default_image

ताजा समाचारहरु

July 29, 2018

राजवंशी र सिलवाललाई खेलकुद पत्रकारिता सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी र नेपाल टेलिभिजनका राजु सिलावलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट सम्मान गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले बीबीसी नेपाली सेवाका पत्रकार राजवंशी र नेपाल टेलिभिजनका पत्रकार सिलवाललाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पत्रकारिता […]

July 29, 2018

अब ओलम्पियनले आजीवन मासिक भत्ता पाउने

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीले आजीवन भत्ता पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियनलाई आजीवन भत्ता उपलब्ध गराउने जनाउँदै साउनको भत्ता आइतबार वितरण गरेको छ । ८० ओलम्पियनलाई जनही मासिक ३ हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ को टोकियोमा भएको ओलम्पिकमा पहिलो पटक भाग लिएको […]

July 29, 2018

नेपाल र नेदरल्याण्ड्सबीचको खेल सुरु, नेपाली टोलीले फिल्डिङ रोज्यो

काठमाडौं (हाम्रो खेलुकद) – नेपाल र नेदरल्याण्ड्स बीचको लर्डस्मा त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलाअन्तर्गतको खेल सुरु भएको छ । टस जितेर नेपालले नेरदल्यान्ड्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपालले एसीसीलाई ९ विकेटले हराएको केहि समयमै नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको हो । वर्षाका कारण अघिल्ला खेलको ओभर घटाइएको थियो । अघिल्ला दुवै खेल नेपाल […]

July 29, 2018

नेपाली टोलीसँग एमसीसी ९ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको पहिलो खेलमा आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले हराएको छ । वर्षाका कारण ६ ओभरमा घटाएको खेलमा ४१ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा ८ बलअघि नै आवश्यक रन जोडेको थियो ।   ओपनर सुवास खकुरेले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल […]

July 29, 2018

४१ रनको विजयी लक्ष्य पछ्याउँदै नेपाली टोली

काठमान्डौं (हाम्रो खेलकुद) –  नेपाललाई मेरिलेवोन क्रिकेट क्लब (एमसीसी) ले ४१ रनको चुनौती प्रस्तुत गरेको छ । लर्डस् मावर्षाका कारण ६ ओभरमा झारिएको खेलमा एमसीसीले निर्धारित ओभर खेल्दै चार विकेटको क्षतिमा ४० रन बनाएको थियो ।  टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि तीब्रगतिका बलर सोमपाल कामीले दुई ओभरमा आठ रन खर्चदै दुई विकेट […]

July 29, 2018

वर्षाका कारण लर्डस् को ट्वान्टी ट्वान्टी श्रृखंला प्रभावित, नेपाल टोली फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सम्मिलित ट्वान्टी ट्वान्टी क्रिकेट श्रृखंला वर्षाले प्रभावित भएको छ । जसका कारण खेलको ओभर पनि घटाइएको छ । नेदरल्यान्ड्स र मेरिलेबोलन क्रिकेट क्लब (एमसीसी) तथा नेपाल र एमसीसीबीच खेल ६ ओभरमा घटाइउको छ । अहिले एमसीसीविरुद्धको खेलमा नेपाली टोली फिल्डिङ गरिरहेको छ । श्रृखंलाको अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीचको खेल […]

July 29, 2018

सहारा हङकङले सुरु गर्यो फुटबल प्रशिक्षण

पोखरा (हाम्रो खेलकुद) –सहारा हङकङले नेपाली युवालाई लक्षित गर्दै हङकङमा फुटबल प्रशिक्षण सुरु गरेको छ । यस कार्यक्रम अन्र्तगत साताको बिदाको दिनहरुमा ११ वर्ष उमेर समुह देखि फुटबलमा रुची राख्नेलाई युबाहरुलाई मध्येनजर गर्दै सहाराले यस्तो कार्यक्रम सुरु गरेको हो । जुलाई २७ भएको प्रशिक्षणमा नेपाली लगाएत अन्य समुदायका युवाहरुलाई फुटबल खेलमा आर्कषित गर्न र उनीहरुको […]

July 29, 2018

अस्ट्रेलियामा अभिनव र सितुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)-अभिनव शाक्य र सितुसिंह मास्केले नवौं गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । अष्ट्रेलियामा सम्पन्न च्याम्पियनसिपमा दुवैले ग्यरोगीतर्फ स्वर्ण जितेका हुन् । क्यारेरा इन्डोर स्टेडियममा आइतबार अभिनवले ४७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । अभिनवले फाइनलमा अष्ट्रेलियाका ट्रोय विलियम्सलाई ९–४ ले पराजित गरे । उनले सेमिफाइनलमा जर्मनीका ट्रिस्तान सासलाई ८–६ ले […]

July 29, 2018

एमएलएसमा रुनीको पहिलो गोल

वासिङ्टन (एजेन्सी)– वायने रुनीले एमएलएसमा पहिलो गोल गरेपछि डिसी युनाइटेडले कोलोराडो र्यापिडलाई शनिबार २–१ ले पराजित गरेको छ । मे १९ यता युनाइटेडको यो दोस्रो जित हो । ९० औं मिनेटमा निकी ज्याक्सनलेको आत्मघाती गोलमा युनाटेडको जित सम्भव भएको थियो । रुनीले ३३ औं मिनेटमा युनाइटेडका लागि पहिलो गोल गरेका थिए । लुसियानो एकोस्टाको पासमा […]

July 29, 2018

ई–प्लानेट अन्तर कलेज फुटसल यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ई–प्लानेट अन्तर कलेज फुटसल प्रतियोगता यही बिहीबार र शुक्रबार हुने भएको छ । नेसनल कलेजको आयोजनामा हुने दुई दिने प्रतियोगिता बालुवाटारस्थित ढुकु फुटसल हबमा हुनेछ । प्रतियोगितामा देशभरका ३२ कलेजले सहभागिता जनाउने आयोजकले जनाएको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र […]

Success

Thank you for your time.