीका अनुज पुजारी र अस्मिता खड्काले रजत तथा सागर गुभाजु र ज्ञानेन्द्र हमालले कास्य पदक जितेको नेपाली […]

July 11, 2018

रियलमा रोनाल्डोको रेकर्ड : १६ ट्रफी, ४ सय ५० गोल

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडमा नौ वर्ष लामो यात्रालाई अन्त्य गर्दै क्रिस्टियानो रोनाल्डोले युभेन्ट्समा बाटो रोजेका छन् । रियलमा रहँदा उनले क्लबलाई जति सफलता दिलाए आफै पनि उत्तिकै सफल खेलाडीका रुपमा प्रमाणित भए । रियल छोड्दा उनी क्लबका सर्वाधिक गोलकर्ता बनेका छन् । ४ सय ४८ खेलमा उनले ४ सय ५० गोल गरेका थिए । जसमा […]

July 11, 2018

विश्वकपमा उदाएका ५ खेलाडी

मस्को (एजेन्सी) – फिफा विश्वकप अन्तर्गत यसपटक धेरै ठूला टोली यात्रा अपेक्षा गरीएभन्दा निकै चाँडो घर फकर्न बाध्य भए ।यसक्रममा साना टोलीका केहि खेलाडीले भने विश्व फुटबलको महाकुम्भमा आफ्नो पहिचान बनाए । जारी प्रतियोगिता सुरु हुनुअघि नाम नचलेका पाँच खेलाडी जसले यसपटक राम्रो प्रदर्शन गरे, यसप्रकार छन् : ५. जुआन क्विन्टेरो (कोलोम्बिया) रुसको विश्वकपमा मिडफिल्डर […]

July 11, 2018

सिद्धिकी ब्याडमिन्टन अम्पायर कोर्षमा भाग लिदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन अम्पायर समन इक्वाल सिद्धिकी इन्डोनेसियामा आयोजना हुने ब्याडमिन्टन एसिया अम्पायर्स एक्रिडिटेसन कोर्षमा भाग लिने भएकी छिन् । जाकार्तामा जुलाई ११ देखि २३ सम्म आयोजना हुने ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपकै दौरान कोर्ष पनि सञ्चालन हुनेछ । बिहिबार र शुक्रबारको कोर्षपछि सिद्धिकीले च्याम्पियनसिपमा पनि अम्पायरको भूमिका निर्वाह गरेकी छिन् । सो […]

July 11, 2018

क्रोएसियाको सम्भावित सुरुवाती ११ – अनुभव नै हतियार

 मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसिया भिड्दै छन् ।लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयानुसार रातिको ११.४५ बजे सुरु हुने छ । क्रोएसियाको सम्भावित सुरुवाति ११ – गोलकिपर : सुबासिच डिफेन्डर : कोर्लुका, भिडा, लोभ्रेन, स्ट्रिनिच मिडफिल्डर : ब्रोजोभिच, मोड्रिच, राकिटिच फरवार्ड : रेबिच, मान्डजुकिच, पेरिसिच रुस विरुद्धको क्वाटरफाइनल […]

Success

Thank you for your time.