default_image

ताजा समाचारहरु

July 31, 2018

एपिएफ महिला राष्ट्रिय लिग च्याम्पियन

सावित्राको ह्याट्रिक काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागिय नेपाल एपिएफ क्लब उप–राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको च्याम्पियन बनेको छ ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा मंगलबार भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै एपिएफ लिग च्याम्पियन बन्ने सफल भएको हो । एपिएफ लिगमा […]

default_image

July 31, 2018

बेलले रोनाल्डोको परिपुर्ति गर्नेछन्: प्रशिक्षक जुलेन

म्याड्रिड (एजेन्सी) – स्पेनिस जाइन्ट रियाल म्याड्रिडका नवनियुक्त प्रशिक्षक जुलेन लोप्टेगुईले म्याड्रिडमा रोनाल्डोको अभाव अर्का स्टार खेलाडी ग्यारेथ बेलले पूरा गर्ने बताएका छन् । वेल्सका प्रभावशाली खेलाडी वेलले अघिल्लो सिजन जिनेदिन जिदानको प्रशिक्षणमा कमै मौका पाएपछि क्लब छाड्ने मनसाय बनाइरहँदा रियालकै सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डो १ सय मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टस्मा पुगेपछि वेल क्लबमै […]

July 31, 2018

राजनीतिमा छाएका खेल व्यक्तित्व

काठमाडौं (हाम्रो खेलकुद)- युवा उमेरमा इरमान खानको छवि ‘प्ले–ब्वाइ’ को थियो । उनलाई यसमा सायद मज्जा पनि थियो । लहोरको धानद्य परिवारमा जन्मेका इमरानले अक्सफोर्ड विश्वविद्यालयमा पढे र क्रिकेट खेले पनि । पछि उनी पाकिस्तानी क्रिकेट टिमका सदस्य मात्र भएनन्  , कप्तान पनि भए । उनकै नेतृत्वमा त हो, पाकिस्तानले सन् १९९२ को वान डे विश्वकप […]

July 31, 2018

अगुएरोका छोरा एमबाप्पेका ‘फ्यान’

म्याड्रिड (एजेन्सी)- म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले उनका छोरा बेन्जामिन पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पेका फ्यान रहेको बताएका छन् । अगुएरोले इन्स्ट्राग्राममा अहिलेको समयमा आफ्नो छोरा कसको फ्यान रहेको भन्दै प्रश्न गरेका छन् । आफ्ना हजुरुबवा डिएगो म्यारोडोन, लियोन मेस्सी वा क्रिस्टियानो रोनाल्डो नभई उनका छोरा एमबाप्पेको समर्थक भएको बताएका हुन् । […]

July 31, 2018

नयाँ क्लब र सिजनको तयारीमा जुट्दै रोनाल्डो

टुरिन (एजेन्सी)– युभेन्ट्ससँग औपचारिक सम्झौता गरेपछि क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको तयारीका जुट्ने लक्ष्यसहित टुरिन पुगेका छन् । नयाँ टोलीका केहि साथीसँग भेटेका रोनाल्डो अब प्रशिक्षणमा जुट्ने बताइएको छ । रियल म्याड्रिडबाट १ सय मिलियन पाउन्डमा युभेन्ट्स आबद्ध भएका रोनाल्डोले प्रशिक्षणमा सामेल हुनुअघि शरीरका विभिन्न परिक्षण गराएका छन् । रियलका पूर्व स्टार आइतबार परिवारका साथ टुरिन […]

July 31, 2018

प्रि सिजनमा पिएसजीको पहिलो जित

सिंगापुर (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि सिजनमा पहिलो जित हासिल गरेको छ । सिंगापुरमा गए सोमबार भएको इन्टरनेसनल च्याम्पियन्स कपमा पिएसजीले एट्लेटिको मड्रिडलाई ३-२ ले हराएको थियो । इन्जुरी समयमा भिर्गिलियु पोस्टोलचीले सनसनीपूर्ण गोल गर्दै पिएसजीलाई जित दिलाएका थिए । पिएसजीको प्रशिक्षकका रुपमा थोमस टुचेलको यो पहिलो जित हो । पिएसजीका लागि क्रिस्टोफर […]

Paras Khadka

July 31, 2018

अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा कप्तान पारसको रोमाञ्चक अनुभूती

काठमाडौं (हाम्रो खेलकुद)– पारस खड्का नेपाली क्रिकेटका अहिले सम्मको सबै भन्दा ठूला नाम हो । नेपाली क्रिकेट टोलीको सफल नेतृत्व गरिरहेका पारस त्यस्ता खेलाडी हुन्, जसले आफुलाई पटक पटक मैदानमा प्रमाणित गरेका छन् । नेपाली खेलकुदमा ‘लिडिङ फ्रम द फ्रन्ट’ सम्भवत सबैभन्दा फिट उनलाई नै हुन्छ । नेपाली क्रिकेटलाई उठाउन मैदान भित्र त उनी डेढ […]

July 30, 2018

लेमार एट्लेटिको मड्रिडमा

पेरिस (एजेन्सी) – फ्रान्स तथा फ्रेन्च क्लब एएस मोनाकोका मिडफिल्डर थोमस लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । मड्रिडले लेमारलाई ५२ मिलियन पाउन्डमा पाँच वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । यससँगै लेमार २०२३ सम्म मड्रिडमा रहनेछ । मड्रिडले सोमबार २२ वर्षीय लेमारलाई सार्वजनिक गरेको हो । फ्रान्सले रसिया विश्वकपको उपाधि जित्दा टिमका […]

July 30, 2018

एमएलएसमा इब्राहिमोभिचको पहिलो ह्याट्रिक

लस एन्जल्स (एजेन्सी) –ज्लाटन इब्राहिमोभिचले मेजर लिग सकर (एमएलएस) मा पहिलो ह्याट्रिक गरेका छन् । आइतबार भएको खेलमा ओर्लान्डो सिटी विरुद्ध एलए ग्यालेक्सीलाई जित दिलाउने क्रममा इब्राहिमोभिचले ह्याट्रिक गरेका हुन् । जसले गर्दा ग्यालेक्सी४—३ ले विजयी भएको थियो । स्वीडेनका पूर्व स्टार स्टाइकर इब्राहिमोभिचले दोस्रो हाफ शुरु भएको दोस्रो मिनेटमा पहिलो गोल गरेका थिए । […]

July 30, 2018

युएईमा खुल्ला पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेवाः पुचः युएईले आफ्नो स्थापनाकालको अबसर पारेर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले आफ्नो स्थापनाकालको अवसर पारेर पहिलोपटक ऐतिहासिक भलिबल प्रतियोगिताको आयोजना गर्न लािएको नेपाल पत्रकार महासंघ, युएईका अध्यक्ष भूपराज बस्यालले जानकारी गराए । बकर इदको दिन २०१८ अगस्त २३ मा आयोजना हुने प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजकले […]

Success

Thank you for your time.