default_image

ताजा समाचारहरु

July 28, 2018

एमबाप्पेले पिएसजीमा ७ नम्बर जर्सी लगाउने

पेरिस (एजेन्सी)– लिग १ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अबको सिजन केलियन एमबाप्पले ७ नम्बर जर्सी लगाउने बिहिबार घोषणा गरेको छ । गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका एमबाप्पेले २९ नम्बर जर्सी लगाउथे । ७ नम्बर जर्सी अघिल्लो सिजन पिएसजीमा ब्राजिलियन विङ्गर लुका माउराले गराउथे । माउला जनवरीमा टोटेनह्याम पुगेका छन् । संयोगनै मान्नुपर्छ […]

July 27, 2018

चेल्सीको नजरमा रहेका एलिकसन्डर गोलोभिन मोनाकोमा अनुबन्धित

मोनाको (एजेन्सी) – रसियन राष्ट्रिय टिम तथा सिएसके मस्कोको एट्याकर अलिकसन्डर गोलोभिन फ्रेन्च लिग वान क्लब एस मोनाकोमा अनुबन्धित भएका छन् । इंग्लिस क्लब चेल्सीको नजरमा रहेका गोलोभिनलाई मोनाकोले पाँच वर्षको लागि क्लबमा शुक्रबार अनुबन्ध गरेको हो । उनको अनुबन्ध रकम नखुलाइएपनि उनी २७ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध भएको बुझिएको छ । मोनाकोको अफिसियल साइटले […]

July 27, 2018

एजिलिटीद्धारा एनओसीलाई स्पोर्टस् किट हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – चिनिया कम्पनी एजिलिटी हेल्थ एन्ड वेलनेस ग्रुपले आसन्न एसियाडमा सहभागिता जनाउने नेपाली टिमलाई स्पोर्टस् किट प्रदान गरेको छ । शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा आयोजित कार्यक्रममा चिनिया कम्पनी एजिलिटी हेल्थ एन्ड वेलनेस ग्रुपका सिइओ अलफोर्ड चाङले स्पोर्टस् किट नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरे । एजिलिटीले करिव ८० लाख बराबरको […]

Nepal Cricket Team Paras

July 27, 2018

एसिया कप क्रिकेट छनोटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल ओमानसँग

काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मलेसियामा आगामी अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप क्रिकेटको छनोटको खेल तालिका सार्वजनिक गरेको छ । एसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले छनोटको पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायोमास ओभलमा हुनेछ । अगस्ट […]

July 27, 2018

एसियाडमा नेपालले स्वाक्समा पनि भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद (एसियाड) मा नेपालले स्क्वासमा पनि भाग लिने भएको छ । अब नेपालले एसियाडमा भाग लिने खेल संख्या २९ पुगेको छ । यसअघि नेपालले प्राविधिक कारण देखाउँदै एसियाड भाग नलिने बताएको थियो । तर, पुनः स्क्वासलाई समावेश गरिएको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले […]

July 27, 2018

महिला राष्ट्रिय लिगमा आर्मीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिगमा विभागीय त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले काठमाडौंमाथि ८–० को सहज जित निकाल्दै लिगमा लगातार दोस्रो जित निकालेको हो । आर्मीको फराकिलो जितमा दीपा राईले ह्याट्रिक पुरा गरिन् । कृष्णा बस्नेतलले […]

July 27, 2018

महिला लिगमा एपिएफको दोस्रो जित, सावित्राको ४ गोल

ललितपुर (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा लागतार दोस्रो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा रौतहटलाई ७–० ले हराउँदै एपिएफले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको हो । तस्बिरहरु: विवेक सुवेदी/हाम्रो खेलकुद आफ्नो पहिलो खेलमा एपिएफले बुधबार काठमाडौंलाई १०–० ले हराएको थियो । रौतहटविरुद्धको जितमा […]

July 27, 2018

रोनाल्डोले केइभोविरुद्ध ‘डेब्यू’ गर्ने सम्भावना

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले अगस्ट १९ मा किइभोसँग खेल्दै युभेन्ट्सबाट ‘डेब्यू’ गर्ने सम्भावना रहेको छ । पोर्चुगिज सुपर स्टार विश्व कपपछि छुट्टीमा रहेका छन् । अहिले उनी टोलीको प्रि सिजन भ्रमणमा आबद्ध छैनन् । सिरि ए च्याम्पियन टोलीले भेरोना भ्रणण गर्दा रोनाल्डो खेल्ने समर्थकहरुले अपेक्षा गरेका छन् । रोनाल्डो १ सय मिलियन पाउन्डमा रियल म्याड्रिडबाट […]

July 27, 2018

विशेष प्रशिक्षणाका लागि उसु टोली चीन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली उसु टोली वैदेशिक प्रशिक्षणका लागि चीन प्रस्थान गरेको छ । नेपाली टोली शुक्रबार बिहान चीन प्रस्थान गरेको हो । ९ खेलाडी र तीन अफिसियल गरी ११ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशव कुमार विष्टले बिदाई गरे । नेपाली टिमले चीनमा २० दिनसम्म […]

hof

July 27, 2018

नगेल्सम्यानले यसकारण रियलको प्रस्ताव अस्विकार गरे

होफेन्हेम (एजेन्सी) – जिनेदिन जिदानले रियल म्याड्रिडको प्रशिक्षकको पद त्यागेयता खाली भएको पद स्पेन राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटुईगीले पूर्ति गरे।   तर लोपेटुईगी अघि रियलले होफेन्हेमका प्रशिक्षक जुलियन नगेल्सम्यानलाई प्रस्ताव राखेको नगेल्सम्यान आफैले खुलासा गरेका छन्। ‘म्याड्रिडले मलाई कल गरेको थियो’, उनले भने, ‘रियल भदा अन्य ठूलो क्लबनै छैन’, ११फ्रेअण्डीसँग नगेल्सम्यानले भने। तर म्याड्रिडको प्रस्ताव उनले स्वीकारेनन्। उनले थपे […]

Success

Thank you for your time.