default_image

ताजा समाचारहरु

shakti gauchan

July 18, 2018

डेढ दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनको विट मार्दै शक्ति ‘दी पावर’

काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्ड र नेदरल्यान्ड्स भ्रमण राष्ट्रिय टोलीबाट अन्तिम विदेश भ्रमण हुने भन्दै भेट्रान स्पिनर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । यद्दपी घरेलु मैदानमा एउटा अन्तर्राष्ट्रिय खेलमार्फत फेयरवेल लिने उनको चाहना भने रहेको छ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर पहिलोपटक इंग्ल्यान्ड र नेदरल्यान्ड भ्रमणमा जानु एक दिनअघि शक्तिले […]

July 18, 2018

सन्दीपको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको ‘उदास थियो यो मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो निम्बसको सहकार्यमा तयार भएको बताइएको छ । सन्दीपले क्रिकेटकै कारण आफ्नो अर्को सपना पनि पुरा भएको बताएका छन् । ‘मेरो लागि क्रिकेट सैध पहिलो प्राथमिकता हो । म क्रिकेट […]

July 18, 2018

खडक वारियर्सलाई सप्तरी प्रिमियर लिग मेयर कपको उपाधि

सप्तरी (हाम्रो खेलकुद)– बजाज खडक वारियर्सले प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको उपाधि जितेको छ । सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा बोदे बर्साइन थन्डर्सलाई ४ विकेटले पराजित गर्दै वारियर्स च्याम्पियन बनेको हो । टस हारेर ब्याटिङ गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ […]

July 18, 2018

कोर्टुवा रियलमा गए चेल्सीले पिटरलाई अनुबन्ध गर्ने

लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सीले आफ्नो पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियाल म्याड्रिडमा अनुबन्ध भए आर्सनलका गोलरक्षक पिटर चेकलाई अनुबन्ध गर्ने तयारी गरेको छ । कोर्टुवा रियालमा सरुवा नजिक रहँदा चेल्सीले आफ्नो पूर्व गोलरक्षक पिटर चेकलाई क्लबमा अुनबन्ध गर्ने तयारी गरेको हो । स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनबाट कोर्टुवा चेल्सी फर्किएपछि चेक […]

July 18, 2018

पारस र प्रतिभा सेन्चुरी कमर्सियल बैंकको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र नेपाली महिला भलिबलकी चर्चित तथा मुख्य खेलाडी प्रतिभा माली सेञ्चुरी बैंक लिमिटेडको ब्राण्ड एम्बासडर बनेका छन्। नेपाली बैंकहरुको कान्छो सेञ्चुरी बैंक लिमिटेडले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पारस र प्रतिभालाई एक वर्षका लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । उनीहरुलाई कति रकममा […]

July 18, 2018

शक्तिको सन्यास घोषणा सँगै नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल, एमसीसी र नेदरल्यान्डबीच हुने ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ । युुवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले टोलीको विदाई गरेका थिए । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीच अगस्ट १ र […]

July 18, 2018

मेस्सी परिवारकासाथ छुट्टी मनाउँदै

बार्सिलोना (एजेन्सी)– अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी परिवारका साथ छुट्टी मनाउन निस्केका छन् । भ्यालेन्सियाबाट झन्डै १ सय ५० किलोमिटर टाढा रहेको इबिथामा उनी विदाई मनाइरहेका छन् । उनको कप्तानीमा रहेको अर्जेन्टिनालाई यसपटकको विश्व कपको उपाधिको दाबेदारका रुपमा हेरिए पनि टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेन । मुस्किलेले अन्तिम १६ मा पुगेको अर्जेन्टिना फ्रान्ससँग ४–३ ले […]

July 18, 2018

इङ्ल्यान्डलाई एक दिवसिय श्रृखंला, भारत ८ विकेटले पराजित

लिड्स (एजेन्सी)– इङ्ल्यान्डले भारतविरुद्धको एक दिवसिय श्रृखंला २–१ ले जितको छ । तेस्रो तथा निर्णायक खेलमा मंगलबार ८ विकेटको जित निकाल्दै घरेलु टोलीले श्रृखंला आफ्नो नाममा लेखाएको हो । सन् २०११ यता भारतविरुद्धको श्रृखंला इङ्ल्यान्डले जितेको यो पहिलो पटक हो । २ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोली जोय रुट र कप्तान इयान मोर्गनको […]

July 17, 2018

माल्दिभ्समा किरणको टोलीको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टसले लिगमा लगातार चौथो जित हासिल गरेको छ । टिसी स्पोर्टसले मंगलबार माजियालार्य ३–० ले हराएको थियो । लगातार ४ खेल जितेको टिसी स्पोर्टस् १२ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको ग्रिन स्ट्रिर्स १० अंकसहित दोस्रो स्थानमा छ । अर्कोतर्फ माजियाको […]

July 17, 2018

निर्णायक खेलमा इङ्ल्यान्ड २ सय ५७ रनको लक्ष्य पछ्याउँदै

लिड्स (एजेन्सी)– तेस्रो तथा निर्णायक एक दिवसिय क्रिकेटमा भारतले इङ्ल्यान्डलाई २ सय ५७ रनो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले कप्तान विराट कोहलीको अर्धशतकसँगै ८ विकेटको नोक्सानीमा२ सय ५६ रन बनाएको थियो । ओपनर रोहित शर्मा सस्तैमा आउट भएपछि अर्का ओपनर शिखर धवन र कप्तान कोहलीले दोस्रो विकेटका लागि ७१ […]

Success

Thank you for your time.