default_image

ताजा समाचारहरु

July 14, 2018

दोस्रो खेलमा इङ्ल्यान्डसँग भारतको हार

लर्डस् (एजेन्सी)– इङ्ल्यान्डले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ८६ रनले पराजित गरेको छ । यो सँगै तीन एक दिवसिय क्रिकेट श्रृखंलामा १–१ को बराबरी भएको छ । मंगलबार हुने तेस्रो तथा अन्तिम खेल निर्णायक हुने भएको छ । पहिलो खेल भारतले जितेको थियो । शनिबार ३ सय २३ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा […]

July 14, 2018

इंग्ल्यान्डलाई हराउंदै बेल्जियम विश्वकपमा तेस्रो

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । दोस्रो हाफमा पनि बेल्जियमले १ […]

July 14, 2018

जुम्ला रारा अल्ट्रा म्याराथनमा दुर्गा र सुनमाया च्याम्पियन

जुम्ला (हाम्रो खेलकुद)– जुम्लाका दुर्गाबहादुर बुढा र सुनमाया बुढा जुम्ला रारा अल्ट्रा म्याराथनमा आ–आफ्नो विधामा च्याम्पियन बनेका छन् । पुरुषतर्फ दुर्गाले निर्धारित दुरी ५ घण्टा १९ मिनेट ४९ सेकेण्डमा पुरा गरे । जुम्लाकै धिर बुढा ५ घण्टा २८ मिनेट ३२ सेकेण्डका साथ दोस्रो हुदा जुम्लाकै धिरेन्द्र भण्डारीले तेस्रो स्थान हात पारे । महिलातर्फ जुम्लाकी सुनमाया […]

July 14, 2018

भारत दोस्रो एक दिवसियमा ३ सय २३ रनको लक्ष्य पछ्याउँदै

लर्डस् (एजेन्सी)– इङ्ल्यान्डले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ३ सय २३ रनको लक्ष्य दिएका छ । जो रुटले अविजित शतक तथा कप्तान इयान मोर्गान र डेभिड विली (अविजित)ले अर्धशतक बनाएपछि घरेलु टोलीले ३ सय २२ रनको ठूलो योगफल तयार पारेको थियो । तीन एक दिवसिय श्रृखंलाको पहिलो खेलमा भारत विजयी भएको थियो । रुटले […]

July 14, 2018

इंग्ल्यान्डविरुद्ध पहिलो हाफमा बेल्जियमको अग्रता

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो हाफको अन्त्यमा बेल्जियमले १-० को अग्रता लिएको छ । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । ह्यारी केन र रोमेलु लुकाकु दुवैले […]

July 14, 2018

बेल्जियम विरुद्ध इंग्ल्यान्ड – सुरुवाती ११

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । सेन्ट पिटर्सबर्ग रंगशालामा खेलिने सो खेल नेपाली समयअनुसार ७.४५ बजे सुरु हुने छ । सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १-० ले पराजित भएको थियो भने इंग्ल्यान्ड क्रोएसियासंग अतिरिक्त समयमा २-१ ले पराजित हुन पुगेको थियो । दुवै टोलीले समूह ‘जी’ […]

July 14, 2018

चिल्ड्रेन लाईफ र अमर आदर्श एन्फा कपको सेमिफाइनलमा

बागलुङ (हाम्रो खेलकुद)– बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियागिता अन्तरगत शनिबार चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र अमर आदर्श बोर्डिङले जित हासिल गर्दै सेमिफाइनल पुगेपछि समिकरण पुरा भएको हो । शनिबारको खेलमा चिल्ड्रेन लाईफले अमृत आदर्श माविलाई ५–० ले हरायो । विजयी टोलीका लागि अजय पुन र मनोज […]

July 14, 2018

‘नेयमारका विषयमा चलेको हल्ला निराधार’– रियल

म्याड्रिड (एजेन्सी)– नेयमारलाई लिने विषयमा चलेका सबै हल्ला निराधार भएको रियल म्याड्रिडले जनाएको छ । सुपर स्टार क्रिस्टियानो रोनाल्डो यो साता युभेन्ट्स गएपछि रियलले नेयमार भित्राउने प्रयास थालेको सञ्चारमाध्यमले जनाएका थिए । नयाँ खेलाडी भित्राउने विषयमा केहि नयाँ नीति अख्तियार गरेको उल्लेख गर्दै रियलले केहि स्टारहरुसँग छलफल अघि बढेको जनाएको छ । रियलले प्रेस विज्ञप्ती […]

July 14, 2018

एसियाड तयारीलाई तेक्वान्दो टोली कोरिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा भदौ २ गतेदेखि सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि तेक्वान्दो पुम्से टोली शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ । ४ खेलाडीसहित टोली ७ सदस्यीय रहेको छ । बैदेशिक प्रशिक्षणमा जाने खेलाडी टोलीको पुरुषमा कमल श्रेष्ठ तथा महिलामा पार्वती गुरुङले ३० वर्षमुनि व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । समूहगत […]

July 14, 2018

बजाज खडक वारियर्सको लगातार दोस्रो जित

सप्तरी (हाम्रो खेलकुद) – बजाज खडक वारियर्सले सप्तरीमा जारि सप्तरी प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ । तिलाठी महिन्द्रा हिरोजलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको मेहबुब आलम कप्तानीको तिलाठीले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । […]

Success

Thank you for your time.