default_image

ताजा समाचारहरु

July 12, 2018

सप्तरी प्रिमियर लिग शुरुः बर्साइन थन्डरको विजयी शुरुवात

सप्तरी (हाम्रो खेलकुद) – बोदे बर्साइन थन्डरले प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगितामा विजयी शुरुवात गरेको छ । सप्तरी क्रिकेट संघको आयोजनामा बिहिबारबाट सुरु भएको प्रतियोगितामा बोदे बर्साइन थन्डरले तिलाठी कोइलाडीलाई ४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । राजविराज नगरपालिका पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा बर्साइन थन्डरले दिएको […]

July 12, 2018

धर्मश्री शारिरीक सुगठन प्रतियोगिता असोज तेस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल व्यायाम मन्दिरको आयोजनामा हुंदै आएको प्रतियोगिता धर्मश्री अशोज १९ र २० गते आयोजना हुने भएको छ । राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्रप्रति अमुल्य जीवनको आहुती दिनु हुने अमर शहिद तथा व्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतीमा २०४२ सालबाट सुरु गरिएको सर्वाधिक सम्मानित तथा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको […]

July 12, 2018

भारत २ सय ६९ रनको लक्ष्य पछ्याउँदै

नटिङघम (एजेन्सी)– इङ्ल्यान्डविरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा भारतले २ सय ६९ रनको विजय लक्ष्य प्राप्त गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरको खेलमा १ बल अघि सबै विकेट गुमाउँदै २ सय ६८ रन बनाएका थियो । घरेलु टोलीका लागि बेन स्टोक्स र जोस बटलरले अर्धशतक पुरा गरेका थिए । […]

July 12, 2018

फ्यूचर र विद्यामन्दिर एन्फा कपको क्वाटरफाईनलमा

बागलुङ (हाम्रो खेलकुद) – बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा फ्यूचर बोर्डिङ र विद्यामन्दिर मावि क्वाटरफाईनलमा प्रवेश गरेका छन् । बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा बिहीबारको पहिलो खेलमा फ्यूचर बोर्डिङले सनराइज बोर्डिङलाई २–० गोलअन्तरले पन्छाएको हो । फ्युचरलाई क्वाटरफाईनलमा पुर्‍याउन खेलको १५ औं मिनेटमा सागर थापाले गोल गरेका थिए भने एक आत्मघाती गोल […]

July 12, 2018

निमा र निशालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजतपदक जितेका छन् । कोरियाको पोहाङमा भएको दोस्रो दिनको खेलमा फाइटतर्फ निमाले ५७ केजीमुनि तौल समूहमा र निशालले ७३ केजी तौलसमूहमाथि नेपाललाई रजत पदक दिलाएकी हुन् । पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५–१२ […]

July 12, 2018

सर्वाधिक गोलकर्ता कप्तान केनको पीडा

मस्को (एजेन्सी)– विश्वकपको सेमिफाइनलबाट बाहिरिदा निकै पिडा बोध भएको इङ्ल्यान्डका कप्तान ह्यारी केनले बताएका छन् । १–० ले अग्रता लिएको क्रोएसियाविरुद्धको सेमिफाइनल इङ्ल्यान्डले अन्तमा २–१ ले गुमाएको थियो । मारियो मान्डुकिजको निर्णायक गोलमा क्रोएसियाले फाइनल यात्रा तय गर्दा इङ्ल्यान्ड उपाधि दौडबाट बाहिरिएको थियो । काने आफै पनि खेलमा संघर्ष गरिरहेका थिए । खेलपछि शब्द विहिन […]

July 12, 2018

विश्वकपमा ‘फ्लप’ भएका ३ ठूला नाम

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ मा कैयौं युवा स्टारहरु उदय हुने मौका पाए । तर केही त्यस्ता पनि स्टार खेलाडीहरु छन् जो आफ्नो स्तर अनुरुप प्रदर्शन गर्न सकेनन् । विश्वकप २०१८ मा ‘फ्लप’ भएका ३ ठूला नामहरु यी हुन्: ३. डेभिड डे गेया म्यानचेस्टर युनाइटेडबाट गरिरहेको प्रदर्शनले उनलाई विश्वको नम्बर १ गोलकिपरको रुपमा […]

July 12, 2018

‘नेयमारको प्रदर्शन हामीले अपेक्षा गरेजस्तो रहेन’

रियो दि जेनेरियो (एजेन्सी)– नेयमार विश्व कपको क्वार्टरफाइनलबाटै बाहिरिनुपर्दा निराश बनेका नेयमार विस्तारै स्वभाविक अवस्थामा फर्कने ब्राजिलियन विश्व कप विजेता पूर्व कप्तान काफुले विश्वास लिएका छन् । ब्राजिल अन्तिम आठबाटै बाहिरिएपनि समर्थकले नेयमारको चर्को आलोचन गरेका छन् । विश्व कपमा नेयमारकै प्रदर्शन पनि सन्तोषजनक रहन सकेन । उनको तुलनामा फिलिप्पे काउटिन्होले निकै प्रभावशाली प्रदर्शन गरेका […]

July 12, 2018

‘बालोन डी’ ओर होइन विश्व कप’- एमबाप्पे

मस्को (एजेन्सी)– फ्रान्सका सुपरस्टार केलियन एमबाप्पेले बालोन डी ओर अवार्डका विषयमा आफुले खासै वास्ता नगरेको बताएका छन् । लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै बालोन डी ओर जित्ने सम्भावनाका बारेमा प्रश्न गर्दा उनले आफुलाई त्यसमा खास चासो नरहेको भन्दा ठाडो जवाफ दिएका छन् । पछिल्लो १० वर्ष रोनाल्डो र मेस्सीले मात्र बालोन डी ओर […]

July 12, 2018

‘इङ्लिस सञ्चारमाध्यमले हामीलाई कमजोर आँकेका थिए’- मोड्रिच

मस्को (एजेन्सी)– इङ्ल्यान्डका सञ्चारमाध्यमले आफुहरुलाई कमजोर आकेको क्रोएसियाका कप्तान लुका मोड्रिचले बताएका छन् । विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएपछि मोड्रिचको यस्तो भनाई सार्वजनिक भएको हो । थप समयमा मारियो मान्डुकिजले गोल गरेपछि क्रोएसियाले आइतबार हुने फाइनलका लागि फ्रान्ससँगको भेट पक्का गरेको थियो । खेलअघि गेराथ साउथगेटको इङ्ल्यान्डलाई क्रोएसियामाथि हावी हुने अनुमान गरिएको थियो । […]

Success

Thank you for your time.