default_image

ताजा समाचारहरु

August 5, 2018

नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिपमा इन्द्रलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका इन्द्र बहादुर श्रेष्ठले थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् । थाइल्यान्डमा भएको च्याम्पियनसिपमा इन्द्रले ६६ केजी तौल समूहमुनि स्वर्ण जित्न सफल भएका हुन् । उनले फाइनलमा जापानका ताकुया तोयदालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । इन्द्रले एसियाडमा पनि सहभागिता जनाउनेछ । यस्तै देविका खड्काले ५२ केजी […]

August 5, 2018

धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास च्याम्पियनसिप मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय क्वास च्याम्पियनसिप मंगलबारदेखि हुने भएको छ । नेपाल स्क्वास राकेट्स संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणका प्रतियोगिता मंगलबारबाट २६ गतेसम्म ५ दिने हुने जानकारी गराएको हो ।   प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाइज यु–१९ र […]

default_image

August 5, 2018

किरणले पहिलो मैत्रीपूर्ण खेल गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँगको मत्रैपीपुर्ण खेल गुमाउने भएका छन् । एसियाडलाई यु–२३ को कप्तानीको जिम्मेवारी पाएको किरणले भिसा समस्याका कारण पहिलो मैत्रीपुर्ण खेल गुमाउने पक्का भएको हो । नेपालले मंगलबार थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । बुधबारै माल्दिभ्सबाट काठमाडौं […]

August 5, 2018

प्रि–सिजनमा बार्सिलोनाको लगातार दोस्रो हार

सान्ताक्लारा (एजेन्सी) – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले प्रि–सिजनमा लगातार दोस्रो हार बेहोरेको छ । लगतार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोनाले आइतबार बिहान इतालियन क्लब एसी मिलानसँग १–० ले पराजित भएको हो । बार्सिलोना यसअघि इटालियन क्लब रोमासँग ४–२ ले पराजित भएको थियो । पहिलो खेलमा भने इंग्लिस क्लब टोटनह्यामलाई ५–३ ले पराजित गरेको थियो […]

August 5, 2018

नपोलीमाथि लिभरपुलको फराकिलो जित

 डब्लिन (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलले मैत्रीपूर्ण खेलमा इटालियन क्लब नपोलीमाथि फराकिलो जित निकालेको छ । शनिबार राति डब्लिनमा भएको खेलमा लिभरपुलले नपोलीमाथि ५–० को फराकिलो जित दर्ता गरेको हो । लिभरपुललाई जिताउन जेम्स मिल्नर, जर्जिन्हो विज्नाल्डम, मोहमद सलाह, ड्यानियल स्टुरेज र अल्बर्टो मोरेनोले समान एक गोल गरे । एकपक्षीय बनेको खेलमा लिभरपुलले खेलको शुरुबाटै […]

August 5, 2018

रियलसँग युभेन्टस पराजित

 मेरिल्यान्ड (एजेन्सी) – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । रियलले इटालियन क्लब युभेन्टसमाथि ३–१ को सहज जित निकालेको हो । च्याम्पियन कपमा रियलको यो पहिलो जित हो । यसअघि रियल आफ्नो पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको […]

August 4, 2018

बास्केटबल टोली श्रीलंकातर्फ

काठमाडौं (हाम्रो खेलकुद)– फिबा थ्री अन थ्री एसिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली श्रीलंकाको कोलोम्बो प्रस्थान गरेको छ । पुरुष टोलीमा मबिन्द्र भण्डारी (कप्तान), अजय कुश्वाहा, निश्चल महर्जन र अनिश बस्नेत रहेका छन् । अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छन् । अफिसियलमा विकास शाही […]

August 4, 2018

जापानीज ओलम्पियनद्वारा नेपालीलाई प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद)– जापानकी एथलेटिक्सकी ओलम्पियन खेलाडी युरिका नाकामुराले शनिबार नेपाली एथलेटिक्सका खलोडीलाई प्रशिक्षण दिएकी छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) जापानको तामुरा सिटी र एथलेट सोसाइटीबीच सन् २०२० को टोकियो ओलम्पिकमा नेपाली खेलाडीको तयारीको विषयमा सम्झौता भएको दोस्रो दिन नै ओलम्पियन नाकामुराले नेपाली एथलेटलाई प्रशक्षिण दिएकी हुन् । एक दिने कार्यशालामा नेपाली एथलेटहरुको उपस्थिति […]

August 4, 2018

पिएसजीलाई फ्रेन्च सुपरकप

सेन्जेन (एजेन्सी) – ब्राजिली स्टार नेयमारले पुनरागमन गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपरकपको उपाधि जितेको छ । चीनको सेन्जेनस्थित युनिभर्सियाड स्पोर्टस् सेन्टरमा आज भएको फाइनलमा एएस मोनाकोलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै पिएसजीले फ्रेन्च सुपरकपको च्याम्पियन बनेको हो । पिएसजीको जितमा एन्जल डि मारियाले दुई तथा क्रिस्टोफोर कुन्कु र टिमोथी वेथले […]

default_image

August 4, 2018

भारतविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्डको सनसनीपूर्ण जित

बर्मिघम (एजेन्सी) – इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा सनसनीपूर्ण जित हासिल गरेको छ । एक दिनकोको खेल बाँकी रहँदै इंग्ल्यान्डले ३१ रनले आफ्नो पक्षमा पारेको हो । दोस्रो इनिङ्समा १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले सबै विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । ५ विकेटको नोक्सानीमा १ सय १० रनबाट दिनको खेल […]

Success

Thank you for your time.