default_image

ताजा समाचारहरु

July 19, 2018

युवा फुटबल टोलीले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपाली युवा फुटबल टोलीले थाइल्यान्डमा अन्तिम तयारी गर्ने भएको छ । एसियाडलाई लक्षित गर्दै नेपाली यू २३ टोलीले थाइल्यान्डमा २ वटा मैत्रीपूर्ण खेल खेल्ने अलिख नेपाल फुटबल संघ (एन्फा) ले जनाएका छन् । एन्फाका प्रवक्ता किरण राईले युवा टोलीले थाइल्यान्डको राष्ट्रिय टोली र […]

July 19, 2018

खेलकुद नीति पुनरावलोकन र विकासको गुरुयोजनामा छलफल

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकु नीति बनेको झन्डै ८ वर्षपछि पुनरावलोकनका लागि प्रयासथ थालनी भएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद नीति पुनरावलोकनसहित खेलकुद विकास गरुयोजना पनि बनाउने योजनासहित छलफल अघि बढाएको छ । खेलकुद नीति २०६७ मा तयार भएपनि अहिले सम्म कार्यान्वयमा आउन सकेको छैन । सिंहदरबारस्थित मन्त्रालयमा बिहिबार एक कार्यक्रमबीच खेलकुद नीति […]

July 19, 2018

काठमाडौं र रौतहटलाई उपराष्ट्रपति कप महिला फुटबल प्रतियोगिताको उपाधि

हेटौडा (हाम्रो खेलकुद) – काठमाडौं र रौतहटलाई उपराष्ट्रपति कप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडामा भएको प्रतियोगितामा काठमाडौंले सिन्धुपाल्चोकलाई १–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । यस्तै रौतहटमा बिहिबारै भएको प्रतियोगितामा आयोजक रौतहटले कैलालीमाथि १–० कै जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । अखिल नेपाल फुटबल संघको आयोजनामा रौतहट फुटबल […]

July 19, 2018

मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु हुन्न – टेभेज

ब्यूनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टेभेजले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन नहुने र उनलाई भविष्यमा अर्जेन्टिना साथ दिनै पर्ने बताएका छन् । मेस्सीको नेतृत्वको रहेको अर्जेन्टिना यसपटकको विश्वकपमा पनि निराश भएर रसियाबाट फर्केको थियो । प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै मेस्सीको टोली घरफर्केको थियो । बार्सिलोनाका स्टार आफैले पनि चार खेलमा […]

Hazard

July 19, 2018

हाजार्डलाई अझै सुधार्ने प्रशिक्षक सारीको चाहना

लन्डन (एजेन्सी)– चेल्सीका नयाँ प्रशिक्षक माउरिजियो सारीले फरवार्ड इडेन हाजार्ड क्लबमै रहेको हेर्न चाहेको र उनमा अझै सुधार गर्न सक्ने बताएका छन् । छ वर्षमा चेल्सीमा बिताइसकेका हाजार्ड स्पेनिस क्लब रियल म्याड्रिड जान सक्ने चर्चाका बीच सारीको यस्तो भनाई आएको हो । विश्व कपमा उच्च प्रदर्शन गरेको बेल्जियमका कप्तान अब नयाँ ढंगले आफ्नो खेल जीवन […]

July 19, 2018

च्याम्बरलेन पुरा सिजन मैदान बाहिर रहने

लन्डन (एजेन्सी) – इङ्लिस क्लब लिभरपुल तथा इंग्ल्यान्डका मिडफिल्डर एलेक्स ओक्सलेड च्याम्बरलेनले पुरा सिजन मैदान बाहिर रहने भएका छन् । अप्रिलमा च्याम्पियन्स लिग अन्र्तगत रोमाविरुद्धको पहिलो लेगमा दायाँ घुँडामा गम्भीर चोट लागेपछि उनी मैदान बाहिर रहँदै आएका छन् । पूर्ण रुपमा फिट हुन अझै समय लाग्ने भएकाले सिजनभरका खेल गुमाउने क्लबले जनाएको छ । २४ […]

July 19, 2018

‘भावना शब्दमा बयान गर्न कठिन’ -विश्व कप विजेता भारान

पेरिस (एजेन्सी)– विश्व कप विजेता फ्रान्सका रक्षक राफेल भारानले विश्व कप जितेयताको भावना शब्दमा व्यक्त गर्न नसक्ने बताएका छन् । २५ वर्षे रियल म्याड्रिडका भारानले विशेष खेलाडीका रुपमा सुचिकृत भएका छन् । जसले एकै वर्ष विश्व कप र च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छन् । ‘सबै अविश्वसनीय लाग्दैछ । २५ वर्षको उमेरमा विश्व कप […]

July 19, 2018

युभेन्ट्सबाट रोनाल्डोको डेब्यू महिना दिनपछि मात्र हुन सक्ने !

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो युभेन्ट्सको जर्सीमा सिरि’ए’को सुरुवाती सातामा मात्र उत्रने सम्भावना देखिएको छ । युभेन्ट्सको प्रि सिजन अमेरिका भ्रमणमा पोर्चुगिज स्टार रोनाल्डो नहुने भएपछि उनी सिरि’ए’बाट मात्र खेल्ने सम्भावना छ । अमेरिकामा रोनाल्डोको पूर्व क्लब रियल म्याड्रिडसँग पनि खेल तय तय छ । युभेन्ट्स टोली केहि दिनमा इन्टरनेसनल च्याम्पिन्स कप मैत्रीपूर्ण खेलका लागि अमेरिका […]

July 18, 2018

कुलदीप भारतिय टेस्ट टोलीमा समेटिए

लन्डन (एजेन्सी)– बाँया हाते स्पिनर कुलदीप यादव पहिलो पटक भारतिय टेस्ट क्रिकेट टोलीमा समावेश गरिएका छन् । ट्वान्टी ट्वान्टी र एक दिवसिय क्रिकेटमा राम्रो प्रभाव पार्न सफल भएपछि कुलदीप इंग्लयान्ड विरुद्ध हुने पहिलो तीन टेस्टका लागि टोलीमा समेटिएका छन् । २३ वर्षे कुलदीपले इङ्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा ५ विकेट र ट्रेन्ट ब्रिजमा भएको एक […]

July 18, 2018

ब्राजिलियन गोलकिपर एलिसन लिभरपुल जाने पक्का

लन्डन (एजेन्सी)– ब्राजिल तथा रोमाका गोलकिपर एलिसन इङ्लिस क्लब लिभरपुल जाने पक्का भएको छ । लिभरपुलले एलिसनका लागि रोमालाई ६६.८ मिलियन पाउण्ड तिरेसँगै उनी लिभरपुल जाने पक्का भएको हो । प्रिमियर लिग क्लबले अब ब्राजिल अन्तराष्ट्रियसँग छलफल अघि बढाएको छ । २५ वर्षे एलिसन रोमामा दुई बर्षका लागि रोमामा अनुबन्धित भएका थिए । रोमामा उनले […]

Success

Thank you for your time.