default_image

ताजा समाचारहरु

July 25, 2018

अनिलको शतक, इस्ट लन्डनलाई ३ सय ३९ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- अनिल कुमार साह शतकीय इनिङ्स खेलेपछि नेपाली राष्ट्रिय क्रिकेटे टिमले युरोप भ्रमणको तेस्रो अभ्यास खेलमा इस्ट लन्डन–११ लाई ३ सय ३९ रनको विजयी लक्ष्य दिएको छ । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनायो । नेपालका लागि अनिल कुमार साहले शतकीय इनिङ्स खेले । आक्रमक इनिङ्स खेलेका अनिलले […]

July 25, 2018

महिला लिगमा रौतहटको लगातार दोस्रो जित

ललितपुर (हाम्रो खेलकुद)– रौतहटले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा लगातार दोस्रो सफलता हात पारेको छ । पहिलो खेलमा काठमाडौंलाई हराएको रौतहटले बुधबार भएको दोस्रो खेलमा विभागिय टोली पुलिसलाई १–० ले निराश पार्दै लगातार दोस्रो खेल जितेको हो । अस्मिता बैद्यले गरेको गोल खेलको निर्णायक बनेको थियो । उनले १२ औं मिनेटमा गोल गरेकी थिइन् । […]

July 25, 2018

एपिएफको सहज जित, सावित्राको ५ गोल

ललितपुर (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले फराकिलो जितका साथ उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगको सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले काठमाडौंलाई १०–० को फराकिलो अन्तरले हरायो । एपिएफलाई सहज जित दिलाउन सावित्रा भण्डारीले ५ र अनिता केसीले ह्याट्रिक पुरा गरिन् । अनिता बस्नेत र अनु लामाले समान १ गोल गरे । […]

Paras Khadka

July 25, 2018

इस्ट लन्डन–११ विरुद्ध नेपाली टोली ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो अभ्यास खेल इस्ट लन्डन ११ सँग खेल्दैछ । टस हारेको नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ । इस्ट लन्डनले टस जितेर पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीलाई ब्याटिङको निम्तो दिएको हो । यसअघिका दुई अभ्यास खेलमा नेपालले समान १ खेलमा जित र हार […]

July 25, 2018

एसियाडका लागि फेन्सिङ टोलीले दक्षिण कोरियामा प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । समान ४ पुरुष/महिला खेलाडी र २ प्रशिक्षकसहित १० सदस्यीय टोली सिओल जान लागेको हो । पुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी, सन्जिप लामा र महेशप्रसाद भट्ट रहेका छन् । महिलामा कमला […]

July 25, 2018

एसियाडमा नेपाल समूह ‘डी’ मै यथावत, जापानसँग खेल्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल समूह ‘डी’ मै यथावत रहेको छ । एसियाली फुटबल महासंघ (एएफसी) बुधबार सार्वजनिक गरेको नया टाइसिट ‘ड्र’ अनुसार नेपाल समूह ‘डी मै यथावत रहेको हो । नेपाल रहेको समूहमा एसियाली पावरहाउस जापानसँगै भियतनाम र पाकिस्तान छन् । एसियाडमा […]

July 25, 2018

रियल फर्कने हल्लाबीच रोड्रिग्वेजले भने- ‘म बायर्नमै खुसी छु’

बर्लिन (एजेन्सी)– मिडफिल्डर हामेस रोड्रिग्वेजले आफु बायर्न म्युनिखमै निकै खुसी रहेको बताएका छन् । रियल म्याड्रिडबाट गत वर्ष लोनमा बायर्न पुगेका रोड्रिग्वेज पुनः पुरानै क्लब फर्कने चर्चाका बीच उनको भनाई आएको हो । २ वर्षे लोनमा अब उनको एक वर्ष बाँकी रहेको छ । अर्को वर्ष सम्झौता टुंगिदा उनलाई स्थायी रुपमा क्लबमा राख्ने विषयमा पनि […]

July 25, 2018

‘मार्सियललाई बेच्नु भूल हुनेछ’- रुनी

म्यानचेस्टर (एजेन्सी)– एन्टोनी मार्सियललाई बिक्रि गरेमा त्यो म्यानचेस्टर युनाइटेडको ठूलो भूल हुने पूर्व कप्तान वायन रुनीले बताएका छन् । मार्सिलयसँग अनौठो क्षमता रहेको रुनीको बुझाई छ । जोसे माउरिन्होको नेतृत्वमा मार्सियलले नियमित खेल्ने मौका पाएका छैनन् । तर, लुइस भान हालको समयमा भने उनी पर्याप्त मौका पाउने गरेका थिए । फ्रान्सेली मार्सियल मोनाको बाट ३८ […]

Barcelona Real Madrid

July 25, 2018

सिजनको पहिलो एल क्लासिको अक्टोबरमा

म्याड्रिड (एजेन्सी)- स्पेनिल ला लिगामा सबैभन्दा चर्चित मानिने क्याटलान क्लब बार्सिलोना र स्पेनिस जाइन्ट रियल म्याड्रिडबीचको सिजनको पहिलो एल क्लासिको अक्टोबर महिनामा हुने भएको छ । स्पेनिस फुटबल संघले मंगलबार सार्वजनिक गरेको सन् २०१८/१९ को खेल तालिका अनुसार बार्सिलोना र रियलबीचको सिजनको पहिलो एल क्लासिको आउदो अक्टोबर २८ हुने भएको हो । पहिलो एल क्लासिको […]

July 24, 2018

रौतहटमा महिला फुटबल एकेडेमी बन्ने

काठमाडौं (हाम्रो खेलकुद)– पुरुष खेलाडीका लागि एकेडेमी स्थापना भएको दुई दशक पछि नेपालमा महिला फुटबल खेलाडीका लागि पनि एकेडेमी बन्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार रौतहटको चन्द्रनिगाहपुरमा सुविधा सम्पन्न महिला फुटबल एकेडेमी बन्ने भएको छ । पुरुष फुटबल खेलाडीका लागि नेपालमा २०५४ सालबाट एकेडेमी सुरु गरिएको थियो । विश्व फुटबल […]

Success

Thank you for your time.